Posted by: Yahoooooo January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
जदौ !! गाम्ले हरुलाइ गालबको स्वस्थानी कथाको ता के कुरा गराइ भो र, प्रसम्सा गर्ने शब्द नै भेट्दिन । जाओस् प्रभु जाओस् । धेरै दिन पछि ग्वाँचे ले पनि चिठ्ठी लेख्न भ्याएचन । ए जयमाता दी, के छ भन्या? हराइयो नि । कता हो? कीप इन् टच ।
Read Full Discussion Thread for this article