[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 185751 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-05-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानिssssssssssssssssssssssss!!!

 
Posted on 09-05-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सिकिस्त भा मुन्छे ले कसरि बोल्नु, म त कोहि सङ नि बोल्दिन है आज।
 
Posted on 09-05-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्नै ३ घण्टा लाग्ने भो, कति बेग हानेको हो चौतारीले?
ठुली, बिर्खे, रिट्ठे, दीप, सानान्नी, चित्रे, सुन्तले ग्वांचे, माकुरे, भउते आदि इत्यादि सबै मा पुन: तारेमाम्।
एक जना मित्रको स्थयी दिमाग खुस्कट कार्यक्रममा गएको थिएं। भेटाउनै सकिन चौतारीलाई।
स्थायी दिमाग खुस्कट प्रतिरक्षा कार्यक्रम भन्नाले के भन्लाउ फेरि। भन्न खोजेको कुरो Permanent head Damage (PhD ) defense मा आफ्नो नि दिमाग खियाउन गएको क्या।
 
Posted on 09-05-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ?
 
Posted on 09-05-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के हो के? भर्खर दिमाग खियाएर् आको। कसले कहँको ढिंडो खायो यता आफ्नो दिमाग खायो।तारेमाम्।
 
Posted on 09-05-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरsssssssssssssssss जिम्माल् बा
हउरको के छ आजभोली? जिम्माल्नी आँ किन ठुस्स पर्या? तिजको लागी रातो फरिया किन्ध्या हो? अनि किन नबोला हाम्लाई तिज त आउन लाग्यो नि त?

lol thuldai........
 
Posted on 09-05-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातो फरिया
 
Posted on 09-05-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी!

के हुन्थो र हाउँरो हालखबर आजभोली? उहि हो चाइन्जो यसो चौतारीआँ आयो बसो, तमाखु खुवाउचन् कि भनो, उल्टो आफ्नै सल्काएर पिम्छन्।
खोइ किन ठुस्स परेर बसेकी हो त्यो पुनि? चाइन्जो अस्ति भर्खर नकाँ नया बुलाकी हाल्चु भन्थी र तो सुनार काँ'ट किनेर ल्याइदिएओ थिएँ। अलि बुट्टा राउँरो भएन भन्थी। चाइन्जो नाकओ दुलै बन्द अर्ने अरेर किन लाम्न परो तो बुलाकी? अन्खेरुन त्यस्को बुट्टा कल्ले हेर्छ र?
तिजओ लागी फरिया चाइन्जो उहिले किन्द्या हो केरे! चाइन्जो यो उमेराँ किन बर्त बस्नु परो? पानी पिम्न नपाएर बेलुकी तिर फट्याक फट्याक हुन्छे, अन्खेरुन आफैलाई गार्हो!
तिमेरुलाई बोलाम्ने भन्थी जिमाल्नीले, चाइन्जो तो बुलाकीओ बुट्टा अलि राम्रो नभा भएर के भन्लान भुनेर अलि सन्कोच माने जस्तो गरेथी। भोली पर्सी सम्ममा भान्जो आइपुग्ला सुपाडी बोकेर!


:)
 
Posted on 09-05-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन रातो फरिया हुँदैन र। ओइ रिठ्ठे बढी मुख खोलेर थोते गिजा नदेखाउ है त्याँ
 
Posted on 09-05-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीलाई देखेर एउटा गीतको सम्झना आयो।

सान्नानी तिमीलाई हिर्काउँला लट्ठीले ट्याक्क ट्याक्क ट्याक्क
 
Posted on 09-05-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थोते गिजा
 
Posted on 09-05-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले हाहाहाहा हसाँयो।

चिप्ले ले अघिन सोध्या हैन, छोरी कत्री भै भनेर?
छोरी ३ महिनाकी भइ। अनि म काफल टिप्न जाँदा उस्लाई नि डोकोमा बोकेर लाने नि कल्ले हेर्थो र कठै।
अनि लठ्ठीले नहिर्काउ साथी मलाई
 
Posted on 09-05-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-05-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, कहिले पाक्छ अर्को कफि?
सान्नानी, कतिवटा डाइपर बोक्नु पर्छ काफल टिप्न जाँदा?
 
Posted on 09-05-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

क्यार्नु सान्नानि, हेरि मेरो भाग कुम्ले ले भनो त गाँठे! गर्छ केइ यो केटोले, मेसो मिला'र चाइन्जप बोल्छ, गामको कुल घरानको पारा, इज्जेत र चाइन्जो लवज समातो केटोले राउँरै जो भओ भन्छु!

हेरि सान्नानि तीज त आम्न लाओ के रे नि। खै बा जिम्माल्नि बर्त बस्छु रातो फरिया र चुरा किन्देऊ भन्छे , बर्त नबस भनो तिउँरै लागि त हो नि बुडा भन्छे। अब हेरि तेल्ले बर्त बसे'र म बुडाओ चर्केको नलिखुट्टो ठिक हुने भ' त हुन्तो के रे नि, बर्खमा गोडा दस बारेक पालि बस भन्न हुन्तो। एउ बाजिमा नलिखुट्टो ठिक, अर्को बाजि सपै ज्यान अनि एउ बर्ख पछि त मेरि बास्सै म नि ठिटो भ'र दोहोरि गाम्दै गाममा हिन्थेँ! कठै! बितेर गै गओ सपै दिन क्यार्नु?
हरिशरणम्!
 
Posted on 09-05-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL chiple and jimmal baa... have fun frens gotta go now. c ya
 
Posted on 09-05-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धर्म कर्म!
**********

रातो चुरा, रातो साडी
तातो चिया, पातो बिडी
रातो टिका रातै पोते
कस्ले भन्छे ४० बर्षे थोते?
रीति रिवाज
मानेकै छौ
दोहरी गाउन
रियाज गरेकै छौ।
आश नगरीकन
ताश खेलेकै छु
नाश नगरीकन्,
नशा पिउने गरेको छु।
रहर हो
तिम्रो बेग्लै
मेरो बेग्लै
धर्म धानेकै छौ
कर्म मानेकै छु।अस्तु!
 
Posted on 09-05-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ठुल्दाई वाह!!!

 
Posted on 09-05-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ठुल्दाई वाह!!!
 
Posted on 09-05-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ठुल्दाई वाह!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters