Posted by: बिस्टे June 30, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे हर्के बैरे
अनी रिट्ठे सँग अझै जम्का भेट भाछैन भन्या हर्के
टेसन अगाडि रिक्सा लेर जाने हो तिमी रिट्ठे लाई लिन, अनी सर्विसिङ गर्या हो त रिक्सा।
रिट्ठे ले तिमी लाई भनेर २ पेटी पान पराग ल्याद्याछ, आफ्नै पसलाट। लौ लौ दुई भाई मोज गर्नु भोज गर्नु।
पुरे मलाई हैन त्यो धुर्बे बजिया लाई देउ धनीया को पात अहिले दिउसो तार्या आउलु माथि हाल्छ मिठो हुन्छ।
लौ गन्नु को बाहन दौडिन लायो पेटा म त गए हसुर्न।


 

Read Full Discussion Thread for this article