hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 187094 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-06-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल र कुम्ले दुईटैलाई पुरनाङक दिम की भन्दैछु।
 
Posted on 09-06-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमलवा आ मदनवा सँधे संगे आवने
हमिलाई सला बाल नदिने आ आपसमे बतियावने

हमि सोचेछु सला एके आदमी झुक्याता है चोतारिको? फेरि सोचेछु अब मदनवाको कहाँ फुर्सत छ हुजूर उ गजोधरकि सालि आ बनवारीके लरकि से जो यति चालबाज हुने। त सला पक्के यो काम कुमलवाके हो त हमि पनि कुरा बुझिहालेछु।
 
Posted on 09-06-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि भि मैभेरिकके परनाम जो छ उ स्विकार करेछु!
त हुजुरके गना कबिता बोल्नेको जो अस्टायल छ हमको बहुते अछ्छा लगेछ। हँ? पर बाइत बाइतमे हुजुर 'एस दिवमा ' किएछ उ हमि बुझेछेन।

जे राम जि कि।
 
Posted on 09-06-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'.................त्यो नि नारी(हरु) ले। '

राहुल्दा , यो हजुरको सोचाई हो ? !!! सिस खै आज?;) ( मनमनै: भाग मिस भाग् अब )

 
Posted on 09-06-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सला सब लोग् परेशान्, सला बम सम जो पड्काइ लिएछ हजुर् काठमाडौमे। हमिले नि फोन करे छु, बम त हमिले नि पड्काइ लिएछु। क्रिष्ण पाउरोटीमा सला दो रुपैयामा पेट भरिलिने बमवा जो मिल्छ। हमिले नि पड्काइलिएं। सला सब फोकटमा परेशान्।
 
Posted on 09-06-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन्वा,
लौलौ अब प्रौद कछ्यामा आएर नेपाली तिअैप गर्न थालेपची कता बाट मिल्नु नि कुन्नि।। होइन लौलौ अली बुज्नु पर्‍यो नि !!
 
Posted on 09-06-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ ...खेँ.. खेँ... मैवेरिक भेया दिवा भन्न खोजेरहेछ, ऐँडिट करनेको बादमा हमि बुझेछ!
पर सला हुजुर जो 'दिवा' लिखेछ त जितने बार हमि 'दिवा' हेर्छ हमलाई उ जो छ सला टैलिविजनवामे आवने गोर गोरि छोरि लोगन डिभा याद आइलिन्छ!
 
Posted on 09-06-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन्वा,
एसरी अर्काको मन कुरो लौलौ चर्लङ्ग भन्न मिलेनानी।। एही चौतारी ओरिपरी चेलीबेती घुम्छन, लौलौ अली कती सरम गर्नु पर्‍यो
 
Posted on 09-06-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गात्थे, कानै रातो भो!!!
 
Posted on 09-06-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पृष्ठभुमीमा जिम्मालको मधुरो जय जय पार्बती भजनमा मग्न रातो सुराल रातै कमिज पहीरी राता अरु बस्त्रालंकार धरी राता राता आँखा गरी भउते आँधिखोला बगरमा बालुवा थुपार्दै गरेको देखि साझा तीज समितीकी सहाएक सभापतिले के मनसुबा हो भनी सोध्दा "अब हुनेहरुले पोई नहुनेहरुले खोई भनी रातै भ र बर्त बस्या छन अरे मादेबको भन्छ जिम्माल -- आफ्नो बेबस्था पनि गर्दै गर्नु पर्यो भनेर म नि लाल बस्त्रालङ्कार धरी पार्बती जापमा लाग्न ला -- मन्त्र चैं -- मन्त्र चैं -- ए क् रे जिम्माल?" भनी प्रस्न गर्दा तिजमा ह्याँमानको छिप्पेको लाठे जजमान परेको लाजले होला सुस्तरी जिम्मालले "हे तरुनेश्वरी, जन्ती जाने स्वाहा जग्गेमा बस्नी आहा!" भन्ने मन्त्र सम्झाईदीएरे भनी सुलसुले भन्छ।

के जमाना आयो आयो।
 
Posted on 09-06-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हाहा दीप ब्रो, निकै दीप्(Deep) कुरा राख्नु भयो। के जमाना आयो?
 
Posted on 09-06-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को पो आइसकेछ, के के पो भइसकेछ
म त अझै निन्द्रा मै छु
तर यो दुनियाँ बिउँझीसकेछ
तेस्रो राउन्डको जदौ सप्पैलाई एक राउन्ड



 
Posted on 09-06-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घाम के अस्तायो? चौतारी झन् सुस्तायो।
मेरो नि चिलिम् ब्रेक, सगर्ब घोषणा गर्दै, चिलिम ग्रहण पश्चात पुन: चौतारी पदार्पण गर्ने छु। तारेमाम्।
 
Posted on 09-06-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप,
लौलौ गोरो बर्णकि तरुनी को कालो कपाल, त्यो कालो कपाल को चेउमा रहेको गोरो कान र त्यही कान्मा रहेको फुल्म मुन बसेर, त्यहि युवतीको इछ्य लिएर, बच्चाइ देखी, बिहान र बेलुक मनम अधुरो रहेको सपना लाई अहिले जिम्माल को नाम र जिम्माल ले गर्या हो भन्दै आफ्नो मन को इछ्या घुमौरो रूप मा, आँफैले पनि त्यस्ताइ गर्दै छु, भनेर भन्या त होइन!!
 
Posted on 09-06-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-06-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को राइता बनाउन लागेको कुम्ले?
बुँदियाको हो भने त सजिलो छ त। दहिमा अलि कति पानी, नुन्, थोरै चिनि, कालो नुन् (सिधे हो कि बिरे हो? गनाउने चाही), जिराको भुटेको धुलो, अंचुर् powder, हरियो खुर्सानि सानो सानो काटेर मिसाउने। अनि बुँदिया लाइ एकछिन् पानीमा भिजाएर तेस्मा अघिको दहि मिसाउने। राइता तयार् भयो।
अनि बुदिया को साटो काक्रो भए काक्रो लाइ सानो सानो काटेर वा grate गरेर मिसाउने। तेस्मा सानो सानो टुक्रा प्याज, गोल्भेडा आदि हाले झन् मिठो हुन्छ।
बिरयानी बनाएर ख्वाउनलाको हो भाउजुलाई? ल गरि खानी रैछ केटो जिम्माल बाले भन्या जस्तो
 
Posted on 09-06-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबैलाई नमस्ते त भन्नै बिर्से छु बिरयानी र राइता को सुरमा। सबैलाई नमस्ते टक्र्याएँ है। :)
 
Posted on 09-06-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप-दा

जदौ फेरि सप्पैलाई।

यो बिरयानी र राइताको के सम्बन्ध छ भान्जी? जहाँ गए नि यी दुइटा जोडी सँगै देख्छु, साली-भेना जस्तै।
 
Posted on 09-06-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी,
तक्र्यैनैदिया, लीबक्सिनु पर्छ हो।।। लौलौ जिस्काउन्न
 
Posted on 09-06-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् मामा। हजुर यता कहिले आउने म खुवाउछु नि बिर्यानी र राइता

maverick को चौतारी नाम के हो? यसो हेर्दा त पुरानै जस्तो छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters