Your very own sajha blog!  

Other Blogs by rahulvai
किन?
दशैंको टीका
मनकी रानी !
आलु" अर्थात रमेश।
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।भाग २
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
भूतेश्वर महादेब
किचकन्याको कथा (Part 1)
भोक र लोहचा मरीको कथा।
यो माया पाप हो भने,
भाइकाजी दाई र हिन्दी सिनेमा "प्यासा"
तिम्रो हाम्रो कथा
हाम्रो संबन्ध!
गजल-राहुलभाइ
गजल-राहुलभाइ
पिताजी को सुनको तक्मा-2
"पिताजी को सुनको तक्मा"
मेरो कथा- भाग 2, "दुखद सुख"
मेरो कथा- भाग १, "दुखद सुख"
निस्ठुरि
गीत
बैंश



Guild by Type
Articles
Poems
Stories
Essays
Humor
Movie/Book Reviews
     हाम्रो संबन्ध!
Blogger: rahulvai, June 01, 2007
    

हाम्रो संबन्ध!


तथाकथित होइन
अकथित हो हाम्रो संबन्ध
अपरिचित होइन
अपरिभाषित छ हाम्रो संबन्ध
युग युग सम्मको
तेत्तीस कोटि साक्षीएको
कुनै बाचा बन्धन रहित्,
सङै हिडेका पाइला अनि
गोरेटो साक्षि सहित।
मायाको अथाह सागर ओर्लेर पनि,
त्रीष्णाको कुनै छाल छछल्किएन।
आसक्तीको गहराइमा डुबेर पनि कतै
यौबनको कुनै जाल फ्याकिएन।
भावमा एक अर्का मा पूर्ण समर्पित
कुनै चखेवा को जोडि जस्तो
हुरि बतास सङ भयभित
कुनै परेवा को जोडि जस्तो।
पबित्र सबन्ध हाम्रो
पबित्र अनुबन्ध हाम्रो।


Viewed: 3356 times.
COMMENTS:
Date: June 05, 2007
Name: shubha
Comments: राम्रो छ राहुल्दा! असाध्यै मनपर्यो

Date: June 02, 2007
Name: sprakashp
Comments: मायाको अथाह सागर ओर्लेर पनि, त्रीष्णाको कुनै छाल छछल्किएन। अति राम्रो छ तर मायाको अथाह सागर ओर्लेर भन्दा पनि उर्लेर भनेको भए अझ वेश हुने थियो कि ! मेरो सुझावमात्र राहूलभाइलाई । शिव प्रकाश

 

 

Leave Comments on this blog (Needs to be Approved by blog owner)
Your Name:
Email: [will not be published]
Location:
Comments:
Please log into sajha to be able to comment!
+++++ A Presentation of Sajha.com - Bringing Together Nepali Communities +++++