Posted by: hetterika!! January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ल म नि आएँ है। जदौ, सप्पैलाई! गालबको स्वस्थानी कथाको त के कुरा गराइ भो र, प्रशंशा गर्ने शब्द नै भेट्दिन । जाओस् प्रभु जाओस् । वीकेण्ड कस्तो जाँदै छ, गाम्लेहरू ?
Read Full Discussion Thread for this article