Posted by: salamkrishne July 26, 2020
श्रीमती मार्न परे नेपाल जानु !!
Login in to Rate this Post:     0       ?        
Tps भाई , ८ बर्स पछी के को trauma हुनु । यो भाई कानछी आमा लाई ममी भन्ने भईसकेछ, के को ट्रोमा हुनु । बरु यो भाई लाई बाऊ छूटेको मा भित्र मन खूसी नभएको हो कि ।

अनि भाई ले अर्कों interview मा चै बाऊ ले नै मारेको हो तर भाबिताब्य हो भनेको छ । supreme court को review मा पुरानै सजाय हूंच की भनेर बाऊ छोरा मिलेर सब भंदा पहिले पुलिस मा दिएको बयान दिन लाग्यो जस्तो छ “मैले हो तर intentional धकलेको होईन” भनेर । सजाय घटाउने पहिलो condition आपराध स्वीकार गरेको हुनु पर्ने भएकोले ।
तलको video को ९:३० देखी १०:२० सम्म ।
https://youtu.be/csysjsT7gD0
Last edited: 26-Jul-20 05:48 PM
Read Full Discussion Thread for this article