[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 185765 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-06-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! बि.दादाको ब्लगमा त दादा उ जमानाको टम ह्याङ्क्स जस्ता देखिन्छन बाबै!!
 
Posted on 09-06-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-06-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

चाड त्यौहारके टेम आयो हम्रो घइर छ खालि
अफ्ने लोगके बात कहाँ सला दिल भि खालि
एक लरकि संग बात चलेथियो गजोधरकि सालि
खुससे हमि उतावला थियो पोइल गएछ कालि

जे राम जि कि।
 
Posted on 09-06-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क) उक्त महाबाणीमा जिम्मालले "ठुला ठुला कुरा" के लाई भनेका हुन सप्रङ्ग ब्याख्या गर्नुहोस। १०

मदनवा: जिमवाला बुह्रोले जो ठुला ठुला भनेछ, हमिलाई लाग्छ कि उ बड्कीलाई ठुली भन्छ त हियाँ ठुला भनेको बड्कीके बायँफ्रेन्ड के कुरा करेछ। त वो भन्नु भएछ कि हमि सबलाई बड्कीके बायँफ्रेन्ड के कुरा नगर्ने। बहुत लोग दुखी हुन्छ फिर!

निशान्त: आम्बो! लु जिम्स सुड्डाले भनेको चाँहि मोइले बुझ्यो ल! सुड्डाले खास याट्याक चाँहि राहुल्स सुड्डालाई हानेको होन्त। आबो सबले ठुल्दाई भन्छन्त हो, अन्त फिरी ठुल्दाईको मात्रै कुरा गोर्यो भने हामी योङ जेनेरेसनको कुरा कोल्ले गर्छ हो फिरी! जिम्स सुड्डापनि आबो हाम्रो सङतमा सुध्रेको छन्त।

राहुलदाई: ठुला ठुला कुरा हातमा चुरा, तारेमाम्।

ख) काम गरौं भन्नाले कस्ता कामलाई इङ्गीत गरेका छन जिम्मालले महाबाणीमा राय दिनुहोस। १०

मदनवा: हमिलाई इशारेमा छड्के हान्नु भएछ जिमवाला बुह्रोले! त हमि हेल्थ पोस्ट के कम्पाउन्डर छु, तर हमिलाई अहिले दिमागमे खाली चौतारी आइडल घुमेछ। त उहाँ अस्ति आउनुभएथ्यो अप्ने नलिटाङ देखाउनेलाई, पर हमि रियाज कर्दैथ्यो। वहिलाई हमि उहाँके नलिटाङ हेर्न पाइन, त उहाँ थोडा मुड अफ कर्नुभएछ।

निशान्त: मोलाई चाँहि यो कोस्लाई भन्नु खोजेको? के भन्नु खोजेको केहि थाहा लागेको छैनन्त हो! आबो जिम्स सुड्डाले लाहुरमा पोनि काम गरेनन्त हो त्यहि भएर पेन्सन पोनि पाउदैनन्त हाम्रो बाजेले जस्तो त्यहि भएर काम गर्नुपर्छ भनेको होला हो!

राहुलदाई: काम गरौँ दाम भरौँ, तारेमाम्।

ग) माम खाउँ भन्ने अभिब्यक्तीमा "माम" ले भात बाहेक अरु के सङ्केत गर्छ? १०

मदनवा: हमिलाई के थाहा? रोटी भन्यो कि बुह्रोले?

निशान्त: आबोsss! सुड्डा छ्याङ खानु जादैन हो! तोङ्बा पोनि खादैन हो! आबो त्यो बाहेक अरु खाने कुरा के छ, मोलाई पोनि थाहा छैनन्त!

राहुलदाई: माम नखाउँ म:म: खाउँ, मेरो ३५ बर्षे अनुभव, तारेमाम्।


घ) सबैले आ आफनै जीवन बाँच्ने हो तै पनि "आफ्नो जीवन जिउँ" भन्ने उपदेशमा गुढ रहस्य के छ?


मदनवा: खेँ... खेँ... खेँ...! त हमि थोडी उहाँके लाइफ बिताए छु? खेँ... खेँ... खेँ...

निशान्त: आबो यो चाँहि मेरैsss डाइलग मोलाई हाने जस्तो लाग्यो हो मोलाई। अस्ति न मनमायाको तोङ्बा पसलमा भेट्यो कि सुड्डालाई अन्त सुड्डाले "तिमेरु चाइन्जो क्यार्नु यस्तो जिवन बिताउछस्" भन्यो कि अन्त मोइले यस्तै डाइलग हान्देको थियोन्त! सुड्डा लाsssस्ट ट्वाँsss परेको थियो!

राहुलदाई:

जीवन तिम्रो
जीवन मेरो
तिम्रो तरिका
मेरो अवस्था
तिमी जीवन बाँच्छौ
म बाँचेर हास्छु
तिमीलाई लागेको
मैले जानेको
तिम्रो बाँच्ने तरिका
मेरो बिताउने तरिका

तारेमाम्।
 
Posted on 09-06-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म नि आइ पुगें चिलिम तानेर। अब चाइन्जो के के हुन् के के नारा लगाए त्यो नि नारी(हरु) ले। ओभर भएर बढ्ता भो भन्देलान् फेरि।
महिला संघ हुनु हुने, अपाङ संघ हुनु हुने भने सि पुरुष् संघ किन नहुने? एउटा कुरो नि।
घरेलु हिंसा पीडित महिला समाज रे फेरि अर्को संगठन्। अब घरेलु हिंसा पीडित पुरुष नि कति छन् कति?
तनको नि संघ हुनु परो भन्चु म पनि।
नारी दिवस मा बिदा, तीजमा बिदा अरु नि के के बिदा महिला लाई, यो त घोर प्राकितिक अन्याय हो। पक्षपात हो।
खै आवाज उठाएको?
मेरो त एउटै नारा छ-
अलिकति पिउन देउ, अलिकति जिउन देउ। तारेमाम्।
Last edited: 06-Sep-07 12:34 PM

 
Posted on 09-06-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमको किस्मत साथ दिन्देन-

सबको सला किस्मतवा बहुते साथ दिन्छ
बकरा काइट काइटके देसके पिलेनवा भि उर्छ
हम्रो जोरि मिल्ने भए हमि भैँसे ढाल्थियो
एक्टा दुटा कहाँ हुजुर पुरा तबेला पाल्थियो
हम्ले सला लरकिलोगके नजरिया चिन्देन
हरबार हम्रो सला किस्मत साथ दिन्देन

जे राम जि कि।
 
Posted on 09-06-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोलवा! कुमलवा!
ओ मारा सला पापडवालेको!!
बहुते करारि ऐनस्र कियो रे कुमलवा भैया!!

 
Posted on 09-06-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालको नलिटाङ
 
Posted on 09-06-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ... खेँ... खेँ...कुम्ले!
खेँ... खेँ... खेँ...मदनवा!
 
Posted on 09-06-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ... खेँ... खेँ...कुम्ले!
खेँ... खेँ... खेँ...मदनवा!
 
Posted on 09-06-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ई कुम्ले र मदनवा किन संधै जसो संगसंगै आउँचन्?
 
Posted on 09-06-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाअहा अन्तरे!
अन्तरेको नि जन्तर घुम्यो जस्तो छ। अब भाषा मिल्ने भए सि आउदैन त संग संगै। अब "छु ख पासा " अर्को आयो भने म नि आउछु नि। खोइ कुरा बुझेको?
 
Posted on 09-06-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्त्रे भेया भन्छ हमि साथ साथ काहे आवँछ
एके बिरादरको लोग छुट्नेको कहाँ पावँछ?
कुमलवा हम्रो देहात के छ पान सुपारी खाने
काइन्सिडैन्सके बात परेछ हमि आमनेसामने

जे राम जि कि।
 
Posted on 09-06-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ब्लग राखेको मुलाइ राउरो लाग्यो बाबै। ज जस्का निजि
घर छन सप्पैले जो त्यो के जाति बुलग यइ चौतारिआँ राखे कसो हुन्त्यो कुन्नि

इन्टरनेठआँ खोजि अर्न नि नपर्नि
हाम्रो नेप्चेको पनि छ के रे त्यो बुलग । राखे हुन्तयो नि यइ चौतारिआँ:)
राउरो राउरो कइताहुर छनबाबै ते्समा ।कता पो पर्यो अहिले भेटिन पछि खोज्नु पर्ला :)
*******************************************************************
ओ हो कुम्ले कता हराएछन भनेको त लेख्दै रछन नि त राउरो लाओ ,साबास!! ;)

मदन भाइसाप लरकि मिलेन अझै ? धनिया पनि गयोछ है :(
कठै!!:)
 
Posted on 09-06-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हन ई कुम्ले र मदनवा किन संधै जसो संगसंगै आउँचन्?" यो चैं एकदम गजबको प्रश्न गरो अन्तरेले!!

अत्ति दियो यार कुम्सपाट, जिम्मालको नलिटाङ

सप्पैलाई नमस्कार है!
 
Posted on 09-06-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हन ई कुम्ले र मदनवा किन संधै जसो संगसंगै आउँचन्?" लोल अन्त्रे भेया! हा हा हा! कहिले देखिँ दिमाखमे यस्को बारेमा हुजुरले सोच्न थाल्नुभएछ? हमिलाई पनि हेरानी भएछ यो काँइन्सिडेन्टवा देखि।
Last edited: 06-Sep-07 12:56 PM

 
Posted on 09-06-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वहि त भनेछु हमि पनि, बहुते हेरानि भइहाल्छ हुजुर हम्लाई पनि!
ये दुनियाँ जो छ सला गोल गोल छ! हँ? त घुइम घुइमके अप्ने दिमगवामे आवँछ सवाल कि उ जो छ कुमलवा और मदनवा साथ कैसन आवँछ??
खेँ.... खेँ... खेँ...
Last edited: 06-Sep-07 12:59 PM

 
Posted on 09-06-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काइन्सिडैन्सवा छेन रे बहुते बिचार करेछु
हमि पनि पुरा के पुरा अपने दिमाग घुमाएछु
 
Posted on 09-06-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे त घुमाइलिनुस, हँ? बहुते मजे से घुमाइलिनुस। लट्टु जैसन घुमाइलिनुस। त जैसन हुजुर घुमाइलिए पनि त बात जो छ उ सला हियाँ अट्केछ कि मदनवा और कुमलवा साथ आवनेको काँनकलुजन हुजुर के निकालेछ!
खेँ... खेँ....खेँ...

हमरि ना मानो कुमलवासे पुछो
हमरि ना मानो
होsss अन्त्रे
हमरि ना मानो कुमलवा से पुछो
जिसने,
जिसने चोतरियामे बोला रे सट्टा मेरा
जिसने चोतारियामे बोला रे सट्टा मेरा
Last edited: 06-Sep-07 01:02 PM

 
Posted on 09-06-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्यानेजर रूपी मोह को आँखा चल्दै,
सँगैको साथिलाई ए एकैच्न भन्दै,
बजार मुख्जी अर्थतन्त्र को सेवा गर्दै,
एस दिवामा सब्लाई फेरी मेरो पनि प्रणाम।।

रहुल्वै, कुम्ले र मदम्वाको बात सुन्दै,
चौतरि मा रमाई रमाई गीत बुन्दै,
उदेश्लग्दो बिदेशमा गाउंको यादमा रम्दै,
एस दिवामा सब्लाई फेरी मेरो पनि प्रणाम।।

मेच्मा बसेर कोम्पुतेर् तर्फ आँखा चम्काइ,
चौतारि जाने इछ्याले खुत्ता लम्काइ,
संगै बस्ने सथिहरुलै फेरि पनि बम्काइ,
एस दिवामा सब्लाई फेरी मेरो पनि प्रणाम।।
Last edited: 06-Sep-07 01:13 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters