Posted by: Rahuldai June 30, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



रिसेशन को असर चौतारीमा हो कि चौतारी को असर रिसेशन परेको अनुसन्धान को बिषय भएको छ । यस्तरी सुनसान त ग्रेट रिसेशन १९३० मा पनि भएको थिएन रे चौतारीकामा भेट्रान आफ्नो नाम नखुलाउने शर्तमा भन्नु हुन्छ।



चर्को गर्मी र केही आधारमिहरुको भडकाउ चाल् पनि हुन सक्ने कुरा नकार्न सकिन्न, स्रोत उल्लेख गर्दछ। धान रोपाइ को नाम मा धन रोपाइ गर्ने सिजन पनि एउटा रिजन हुन सक्छ रे। एक बिश्लेषक बिश्लेषण गर्नु हुन्छ ।

Read Full Discussion Thread for this article