Posted by: hetterika!! January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
जाँ सुकै जाउन ठूल्दाइ, आफ्नो त अन्त जान नि मिल्दैन, जन्त जान नि मिल्दैन आज लाई, यो अम्रिका मा कहीं नभाको बरफ आफ्नै ढोका बाहिर थुपार्देको जस्तो छ, जम्मै सेताम्य। आज त्यही भ'र चिलिम चाहियो के!
Read Full Discussion Thread for this article