Posted by: Rahuldai January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हाम्रो गाम मा हिउं परेको छैन यस्पाली, ग्लोबल वार्मिङ भयो रे । खै आफु केही बुझ्ने होइन, किन टाउको दुखाउने । चिलिम कै संसार् छ , पिरिम् सिरिम् मा नि फसिएअन्। चिलिम् हो सबथोक्। ल तान एक् चिलिम् ब्रो।
Read Full Discussion Thread for this article