Posted by: salamkrishne July 23, 2020
श्रीमती मार्न परे नेपाल जानु !!
Login in to Rate this Post:     1       ?         Liked by
Soze भाई , यो तपस भाई को तेही लुकी लुकी अर्का की बूढ़ी को कट्टू सुघने दिन पनी सकिदै छ । पीर नमान । सली अली डाह त मलाई पनी लाग़ेको छ यो मोरा देखेर । तर यो भाई को सौता चाडै फरकने छ नेपाल बाट ।

अनि tps भाई , फूल बेंच होईन । फूल बेंच हून लाई तीन जना बीटाधिस हून पर्छ । अब पुनरबलोकन (पुनरबेदन हैंन ) गरे पछी फूल बेंच ले हर्न होला नी ।

यो छोलेंद्र बूडो प्रधानन्यायाधिस हुने मर्यादा भएको मांछे होईन भंथे हो की क्या हो । अनि रंजने (स्वासनी मार्ने दिन बिहान १२० लीटर पेट्रोल जम्मा गरेर राखेक़ो , तेही पनी third degree को सहूलियत पायो) की प्रेमिका येतीका बर्स के गरी बसी होलीन आफै कन्याएर की खेतला राखेर ? के लागछ तिमिलई । रंजने ले खप्पर त लियेर आएकै रहेच । खोर बाट निसकिदा नी डन जस्तो बनेर निसकेको छ ।
Last edited: 23-Jul-20 11:34 PM
Read Full Discussion Thread for this article