[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 129043 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-13-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राते नमस्ते है, k ६ हालखबर ?
 
Posted on 01-13-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु ग्वाचे ठिकै छ, आज येसो सनिबार् चौतरि तिर झरेको, अरु दिन् अलि बिजि।

तर मैले राधा जि ले लेखेको कुरा केहि पनि बुजिन। १० चोटि पडे तर पनि बुजिन
 
Posted on 01-13-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Goog going Gaalab !
स्वस्थानि मा पुल्टिस् (politics) घुसेछ कि आज अनि फेरि आफ्नु दिमाग ट्युब् लाइट नै छ के पुल्टिस् कुरा बुझ्न चाइ, जे होस् ढिलै भए नि हासियो। :D
 
Posted on 01-13-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साठी हरु चौतारी मा मेरो प्रवेस् नयाँ हो । साह्रै रमाइलो लाग्यो । ट म पनि केही कुरा ल्याउणे प्रयास गर्छु । गलब ज्यु को कथा प्रषण्सानीय छ
 
Posted on 01-13-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !!

गाम्ले हरुलाइ

गालबको स्वस्थानी कथाको ता के कुरा गराइ भो र, प्रसम्सा गर्ने शब्द नै भेट्दिन ।
जाओस् प्रभु जाओस् ।

धेरै दिन पछि ग्वाँचे ले पनि चिठ्ठी लेख्न भ्याएचन ।

ए जयमाता दी, के छ भन्या? हराइयो नि । कता हो?
कीप इन् टच ।
 
Posted on 01-13-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज शनिबार सुनसान भए जस्तो छ चौतारी!! ल को को हुनुहुन्छ हात उठाउनुस्।

मैले चाही हात उठाएँ है!!

जदौ सबैलाई!!

:-)
 
Posted on 01-13-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै शनिबार पर्‍यो, मेरिज खेल्न गए जस्तो , गोतामें घरमा, केटा केटी हरु नि कहाँ खेल्न गएक हुन ।हैन, भौते दा को घर म नयाँ कालर टिभी ल्याको रे नि अस्ती, आज सिनेमाअ आउने तेही हेर्न गए होला ।
 
Posted on 01-13-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म नि आएँ है। जदौ, सप्पैलाई!

गालबको स्वस्थानी कथाको त के कुरा गराइ भो र, प्रशंशा गर्ने शब्द नै भेट्दिन ।
जाओस् प्रभु जाओस् ।

वीकेण्ड कस्तो जाँदै छ, गाम्लेहरू ?
 
Posted on 01-13-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाइ दिउँसै चिलिम को सुरमा जस्तो छ नि, एक्लै एक्लै यो त भएन नि, भाईहरुलाई नि सम्झिनु परो :D

तारेमाम है।
 
Posted on 01-13-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाँजा चिलिमले
कति दिन रुवाउने हो
माया पिरिमले

अहम!! ल ल हरितालिके! सुरु गर केहि गफहरु। निस पाट नि कता हराएछ यार!! राहुलदाईसङ्ग म:म: खान निस्किनुपर्ला जस्तो भो अब गौशाला तिर!!

अरु दिन आएर दिन भरी हल्ला गर्छन् छुट्टीको दिन कोहि हुन्न! सब काम चोर भएछन् यार!!

:-)
 
Posted on 01-13-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा कुम्ले, त्यही भन्या। बिदाको दिन झन सुन्सान चौतारी, ठूल्दाइ आ'थे, चिलिम माग्या, कता हिडेचन कुन्नी। ल हामी नै गफ मारुम न त।

निश पाट नदेख्या अल्ली दिन भो, खै आज आउला नि फिक्स हानुम भन्दै आउला नि।
 
Posted on 01-13-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, हत्तेरिका, तारेमाम्, जन्त गएका हुन कि अन्त गएकाहुन?
हामी चाँही सन्त परेम्, लाउ चिलिम भरम्।
 
Posted on 01-13-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाँ सुकै जाउन ठूल्दाइ, आफ्नो त अन्त जान नि मिल्दैन, जन्त जान नि मिल्दैन आज लाई,
यो अम्रिका मा कहीं नभाको बरफ आफ्नै ढोका बाहिर थुपार्देको जस्तो छ, जम्मै सेताम्य।
आज त्यही भ'र चिलिम चाहियो के!
 
Posted on 01-13-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो गाम मा हिउं परेको छैन यस्पाली, ग्लोबल वार्मिङ भयो रे । खै आफु केही बुझ्ने होइन, किन टाउको दुखाउने । चिलिम कै संसार् छ , पिरिम् सिरिम् मा नि फसिएअन्। चिलिम् हो सबथोक्।
ल तान एक् चिलिम् ब्रो।
 
Posted on 01-13-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतरीको गाइगुइ टाढै बट सुनेर म पनि आइ पुगे है। नमस्ते सबै गाम्ले हरु लाइ। वीकेण्ड कस्तो जाँदै छ, गाम्लेहरू ? गालब को सोस्थानीको बर्णन त के गराइ भयो र। शब्द नै कम हुन्छ।
अरु दिन आएर दिन भरी हल्ला गर्छन् छुट्टीको दिन कोहि हुन्न! सब काम चोर भएछन् !!
:D
 
Posted on 01-13-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssss!

अरु दिन भक्कु खोक्स दिने कि सोमहरु, आज बिदाको दिन सब हराईदिने! सबै कामचोर भएछन्तनि हौ!
 
Posted on 01-13-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यार!! निस पाट!! आम्बोऽऽऽऽ!!! ब्रो कता हराको हौ!! हिजो बबाल गर्यो भन्ने हल्ला छ नि टोल तिर त। ब्रो ले के के गर्यो हिजो सब भन्देउ त सुड्डा सुडडीलाई!
:-)
 
Posted on 01-13-07 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है नमस्कार । २५ घण्टा काम गरेर आएर सुतेको या र
साला ज्यान त कमल थापाका पुलिशले कुतेका गगन थापाका ज्यान जस्तो भा'छ । ३ एअर भो, यस्तै हो, देखियो अम्रिका'नी !!!
 
Posted on 01-13-07 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ चौतारी लाई एक्लाई छोडेर सबै जना कहाँ गैइच्छान्, लौ मैले नै धकेल्नु पर्‍यो ।
 
Posted on 01-13-07 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम्लाई 'नि मायाले हेर्ने गरुम्न ओ बाबै ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
whats wrong living with your parents ?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Now Trump is a convicted criminal .
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Morning dharahara
Nepali Passport Renew
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters