hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 187148 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-03-07 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-03-07 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त होईन के रे। दिपेको दोस्त बाङ्गे आ'थ्यो कि चौतारीआँ?
 
Posted on 09-03-07 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार,
के छ साथीहरु?
 
Posted on 09-03-07 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-03-07 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namastey gamle haru ....
 
Posted on 09-03-07 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हरु नमस्ते गरे है ।
अनि बिग्रिएको चौपारी लाइ मैले अल्लि मिलाउने प्रयास गरेको थिए, अहिले त भएछ।
गाम्ले हरु आज मैले सानो भिडियो राम श्रेष्ठ बाट साभार गरेर हजुर हरु समक्ष प्रस्तुत गरेको छु , जुन हामी बिदेश मा बस्ने नेपाली हरु लाइ लक्ष्य गरेर बनाएको रहेछ । खुसि लाग्यो , अनिउहाँ को काम देखेर अनि आशुँ आयो ति गरिब नेपाली ले गरेको दुख र पसिना देखेर हजुर हरु को के राय छ यो भिडियो को सन्दर्भ मा आफ्नो बिचार् लेख्नु होला ।




 
Posted on 09-03-07 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छाको भिडियो राम्रो लाग्यो । धेरै थोरै म पनि यस्तै कुराबाट गुज्रिएको हु । यि चित्रहरु आफै भएर प्रस्तुत भएको महशुस गरे । अब बिचार पोख्नु पर्दा एकै वाक्यमा भन्छु
" हामीलाइ दया होइन बाटो देखाउ" । यसलाइ ब्याख्या गर्नु पर्दा "we are doing ok, thats our daily life. These are the things we need to adopt to live in this place. If you really want to help, teach us how to do it in the better way"
 
Posted on 09-03-07 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 03-Sep-07 11:17 PM

 
Posted on 09-04-07 4:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guten morgen !!!!
होइन हो गाम्ले हरु आज कता गएछन।म त चौतारि मा भारि बिसाउन आएको कोइ रहेन्छ । ल त गाम्ले हरु रमाइलो अर्नुस केरे म त काम अर्न जान लागेको बेला बेला मा चौपारी मा आ उदै गर्छु नि । ल त हजुर हरु को दिन शुभ रहोस ।
 
Posted on 09-04-07 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle taaaaaaaaaaaaaaaaaaaa
 
Posted on 09-04-07 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म कसरी भनुँ यो मायाँ हो
न तिमी मेरी न म तिम्रो
बरू भनि देऊ यो सपना हो
जो तिम्रो हो अनि मेरो

जदौ यो मंगलबारे बिहानीको।

चार दिन पछि चौतारी आउन पाईयो। अब कहिले पढि भ्याउने हो? एक दुई दिन फुर्सत नि हुन्न जस्तो छ। लौ रमाईलो गर्दै गरम गाम्ले।

ठुल्बुइनी म भन्दा अगाडि? च्या खायौ? ताअाअाअाअाअाअाअाअा
 
Posted on 09-04-07 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात चौतारी मीत्रहरु !
यो मुना चियाको समय हो
जदौ ठुल्नानी र अन्तरे, के छ हालखबर ?


तारेमाम राहुलदाइ ! 

Last edited: 04-Sep-07 07:33 AM

 
Posted on 09-04-07 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
के छ ताअाअाअाअाअाअाअाअाअाअ?
चिया खायौ ठुली?
मेल् बक्स चेक गर है।
 
Posted on 09-04-07 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो घुम्रिएको बाल क्रिष्ण
चमेली मुहार देख्दा
नाच्यो मेरो मन क्रिष्ण
नच्यो मेरो मन।

 
Posted on 09-04-07 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, भउते गुरु।
कस्तो रह्यो सप्ताहन्त?
 
Posted on 09-04-07 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ भउते। चौतारिआँ बल्ल बल्ल आउन पाइयो चार दिन पछि। दिल खुश् छ।
बरु भउते कता हो र अचेल्? अस्ति वाँ तो आईडल को भोट हाल्नि बेलाँ धुइँधुइँति खोज्या खोज्यै थे गाम्ले ले। हाम्रा नि दुई चार भोट बढ्थे होलान भउते भा भे।

ठुल्दाई तारेमाम।

मिस दिदी र चित्रेलाई जन्मदिनको धेरै धेरै शुभकामना। ढिलो भईयो क्यार्नि। साहुको काम, यस्तै हो।
 
Posted on 09-04-07 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Antare ma ta jahile ni first. maile chiya khaae tyo ni jibro chopera :P

rahul da kasto ramro krishna ko foto rakhnu bho ko.

Bhaute dadu kina malai yesto hepeko ke. i was missing u da. malai ta sanchai cha ni.
 
Posted on 09-04-07 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, अन्तरे?
४ दिन पछि आए नि उस्तै हो चौतारी, बिदा को दिन छुट्टि हुन्छ।
भउते ले भोट हालेनन् र भन्या?

आफ्नै कथा लेखें मैले
कसैले यसलाई आफ्नो न भन्नु
इच्छा हुने ले पढे हुन्छ
न हुने ले यस्लाई च्याति नदिनु
आफ्नै कथा..................

अन्तरे जीलाई यो गीत रेडियो नेपालमा गुन्जिएको याद छ?
 
Posted on 09-04-07 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गाम्लेहरु। खोई सिङ्गै पाखो जोतेर भ्याउनु छ, बोल्न नि पाईएला जस्तो छैन। कतिखेर चियाउन मिल्छ, भेटुम्ला है!!
 
Posted on 09-04-07 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि, तारेमाम् है।
जोतुम् मज्जाले जोतुम्
भरे साइलाको भट्टीमा भेटुम्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
emergency donation needed
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters