[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 126879 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-25-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 148 editions.

 

Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM

 
Posted on 06-30-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे हर्के बैरे
अनी रिट्ठे सँग अझै जम्का भेट भाछैन भन्या हर्के
टेसन अगाडि रिक्सा लेर जाने हो तिमी रिट्ठे लाई लिन, अनी सर्विसिङ गर्या हो त रिक्सा।
रिट्ठे ले तिमी लाई भनेर २ पेटी पान पराग ल्याद्याछ, आफ्नै पसलाट। लौ लौ दुई भाई मोज गर्नु भोज गर्नु।
पुरे मलाई हैन त्यो धुर्बे बजिया लाई देउ धनीया को पात अहिले दिउसो तार्या आउलु माथि हाल्छ मिठो हुन्छ।
लौ गन्नु को बाहन दौडिन लायो पेटा म त गए हसुर्न।


 


 
Posted on 06-30-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



रिसेशन को असर चौतारीमा हो कि चौतारी को असर रिसेशन परेको अनुसन्धान को बिषय भएको छ । यस्तरी सुनसान त ग्रेट रिसेशन १९३० मा पनि भएको थिएन रे चौतारीकामा भेट्रान आफ्नो नाम नखुलाउने शर्तमा भन्नु हुन्छ।



चर्को गर्मी र केही आधारमिहरुको भडकाउ चाल् पनि हुन सक्ने कुरा नकार्न सकिन्न, स्रोत उल्लेख गर्दछ। धान रोपाइ को नाम मा धन रोपाइ गर्ने सिजन पनि एउटा रिजन हुन सक्छ रे। एक बिश्लेषक बिश्लेषण गर्नु हुन्छ ।


 
Posted on 06-30-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssइ! ( निद्राबाटै )
 
Posted on 06-30-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी
निद्रा लगे डा बालक राम भाग २ पढ। हासेर निद्रा भाग्छ ।

 
Posted on 06-30-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssई
 
Posted on 06-30-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, मैले भाग्-२ पढें, तर कमेन्ट पछि लेख्छु, त्यो कथा पढेर एकजना आन्टिको याद आयो, उहाँको छोराछोरीहरु कहिले पास नहुने, अनि म र मेरो भाइहरु खुरु खुरु पास हुने। त्यसैले उहाँले हामीलाइ देखि नसहने।


हाssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssई .


सानान्नीको भाइ लाइ हाइ।


 
Posted on 06-30-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssई
 
Posted on 06-30-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho crazy khuru khuru pass hune re? kati kilas ma pugeu crazy timi?

lahare hi hi
thuldai tai tai

 
Posted on 06-30-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी तारेमाम के छ -


फेरी क्रजी लाई तारेमाम गरेन भन्छ - ल क्रजी लाई पनि तारेमाम्


 
Posted on 06-30-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssई

खुशि पनि आइ।

 
Posted on 06-30-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशि म अहिले ३ किलास। तिमि नि?


मलाइ कपि पेस्ट तारेमाम चाहिदैन, सटायर हान्दै same same दिन पाइदैन।


 
Posted on 06-30-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती हाई हाई गरिरा -


अ क्रेजी - ल एउटा कथा लेखत छिट्टो


 
Posted on 06-30-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोचिराको छु, तर अहिले दिमागलाइ यता उति गर्न नमिल्ला जस्तो छ। समय मिलाएर लेखुला।


तिमि पनि लेख्थ्यौ नि? अब तिमि लेख न।


 
Posted on 06-30-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् नचाहे झाप्पड खाने त -
 
Posted on 06-30-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले कैले लेख्या छु र


छैन लेखेको -


के भो तिम्रो दिमाग लाई - अप्रेसन गरेर ठीक ठाउँ मा ल्याएको हो -


यता उता नगर त त्यसोभए - निको हुन देउ है


 


 
Posted on 06-30-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी ,


अनी यो ठुलदाइ ताइ ताइ भनेको के हो नि बाइ?


दिमागलाई यताउता गरेर कता लेख्न लागेको नि। दिमाग लगाएर नि लेखिन्छ ? दिमाग लगाएर त जर्नल आर्टिकल लेखिन्छ । कथा त हृदयलाई फकाइ फुकाइ लेखिन्छ । मखुला?


 
Posted on 06-30-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जर्नल लेख्न नि दिमाग चाहिन्छ र ठुल्दै - गूगल भा के काम भो त


अनी फेरी कम्पुटर मा कपी पेस्ट गर्न मिल्ने किन बना होला -


केही बुझ्या होइन

Last edited: 30-Jun-09 01:53 PM

 
Posted on 06-30-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! यो लहरे कहिल्यै ठिक नहुने भयो।


खान्न झापड सापड, बरु पापड भए खान्छु ड्राइ, तेलमा तारेको खान्न।


दिमागलाइ अहिले ध्यान सिकाउदैछु, पढ्नु पर्छ भनेर, तर दिमाग निदाउन मात्र खोज्छ। जाँच पनि आको जस्तो छ जिन्नकिको। कहिले नसिधिने जाँचले नि हैरान गरिसक्यो।


हो त राहुलदाइ, टाइप मात्र हान्न नपरे यो मनले कति महाकाब्य लेखि सक्थ्यो, तर पढ्नेले पनि टाइप नगर्या अक्षर देख्नु पर्‍यो नि हैन त?


 
Posted on 06-30-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी को दिमाग ले काम नगरेर चुप लार बस्या जस्तो छ -
 
Posted on 06-30-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दिमागले काम गरेन तिमि गर्देउ न मेरो काम।


एकछिन चुप लाएर बस्न सक्दैन यो केटा!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Nepali Passport Renew
TPS Renewal Reregistration
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters