serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 124373 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-25-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 148 editions.

 

Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM

 
Posted on 06-26-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

कता गए सप्पै , लु यो भन्ने पालो मेरै रैछ आज चै ।



है त ।


 
Posted on 06-26-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो पो लन्च टाईम आफ्नो त कफी टाईम नै सक्केको छैन , आज चै चाउ चाउ खाइन्छ जे पर्ला पर्ला , तिमी के खाने सान्नानी ।


ठुल्दाइ चै ल्याब तिर हिंडे जस्तो छ ।


अब कुरो मिलाउनु पर्‍योनी सान्नानी के गर्ने , रिठ्ठेले फेरी के के सोचेर आको होला आफु फेरी हसिया भन्दानी सोझो मान्छे पारीयो , फेरी गफ मात्रै हसिया जस्तो गरिन्छ के गर्ने। सरप्राइज नहोश भनेर , अब दूध खार फिट हुने भनेर सोचेको मान्छेले यहाँ बियर पायो भने कती खुशी होला हैन त कि कसो ?


 
सान्नानी
Posted on 06-26-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे आइपुग्छ अहिले फेरी हाम्लाई त हेल्लो नि छैन तारेमाम नि छैन भन्दै

तिम्लाई चै "Happy Journey" भन्छु नि त हुन्छ?
 
Posted on 06-26-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी।


हर्के ले गफ दिएको हेर न। अब यसै हो भने ह्यान्सम नि गफै रहेछ ।


रिट्ठे ले रिपोर्ट बुझाई हाल्छ क्या रे चौतारीमा । पानी को पानी रक्सी को रक्सी छुट्टीहाल्छ । 


 
Posted on 06-26-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे आज त फ्राइ डे पो होत गान्ठे , खान नपाएनी हेर्न त पायिन्छ होलानी हैन उही तरुवा मासु हरु क्या त भन्नु पर्दैन होलानी हैन।
 
सान्नानी
Posted on 06-26-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो खाले चाउ चाउ फ्राइड्  कि झोल कि? झोल भे खाली पानीको झोल कि मासु प्याज पनि भको? फ्राइड्  भे के के हालेर फ्राइ गरेको?

 
Posted on 06-26-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे सबै को कमेन्ट पढेर मुसु मुसु हाँस्दैछु है म ! अब १०-१५ मिनेट मा निस्किन्छु म !


अनी त्यस्पची जुलाई ४ पछी को सोमबार त सबै रिपोर्ट लेर आइ हाल्छु नि हर्के को बारेमाम ! हाहा


सान्नानी, धन्यवाद !


ठुल्दाइ र लहरे - ल राम्रो सँग बिताउनु विकेन्ड !


चिप्ले सर - धेरै दिन पछी दर्शन मात्र भये नि पायियो ! खुशी लाग्यो ! 


हर्के - अब ज्यादा देर नही कालिया ! हाहा


पुरे, बैरे  खुशी र क्रेजी लाई पनि गये भन्दिनु ल !



सबैको सप्तान्त रमाइलो होस् !  

Last edited: 26-Jun-09 11:53 AM

 
Posted on 06-26-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ सानान्नी,


के छ त हालखबर?


तिमिलाइ मेरो तर्फबाट स्वागत छ है चौतारीमा।


सबैलाइ नमस्ते!


रिट्ठेलाइ शुभ यात्रा है।



 
Posted on 06-26-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्या हो मैले त केही बुझेन


 


 
Posted on 06-26-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कट्ठै म सान्नानी कहाँ बाट प्याज हालेर vuTeko खान पाउनु म त उही तेही चाउ चाउको प्याक भित्र जे जे छ तेही हाल्यो अनी अली कती पानी हाल्यो ३ मिन माईक्रो वेभ मा हाल्यो अनी खायो तेही हो ।


लौ क्रेजी फतौरी पनि आइ पुगिछे , अब एक छिन फत फताउछे । नमस्ते है क्रेजी ।


 
Posted on 06-26-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी लाई फतौरे नभन न हर्के दाई -


फतौरे पनि भन्छ त क्रेजी लाई


म पनि बोलाउछु है फतौरे भनेर


क्रेजी फतौरे - एssss फतौरे


 
Posted on 06-26-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्नलाइ दिमाग चाहिन्छ, दिमाग नभएको मान्छेले के बुझ्छ  त?


मैले जसलाइ भनेको उसले बुझे भै हाल्यो नि हैन त सानान्नी? सानान्नी र मेरो आजै होला पहिलो भेट धेरै समय पछि।


हर्केलाइ भरै बुङुरले टोकोस् पेट्भित्रबाट।


हर्के तिम्रो हालखबर के छ त? राधा र सानो हर्के आइसके?


 
सान्नानी
Posted on 06-26-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजीsssssssssssssss ठीक छ साथी आएनी म फेरी फर्केर तिमीहरुको माया मार्न के सक्थे

लहरे तिम्ले नबुझेकै ठीक छ नत्र त हामी पेल्लिन्छम तिम्रो र क्रेजी को झगडामा एकातिर भाई अर्को तिर साथी

कठै हर्के । हुनत आज मैले नि त्यस्तै त्यस्तै खाको हो
 
सान्नानी
Posted on 06-26-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि मैले बुझे क्यारे यो लहरेलाई किन बुझ्नु पर्ने? जान्नी हुनु पर्नी के तात्तो न सारो
 
Posted on 06-26-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे! तिम्रो भाइ हो? ए, मलाइ त थाहा नैं थिएन। पहिले नैं भन्नु पर्दैन ? मेरी साथीको भाइ भए पछि मैले नि भाइ नै भन्नु पर्‍यो नि।


तिमि पीर नगर सानान्नी। तिमी बिचमा हैन अब साइड साइडमा बसे हुन्छ।


ए बौचा, ल मलाइ नि "नमस्ते दिदी" भन त। आजसम्म तिमीले जे भन्यौ सबै माफ गरिदिउला।


 
Posted on 06-26-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबै जनालाई। चौतारीमा नयाँ भएकोले चिया लिएर आए है।



 
Posted on 06-26-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद जोशित,


मनको इक्षा पुरा होस, पशुपति दाहिने बसुन, चिताएको सबै पुगुन्।


 
Posted on 06-26-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 नहीईीईीईीईीईीइी
 
Posted on 06-26-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, सानान्न्नी। ल हेर तिम्रो भाइ त भनेकै मान्दैन।


क्या मात्या रैछ बाइ।


 
Posted on 06-26-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोशी जि लाई चौतारी मा स्वागत -



अनी यो सायरी चाँही मुँइचा को लागि


मै तुझे चाँद समझता था, मगर उसमे भि दाग है


मै तुझे सूरज समझता था, मगर उसमे भि आग है


मै तुझे बन्दर समझता था, मगर उसमे भि दिमाग है ।।
 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters