serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 124537 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-25-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 148 editions.

 

Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM

 
Posted on 06-30-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर वाइस्याल र युथफोर्स जस्तो झगडा गरी बस्या। झगडा नि तकडा नै हुने रहेछ, क्रेजी र बौचा को।


बौचा लाई शान्ती माया सँग र क्रेजिलाई शान्ती लाल सँग बिहे गरी दिनु पर्छ, अनी मात्र दुबै जना शान्ती सँग बस्छ ।


 
Posted on 06-30-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझ त अझ, अल्बुमको नाम पनि 'मी' भनेर राख्या छ, अब लहरेको अल्बुममा लहरे नभेर ठुल्दाइ हुन्छ त, अचम्मै छ बाSSSSS।

 
Posted on 06-30-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 


pure ni no.1. gafaadi bhaera pathaayo. he he he!


 
Posted on 06-30-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले फेरी सोर्है दल्लर ठीक कुरो गर्नु भो। अनी ठुल्दाइ के छ त नयाँ-नौलो? सप्पै कुसल्-मंगलम त होला केरे

अनी अ बौचा, त्यो अस्तिन लहरिको कथा लेख्दै थियौ, खै त, आधा म क्रमस लेख्या थ्यो, अघी बधेन त। ल आज लेखौम, म रेडी पढ्नलाई, ल ल अबेर नगरुम

 
Posted on 06-30-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे रे पोल खोलेको खोल्यै छ यार - लौ भो त अब -


फोटो सोटो टाँस्छ भनेर मात्र टेन्सन अब,



क्रेजी को त गफै बढी हुने कि जहाँ भे नि -


लौ ठुल्दाइ पुरे ले त्यो मेरो गाडी होइन भनेर भन्यो - अब ठुल्दाइ ले फैसला गर्नु पर्‍यो - आखिर ठुल्दाइ पनि बस्या नै हो क्यारे त्यो गाडी मा


ल ठुल्दाइ 


 
Posted on 06-30-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अचम्म छ बाSSS , को म गफाडी रे? लौ भो त अब?! जल्लाई त गफको स्पेल्लिङ सम्म नि आउन्न, उल्लाई गफ्फाडी रे, अचम्मै छ बSSSSS । मैले भन्या केइ कुरो गलत भएमा त्यो लहरेको कान काट्दे कसैलाई आपत्ति हुन्न ल। ह्ह्ह्ह्ह्ह्ह, एसै गफ्फाडी भन्छ भन्या, जल्लाई सोधे नि हुन्छ, मैले नि ठुल्दाइ जस्तै सोर्है डल्लर सहि कुरो मात्रै गर्छु, मखुला ठुल्दाइ?
 
Posted on 06-30-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के टाँस्नु तेस्ता फोटो त। भुँडी छैन रे अझ कमेन्ट्मा, लहरे चाँही माप्पाको गफ्फाडी भन्या, पैले पैले को पुरानो फोटोमा टाइ सुट लाएर भद्र भलाद्मी जस्तो झन्डै झन्डै देख्या थियो, ऐले को फोटोमा त, गुन्डो देख्या छ, उतै लेख्न हुन्थ्यो, तर सब्बैलाई के थाहा दिनु भनेर नलेख्या मात्र
 
Posted on 06-30-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गफाडी नै हो पुरे त - फोन नम्बर चाँही राख्या छैन है मैले - यो गफ नभए के त -


अनी केटा मान्छे ले इन्टेरिस्टिङ इन वोम्यान नलेखेर म्यान लेख्ने त - कुरा गर्छ मोरा -


पुरा ठेगाना त छ पुरे - तर त्यो पुरानो ठेगाना हो - नयाँ त हालेकै छैन नि -


 


मेरो मा थुतुनो किताब नखोलेर मात्र - नत्र पुरे को नि पोल कहाँ बाँकी राख्थे र म


 
Posted on 06-30-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्या भे य आज पुरे को अन्तिम दिन हुन्थ्यो - अब हेर पुरे कमेन्ट मैले लेख्या होइन क्यारे -


लेख्ने मान्छे लाई नै गएर भनन


 
Posted on 06-30-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<लेख्या भे य आज पुरे को अन्तिम दिन हुन्थ्यो >>>

लु जास् त, लेख्दीं। ल हेरुम, के गर्छ लहरेले!
 
Posted on 06-30-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को जस्तो देख्या छ यो लहरे भनेर अघी देखी घोरिएर हेरिरा त, बल्ल याद आयो, धर्मेन्दर जस्तो देख्या रेछ ल!
 
Posted on 06-30-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे अब मिनट गनेर बसे हुन्छ -


श्रदान्जली दिन तयार होइन त अब अरु सबै -


 



खोइ क्रेजी कता लागि - गैइ कि के हो - जान्छु भनेर नि भनेन -

Last edited: 30-Jun-09 03:24 PM

 
Posted on 06-30-09 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाडी त लहरे कै हो । किनेर ल्याको कि नकिनीकन ल्यायो लहरेले नै जानुन।



तर गाडी भित्रको साडी चाँही लहरेको होइन, लहरी लाई भनेर किनेको । लहरिले साडी लाउनु परे गाडी चढदिन भनेर घुर्की देखाइ रे, घुर्की सहन न सकी लहरेले मुड्की देखाएको हुंदा त्यती बेला किस्ताबन्दिमा ट्राजेडी परेको खुल्न आएको छ।


 
Posted on 06-30-09 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<किस्ताबन्दिमा ट्राजेडी परेको खुल्न आएको छ। >>    भन्या क्या हो नि फेरी - अझै बाँकी छ -
 
Posted on 06-30-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाडी त लहरे कै हो । किनेर ल्याको कि नकिनीकन ल्यायो लहरेले नै जानुन।


ठुल्दाइ नि कति हसाँउन सक्ने।


लौ, आज त एउटा युनिट नसकाइ हुँदैन। नत्र भए बाजेको बिहे देखिन्छ।


गफ गर्न फुर्सदमा आँउला निद्रा भगाउने गरी। 


 
Posted on 06-30-09 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क्या गाउबाट सबैलाई नमस्ते !


हर्के आउछ भनेर रातो कार्पेट बिछ्छ्याएर राखेको अझै आको छैन !


आज चाँही फैसला हुन्छ को ह्यान्सम भनेर भनेको खै बज्जे गायब छ !  


 


 
Posted on 06-30-09 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रिट्ठे,
कार्पेट बिछ्याउने कल्ले ? हर्के गाम मा हर्के लाई नि स्वागत के हो ?



लौ फैसला गर ह्यान्सम धर्के हर्के कि पट्ठो रिट्ठे?


 
Posted on 06-30-09 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-30-09 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम पुरे ।



जम्मा एउटा गीत ?


 
Posted on 06-30-09 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले त होइन तिम्रा भाकाहरुले
मेरो मुटु छोइसकेछन
मैले त होइन मेरो आँखाहरुले
तिम्रो लागि रोइसकेछन


 










timile ta hoina timra b.MP3 - bachu kailash


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters