[Show all top banners]

tps2gc
Replies to this thread:

More by tps2gc
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 श्रीमती मार्न परे नेपाल जानु !!

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 2277 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-23-20 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

हो, येही उखान स्थापित हुने छ अब नेपालमा। श्रीमती लाई मारेर टुक्रा टुक्रा पारेर पेट्रोल खन्याई जलाएको अपराध प्रमाणित भई सर्बस्सो सहित जेल चलन भएका ससस्त्रका पूर्व DIG रंजन कोइराला लाई सर्बोच अदालत ले ८ वर्ष जेल मै छोडेको छ । उनि सानका साथ हात हल्लाउदै जेल बाट निस्किएर २ body -guard सहित सरकारी गाडीमा निवास तर्फा लागेका छन् । उनि प्रहरी नभएको भए र श्रीमती लाई मरेर नजलाको भए ५ वर्ष मै जेल मुक्त हुने थिए । प्रहरी भएको ले २ वर्ष र बर्बरता साथ मारेको ले थप १ वर्ष उनि जेल बसे ।

सर्बोचको प्रधान न्याधिस सहित फुल बेन्चले यो फैसला गरेको हुनाले अब यो फैसला नजिर बन्ने छ र अरु श्रीमती हत्याका दोषी ले ५ वर्ष मै उन्मुक्ति पाउने छन् ।

फैसलामा भनिएको छ " श्रीमतीले झगडा गरेर मार्न उत्प्रेरित गरेको हुनाले निज लाई २० वर्ष जेल राख्नु न्याय संगत देखिएन " ।
सबै लाई सुभकामना , यसै हप्ता अर्को बुढानिलकण्ठ को hit n run case को नि उदेक लाग्दो फैसला आएको छ ।

https://www.setopati.com/social/211994?fbclid=IwAR2nKVBLcnhwKN7nl5G20tFRwFysJUYIvvsCvFFTo3xR4XbRuM2Ks9zcJkI
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-23-20 10:21 AM     [Snapshot: 97]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

सोजी भाई, घर बाहिरको मह दाउ परेको बेला येसो चोरेर चाट्नु कला हो , तर बाहिरको मह चाट्नकै खातिर घर भित्रको रानो मार्नु आपराध हो । कला र अपराध दुइ बिपरित कुरा हुन्, यी दुइ लाई एकै तुलोमा राख्नु अर्को आपराध हो ।

नासे भाईको कुरामा सहमत, मार्न चै पाईन्न, सास भएको कुनै प्राणी लाई मार्न हुन्न, किनकि जिन्दगि नामिलेगी दोबारा। अलि अलि कुट्न चै पाउनु पर्छ, मलाई त जाठी नै कुट्छे, पहिलो पल्ट स्वास्नीको कुटाई खाको मैले नबिल बैंकको share किन्दा हो । २ वा ३ लाख हाराहारी को share किनेको थिए , जाठी सारै गवार छे मेरी बुडी SLC पास भए नि । तेती खेर २ लाखले काठमाडौँमा ६ आना जग्गा आउथ्यो । जग्गा किन्न ठिक्क परेको पैसा मैले ग्वाम्म स्टकमा हाले , घर आउदा बुडी जिल । जाठीले मलाई एस्तो कुटीनि दाउराको चिर्पट, कुचो के के खाइन । पुरै परिवार मिलेर मलाई torture देको थिए । तेस्को झोकमा फेरी दुवै हिडे । ८ वर्ष पछि तेही share ९२ लाख मा बेचे । ६४ सालमा तेती पैसा ले सान्तिनो बंगला बन्यो काठमाडौँमा १० आना जग्गा छ , ऐले प्रचलित जग्गाको मूल्य त्यो ठाउँ मा ४०-४५ छ ।
तेस्पछि जाठीले था पाई तेस्को बेहुला नपढे पनि कति tallent र दुरदर्शी सोचको छ भनेर । तेस्पछि ऐले सम्म खासै कुटाई खानु परेको छैन ।
 
Posted on 07-23-20 11:16 AM     [Snapshot: 209]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Lookera jukayera garne kura lai kala vandaina dherai nakhoka. Yehi kalai dherai desh ma apradh pani manincha ra kunai desh ma severe punishment pani cha.
 
Posted on 07-23-20 4:40 PM     [Snapshot: 426]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Soze भाई , यो तपस भाई को तेही लुकी लुकी अर्का की बूढ़ी को कट्टू सुघने दिन पनी सकिदै छ । पीर नमान । सली अली डाह त मलाई पनी लाग़ेको छ यो मोरा देखेर । तर यो भाई को सौता चाडै फरकने छ नेपाल बाट ।

अनि tps भाई , फूल बेंच होईन । फूल बेंच हून लाई तीन जना बीटाधिस हून पर्छ । अब पुनरबलोकन (पुनरबेदन हैंन ) गरे पछी फूल बेंच ले हर्न होला नी ।

यो छोलेंद्र बूडो प्रधानन्यायाधिस हुने मर्यादा भएको मांछे होईन भंथे हो की क्या हो । अनि रंजने (स्वासनी मार्ने दिन बिहान १२० लीटर पेट्रोल जम्मा गरेर राखेक़ो , तेही पनी third degree को सहूलियत पायो) की प्रेमिका येतीका बर्स के गरी बसी होलीन आफै कन्याएर की खेतला राखेर ? के लागछ तिमिलई । रंजने ले खप्पर त लियेर आएकै रहेच । खोर बाट निसकिदा नी डन जस्तो बनेर निसकेको छ ।
Last edited: 23-Jul-20 11:34 PM

 
Posted on 07-23-20 7:39 PM     [Snapshot: 530]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Krishne bhai ko sahi bislesan ,mero masti ka din gaye aaba. Mero bebu ko behulo audai chhan nepal bata. Bebu ra mero bhadra sahamati chha ,ek arkako family life disturb nagarne.

Malai ni khub dar thiyo yesori luki luki arkako tori bari marda redhanded bhaye ta meri beuli ley malai kutchhe.dhanna aba mali damlo badhne koi bhayo.
 
Posted on 07-24-20 12:21 AM     [Snapshot: 655]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

साँचिनै यी आइमाइहरुले हाम्रो उग्र रुप निकाल्छ ब्रो ! म उसै त् स्वभावले धेरै नै शालीन र इजी गोइंग मान्छे ! तर म जस्तो रिस नै न उठ्ने मान्छेलाइ पनि यीनि आइमाईहरुले धोखा दिएर मेरो काल भैरब जस्तो उग्र रुपको दर्शन देखाको छ ! नेपालमा हुँदा त् एउटीलाइ खुकुरीले छप्काउने योजनाले म साइको नै भाको थिए ! कि उसले एसिड खान्थिन कि खुकुरी ! तेती सम्म अब्सेशनमा पागल भाको थिए ! धन्न म लाचार भै भगवान बुद्धको शरणमा पुगेर आफुलाई सम्हाले र अनर्थ हुन् बाट बचे ! कसम यी आइमाईहरुसंग जति दुर बसे उति राम्रो ! सालीहरुले पुती चीक्न बोलाउँदा मात्र अगाडी पर्ने ! 😂
 
Posted on 07-24-20 9:25 AM     [Snapshot: 749]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nase bhai ley prem ma thulai dhoka khako hunu parchha
 
Posted on 07-24-20 10:18 AM     [Snapshot: 784]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"meri beuli ley malai kutchhe" bro kidding me!! ...testo hoina hola..timo behuli le pani luki luki di ra hola ki brah lai taha napune gari.
Or ustai suwabhi maani chin vane..timrai agaidi mustande lyaera gang bang pani garthe hola ni. Natra vanera k hunxha try gara.

Nas brah. Yestai bichar gardai yespali gharma tika laune ho ki?
 
Posted on 07-24-20 12:16 PM     [Snapshot: 844]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

K bhancha yo soji bhai hahha tara hera kancha meri beuli ley teso gari bhane gari .aba gai bastu ko ta gothala launa sakinna bhane manche ko ta ka saknu. Maile yeso tala mathi garna huncha bhane usly ni gari bhane ke ko aapatti hou.
 
Posted on 07-24-20 1:26 PM     [Snapshot: 877]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हो नि टि पी एस ब्रो ! पहिलो धोखा एक्स्पिरियेंस गर्दा चैँ साइको भाको थीए ! सार्है नमज्जा आउने रहेछ कसैले आफु माथि चिट गर्दा ! पछि पछि पनि धोखा खाए तर सार्है रिसले चुर भए नि मार्ने सोच चैँ आएँन ! अलिक नर्मलाइज भो ! टिपिएस ब्रो, हजुरले अहिले मेरी बेहुलीले चिट गरेनि के गर्ने भन्न हुन्छ तर बास्तविकता आरकै हुन्छ ब्रो ! तपाईले जिन्दगिमा कहिले नदेख्न भाको आफ्नो उग्र रुप देख्न सक्न हुन्छ !

धोका खाए पछी  बुधानिल्कंठ माथिको आश्रममा १० दिनको बिपस्स्न्ना ध्यान गर्दा, म भित्र कति हिँसा लुकेको रहेछ भन्ने देखियो ! र ध्यानमा मैले मेरी प्यारी भू पुसंग माफी मागे ! तेस दिन देखि म भित्र लुकेको हिन्सात्मक जनवारलाइ काबुमा राख्ने सक्दो प्रयाश छ ! तेसैले म हतपत कोइ संग रिसाउ दिन ! सबैसंग सक्दो मिलेर बस्न चाहन्छु ! कोइ व्यक्तिले हदै पार गरे उसंग दुर बस्छु ! अहिले एक दम नन भायोलेंट भाको छु ! रिस भन्ने कुरो आफुले बिष  पिएर अरु मरिदियोस भन्ने कमाना गर्नु रहेछ !




Last edited: 24-Jul-20 01:28 PM

 
Posted on 07-24-20 2:14 PM     [Snapshot: 924]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nas brah cheat garnele lai kasaile cheat garcha vane..ugra roop na dekhaune parneho. Tyo kura tps brah le bujeko xa and i think he is fine with anyone in his family does same as long as he gets to do it.
 
Posted on 07-24-20 2:30 PM     [Snapshot: 944]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Ohho nase jasto beautiful successful intelectual personality lai ni cheat garchan hai keti horu. Bhai lai ta 2 3 oti ley cheat gari sake hoi yeto sano umer ma .ke dhukkur sanu hunu yesko mukhye karan hota?
 
Posted on 07-24-20 2:42 PM     [Snapshot: 948]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

होइन ब्रो ! मेरो कमजोरी भनेको जब म रिलेसनमा हुन्छु म पोजेसिभ हुँदिन ! मेरो नेचर अलिक फ्री बर्ड भाकोले अरुको फ्रिडमलाइ उत्तिकै रेस्पेक्ट गर्छु ! फ्रिडम कम्स विथ रेस्पन्सिबिलीटी !

मेरो नाड़ो ८ इन्चको न भा पनि, अहिले सम्म कसैको बाट कम्प्लेन आको छैन ब्रो ! मैले जस जसलाइ ड्रिल गरेको छु सबै पग्ली नै भाकी छिन ! किन भने म उँहाहरुको संतुस्तीलाइ प्रथम र चरम महत्व दिन्छु ! उन्हाहरु पग्ली भाको देख्दा म सार्है सन्तुस्ट हुन्छु ! मैले जहिले पनि एक सेसनमा उन्हाहरुलाइ घटीमा ३ खेप अर्ग्यास्मिक प्लेजर दिन्छु ब्रो ! तेही भएर नाड़ो ठुलो भए नि चांडो झार्नेलाइ चैँ घाँडो हुन्छ ! 😂🙈🙏
Last edited: 24-Jul-20 02:51 PM

 
Posted on 07-24-20 2:45 PM     [Snapshot: 957]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Dukkur sano chai hoina thulo chai hunale hola. Sayad Nepali bhagyama xaina jasto cha.Tara anyho yaha 2, 3 ota dukkur chiraune ni paucha tanna. Giveup gari halna pardaina. True love yini haruma ni huncha.
 
Posted on 07-24-20 3:58 PM     [Snapshot: 1001]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Dhat soji bhai timi manchhe badmas hou
 
Posted on 07-24-20 6:06 PM     [Snapshot: 1054]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैंन यो रंजन को जेठो कूपत्र ले त “मेरो बुवा ले त मारेकै होईन” भंच त । बरु मामा घरको हजुरबाऊ तीर पो संका छ भंछ ।
डामना ले पुलिस को बयान मा त मैले नै मारेको हु भनेको हो , अदालत मात्र बयान फेरको हो । छोरा हरू को दिमाग़ कती भुटेको रहेच त असत्ति ले ।
https://youtu.be/pDqxC-beVz0
 
Posted on 07-26-20 3:39 PM     [Snapshot: 1294]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Yo bhai k boli ra cha Krishna bhai .its kinda post trauma
 
Posted on 07-26-20 5:41 PM     [Snapshot: 1333]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Tps भाई , ८ बर्स पछी के को trauma हुनु । यो भाई कानछी आमा लाई ममी भन्ने भईसकेछ, के को ट्रोमा हुनु । बरु यो भाई लाई बाऊ छूटेको मा भित्र मन खूसी नभएको हो कि ।

अनि भाई ले अर्कों interview मा चै बाऊ ले नै मारेको हो तर भाबिताब्य हो भनेको छ । supreme court को review मा पुरानै सजाय हूंच की भनेर बाऊ छोरा मिलेर सब भंदा पहिले पुलिस मा दिएको बयान दिन लाग्यो जस्तो छ “मैले हो तर intentional धकलेको होईन” भनेर । सजाय घटाउने पहिलो condition आपराध स्वीकार गरेको हुनु पर्ने भएकोले ।
तलको video को ९:३० देखी १०:२० सम्म ।
https://youtu.be/csysjsT7gD0
Last edited: 26-Jul-20 05:48 PM

 
Posted on 07-27-20 1:09 PM     [Snapshot: 1514]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ज्य्हानी ज्य्हानी एस पा पा ! 🙄
वाइफ़ बिटिंग स्योर बा बा ! 👍

गुड़ ओल्ड ज्य्हानी अप्रुभ्स बिटिंग वाइफ़ ! 😂

https://www.google.com/amp/s/mobile.reuters.com/article/amp/idUSKCN24S01K




Last edited: 27-Jul-20 01:10 PM

 
Posted on 07-28-20 2:38 PM     [Snapshot: 1748]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो जोनी ड़ेप्प पनि दुर्योधन नै हो मान्छे , स्वास्नी त येसोरी कुट्छ कि क भन्नु । मेरो ससुरो बुडो को याद दिलायो
 
Posted on 07-30-20 8:46 AM     [Snapshot: 1957]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

https://www.youtube.com/watch?v=vx8YFtZTlvY
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
हाकिमनी संग- आज सुक्रबार -३
श्राद्द
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
आयाहूआस्का
Sajha Chat
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
साम्राज्ञीले दुर्ब्यबहार भयो, भन्दा भुवन केसिलाइ किन रिस उठ्यो ??
सोनीकाले त बेज्जत गरिन त ( viewers discretion)
Nas!!! this one's for you
Help Aryan fight brain cancer!
Face mask नपाइने भए bra तथा underwear ले काम चलाउन अनुरोध
what benefit/financial aid/discount GC holder can get for education(Master's in computer science)
दलित जगारण मोर्चा
अमेरिकन citizenship
If pedophilia is a disability
श्रीमती मार्न परे नेपाल जानु !!
महानायक
माछा स्वाद
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters