[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 190014 TIMES]
SAVE! for ease of future access.
Posted on 09-01-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-01-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिरिरि पियारि उज्यालो भयो
भाले बस्यो पियारी डाँडैमा घाम लाग्यो

शनिबारे जदौ! यो बिर्खे माईलाको!!

भान्जोलाई चौतारी बनाएकोमा बधा! चित्रेलाई बुढो भएकोमा शुभकामना! :)

ओहो!!! मेरो बास्सै!!! लौ न नि!! को आएछ हँ?? सान्नानी सान्नानी जस्तो देखिन्छेउ त ???
हो त रेछ त!! कता हराकि बा यतिका दिन???? अस्तिन तितौरीले मइँले तिम्लाई कोइसन धेरै सोधेर तिमि न'आ भन्थिन्!!
तो आइडोलाँ मइँले नि एउडा भजन गा' छु बा सुन है?

 
Posted on 09-01-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिममाल बा शनिबारे जदौ । के छ हालखबर? ani haami sanchai?
 
Posted on 09-01-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामि सन्चै भन्नु परो रिट्ठे!
अनि अरु सन्चै?
 
Posted on 09-01-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई, पून्टे दाई, रित्ठ्ठेइ, हरि, रेशम् फिरिरि, कुम्ले, सुन्तले नमस्कार्।

OMG ५-५ वटा चौतारी छुट्या रेछ अब कसरी भ्याउने मैले?
जिम्माल बा ल भन्नुस् के के भो म नहुँदा चौतरीमा? कस्ले कस्लाइ सराप्यो कस्ले कस्को टुप्पि उखेल्यो? हजुर्को नलिखुट्टा सलामतै छ कि हाम्रो मामाले सुप् पि सके तेस्मा? मलाई कस्ले मिस् गर्यो अनि तितौरि र थुलि ले गरे कि गरेनन्, कस्ले धेरै गर्यो, कस्ले थ्यम्मै गरेन ल सबै बिस्तार लाउनुस्। अनि चौतारी आइडल रे के भैराछ तेस्मा? आज चित्रेको जन्मदिन कसरी मनाउने हो? कुम्लेले बोर्डिङ् स्कुल् किन खोल्या रे? मास्टर्नी दिदि को के भन्नु छ तेस्मा?
अनि हरि र ग्वाँचेले फेरि चोरे रे हाम्रो हजुरबाको काजु ख्वाएर पालेको कुखुरा, सराप्दै हुनुहुन्थ्यो हाम्रो हजुरबा।
 
Posted on 09-01-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



हन हेरि मेरै चाइन्जो इस्टाइल सामतेउ त!! हन कल्ले सिकाओ तिउँलाई यो कोइसन बर्साम्न???

जिम्माल बा ल भन्नुस् के के भो म नहुँदा चौतरीमा?
तिमी नहुँदा चौतारि सुन्ने भओ नि बाबै!!

कस्ले कस्लाइ सराप्यो कस्ले कस्को टुप्पि उखेल्यो?
भउतेले पुन्टे दाईको टुप्पि उखेलो! :P

हजुर्को नलिखुट्टा सलामतै छ कि हाम्रो मामाले सुप् पि सके तेस्मा?
नलिखुट्टो गजपको छ बाबै आजकल त! तेल्लाई सुप पिउन दिम्ला र हामि, हेरि नलिखुट्टाँ तो के जाति किरख्याउट खेल्नेले जस्तो कुरा ला'र बार बार्या छु गाँठे!

मलाई कस्ले मिस् गर्यो अनि तितौरि र थुलि ले गरे कि गरेनन्, कस्ले धेरै गर्यो, कस्ले थ्यम्मै गरेन ल सबै बिस्तार लाउनुस्।
तिमीलाई तितौरी ठुलि र जिम्माल बुढाले मिस गरे! सबैले धेरै नै गरे तर तितौरीले अस्ति साह्रै दुखि भ'र गुनासो अर्दै थिन्। बरा तिउँरो सारै न्यास्रो मान्छे हाउँरि नातिनि!

अनि चौतारी आइडल रे के भैराछ तेस्मा?
तेसाँ सपैले मिलेर गित गाम्ने अनि म जस्तो बुडोले चाइँ भजन गाउने!

आज चित्रेको जन्मदिन कसरी मनाउने हो?
चित्रेले जन्मदिन साझा रिफ्रेस अरेर, खाना खाएर फोन अरेर मनाउने रे!

कुम्लेले बोर्डिङ् स्कुल् किन खोल्या रे?
घरजम अरेर बसेओ मुन्छेलाई तेतातिर बडि नाफा हुन्छ रे नि त तेसइले! :P

मास्टर्नी दिदि को के भन्नु छ तेस्मा?
तो त मलाई कसरि थाहा हुन्छ भन्छु र!

अनि हरि र ग्वाँचेले फेरि चोरे रे हाम्रो हजुरबाको काजु ख्वाएर पालेको कुखुरा, सराप्दै हुनुहुन्थ्यो हाम्रो हजुरबा।
हो नि तिनेरको कुखुरे चालचलनको बारेमा हेरि एइ चौतारिआँ कुरो भा' छ हलि पछि पढ्लेऊ!!

खुइइयययsss! बल्ल आज था' भो सान्नानिलाई मइँले कुरो सोध्दा कस्तो हुन्तो भनेर!!
हरिशरणम्!!
 
Posted on 09-01-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि Soaltee लाई नयाँ चौतारी बनाएकोमा धेरै धेरै धन्यवाद! :-)
 
Posted on 09-01-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Birthday Chitre Bro!! :)
 
Posted on 09-01-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ माई गोड! सान्नानी???? होप यू आर डुईङ् फाईन।

हरि, रिट्ठे भाई, कुम्ले भिनाजु, बिर्खे जिजु बाजे, ग्वाँचे फुवाजु, बब अंकल, सुन्तले काका, सबैलाई प्रणाम्!

बोर भई रा'छ। क्याम्पिङ् जाने पिलान चेट भो। हामी जाने भनेको ठाम्मा भोलि बेस्सरी पानी पर्छ रे!

खैर, अब घरै बसेर मेरिज फिट्न पर्ला के रे। कोई आम्ने भए भनम्।
 
Posted on 09-01-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ छ दाई कार्यक्रम? आउनु पर्ला जस्तो छ।
 
Posted on 09-01-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो हाम्रो हरिले नयाँ चौतारी नि बनाम्न भ्याइ सकेछ। धेरै धेरै धन्यबाद छ हरिलाइ।

चित्रे तिमीलाइ जन्मदिनको धेरै धेरै शुभ-कामना छ। तिमीले मनले चिताको कुरो चाँडै पुरा होस्

अरु सपै गाम्लेहरुलाइ मेरो नमस्कार
 
Posted on 09-01-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो दुर्गे सिस मेरो पनि नमस्कार हजुर लाई, अनी सञ्चै हुनुन्छ हजुर?
 
Posted on 09-01-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जन्मदिनको शुभकामना व्यक्त गर्ने सबैलाइ मुरी मुरी धन्यवाद!

मिस दिदी, त्यो नमेको कुखुरा मैले नै चोरेको हो, हा हा!मैले पकाएर खाइसकें! त्यसैले नमेको जन्मदिनमा अर्को कुखुरा उपहार दिन्छु बरू!

गालेकुमार, बूढो भइयो यार! खै कति वर्ष पुगें भन्नु? १० वर्ष अघि चैं १८ वर्ष थिएँ!

गोतामेज्यू, धन्यवाद है शुभकामनाको लागि।

ग्वाँचू बाजे, धन्यवाद, जरा कतिको खोतलिंदै छ नि?

यामे, के छ? बाटो नभा'को देशमा कतिको हिंडिदैछ?

रिठ्ठे, नेपाली युनिकोड चल्यो तिम्रो कम्फुटारमा? लु रमाइलो गरम् लामो सप्ताहन्तमा।

राहुलदाइ,
तपाइलाइ लाख लाख धन्यवाद
जीवन होस् तपाइको सधैं आवाद
छाइरहोस् हरदम सुख र समृद्धि
धन र सम्मानको भैरहोस् वृद्धि

हरी, नयाँ चौतारी र शुभकामनाको लागि धन्यवाद! चारदिने छुट्टी राम्ररी मनाऊ!

कुम्स पाट, के छ? तराइतिर कत्तिको गर्मी छ अहिले? लु घुमघाम गरेर रमाइलो गरम्।

पून्टेदाइ,
कुखुरी काँ
बासी केक खाँ
खोइ मेरो बासी केक?
पून्टेदाइले खानुभो
खोइ पून्टेदाइ?
क्याम्पिङ जानुभो
खोइ क्याम्पिङ साइट?
त्याँ पानी पर्यो
खोइ पानी?
हावाले उडायो
खोइ हावा?
लुऽऽऽक्यो!

सुन्तले,
तपाइको मादल बजाउनुभा'को गाना धेरै राम्रो लाग्यो। फेरी फेरी सुन्न पाम्।

सान्नानी,
बर्थ डेको पिलान केही छैन, घरै बस्यो, खायो, सुत्यो। अनि आर्ना भान्जीको के छ हालखबर? चित्रे पित्रे मामाको माया सुनाइदिनुहोला।

जिम्मी बूढा,
के गर्नु, बूढो भैयो, तर तपाइ भन्दा त तरूनै छु। हे हे!

बप्प्पू दाइ,
थाङ्कू!

दुर्गे भाउजू,
के छ? आज के मिस्ठान्न पकाउनुभा'छ? दाइ र बच्चीहरूलाइ नमस्ते भन्दिनुस् है!

ठूली र तिरूलाइ नि धन्यवाद, चौतारीबाहिरको शुभकामनाको लागि!

अरू सबै मनमनै शुभकामना दिनेलाइ नि धन्यवाद छ मेरो!

लु अब केक खाम, हिजोको सान बराजूको केकको फोटूकपी गरेर राखेको!

Last edited: 01-Sep-07 04:01 PM

 
Posted on 09-01-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यम यम यम, पैलो टुक्रो केखको मै कोप्ल्याउँछु। मिठो रइछ चित्रे धन्यवाद।
फेरी पनि जन्मदिनको धेरै धेरै शुभ कामना, अब तिमी र म एउटै उमेरका भयौं।

 
Posted on 09-01-07 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे जन्म दिन को धेरै धेरै शुभकामना ।



 
Posted on 09-01-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो-कान्छा नि उठेछ चित्रे को जन्मोत्सव को शुभ उपलक्षमा!! :D

चित्रेलाई मेरो तर्फ बाट नि हरिप शुभकामना है!!

"भूँडि घटाएस, तरुणी पटायेस
सन्तान ले डाँडा काँडा ढकायेस
गर्भवती भव्!!! तथास्तु"
 
Posted on 09-01-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छो, धन्यवाद छ मादल र सारङ्गिको सुमधुर धुनको लागि!

कलंकी, के छ ब्रो? कस्तो गैरा'छ लाइफ?
गर्भवती भव् रे!
लौ न यो कैले पनि कस्तो आशिर्वाद दिन्छ हो?
 
Posted on 09-01-07 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-01-07 11:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदीलाइ जन्मदिनको शुभकामना!
तपाइलाइ सफलताले सधैं पछ्याइरहुन्!!!



 
Posted on 09-01-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Birthday Miss didi
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters