Posted by: tps2gc July 23, 2020
श्रीमती मार्न परे नेपाल जानु !!
Login in to Rate this Post:     1       ?         Liked by
सोजी भाई, घर बाहिरको मह दाउ परेको बेला येसो चोरेर चाट्नु कला हो , तर बाहिरको मह चाट्नकै खातिर घर भित्रको रानो मार्नु आपराध हो । कला र अपराध दुइ बिपरित कुरा हुन्, यी दुइ लाई एकै तुलोमा राख्नु अर्को आपराध हो ।

नासे भाईको कुरामा सहमत, मार्न चै पाईन्न, सास भएको कुनै प्राणी लाई मार्न हुन्न, किनकि जिन्दगि नामिलेगी दोबारा। अलि अलि कुट्न चै पाउनु पर्छ, मलाई त जाठी नै कुट्छे, पहिलो पल्ट स्वास्नीको कुटाई खाको मैले नबिल बैंकको share किन्दा हो । २ वा ३ लाख हाराहारी को share किनेको थिए , जाठी सारै गवार छे मेरी बुडी SLC पास भए नि । तेती खेर २ लाखले काठमाडौँमा ६ आना जग्गा आउथ्यो । जग्गा किन्न ठिक्क परेको पैसा मैले ग्वाम्म स्टकमा हाले , घर आउदा बुडी जिल । जाठीले मलाई एस्तो कुटीनि दाउराको चिर्पट, कुचो के के खाइन । पुरै परिवार मिलेर मलाई torture देको थिए । तेस्को झोकमा फेरी दुवै हिडे । ८ वर्ष पछि तेही share ९२ लाख मा बेचे । ६४ सालमा तेती पैसा ले सान्तिनो बंगला बन्यो काठमाडौँमा १० आना जग्गा छ , ऐले प्रचलित जग्गाको मूल्य त्यो ठाउँ मा ४०-४५ छ ।
तेस्पछि जाठीले था पाई तेस्को बेहुला नपढे पनि कति tallent र दुरदर्शी सोचको छ भनेर । तेस्पछि ऐले सम्म खासै कुटाई खानु परेको छैन ।
Read Full Discussion Thread for this article