[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 664]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 180939 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 03-07-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०५--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 105 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- फेब २५)

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली


 
Posted on 03-13-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Rahul dai तारेमाम है!

visitor bro! sanchai hunuhunchha?

Ritthe bro: LOL कुम्स पाट के हो यस्तो ? फ्युज हुन ला' चिम जस्तो झिपिक झिपिक मात्र? re! ha ha ha! Fuse jaanu lageko hoina hauuu, balnu lageko Tubelight ho ke! ;-)

Ani hamro Ufri khoi ta Ritthe bro?


 
Posted on 03-13-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मलाई ठुल्नानीको याद आयो
अरु केही नभने नि बेला बेलामा 'फलाना कोपी क्यात', 'ढिस्कान कत्ती फ्याट', 'आइ एम बोर्ड'  त भन्थी
ठुलीईीईीईीईीईीइ



 
Posted on 03-13-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्स पाट बाल्नु लागेको ट्युबलाइट पनि त्यस्तो झिपिक झिपिक हुन्छ र भन्या? नक्कली पर्‍यो कि क्या हो? एकपटक सिल्वेनिया को टुबलाइट प्रयोग गरेर हेर्नुस् त कैले झिपिक झिपिक गर्दैन
उफ्री भुन्टीको स्याहार सुसारमा ब्यस्त होली नि कुम्ले, तिम्ले देख्या छ कतै उफ्रीलाई?


 
Posted on 03-13-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्न नसकेको बिग्र्या टयुब लाइट हो कि?

 
Posted on 03-13-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रहन त एतै रचन नि सप्पै जना,नबोलेका मात्र,किन गर्दन फुलार बस्या ह्? के भन्छ हाकिम,बजाइदेउ न रिट्ठ्स पाट, लहरे चै दिउसो भरी नि फोन मा बस्न थालयो कि के हो अचेल, हाकिम ले काम बाट निकाल्देला नि फेरी,कुम्ले ब्रो ठीक ठीक छ् भन्नु पर्‍यो, अली सर्दी ले चेप्या छ्।
 
Posted on 03-13-08 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाकिम थर्काउने पनि १५ बर्षे अनुभव छ मेरो। जहाँ सरुवा भए नि हाकिम संग पहिलो भेट मै भन्ने गर्थें।

 "आफु त सोझो नेवार। लप्पन छप्पन जानेको छैन। समाज सेवा गर्ने बानी छ। काम इमान्दारिपूर्बक गरिन्छ, ढिला आयो, चाँडो गयो भन्दा नि काम संग मतलब गर्नु पर्छ। अन्याय सहदैन। अन्याय भयो भने त ढुंगा हान्ने मान्छे म। कालेज पढ्दा कती हानियो कती ढुंगा नि।"

 हाकिम हर्कमान्  होस् कि तर्क मान त्यसै थर्कमान्। इलाहाबादी काइदा बहुत फाईदा।


 
Posted on 03-13-08 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो भन्या बिस्टे मोरो हाकिमलाई बजाउ कि भन्या त हो, फेरी भरै घर जाँदा बाटामा ग्याङ् ले'र आयो भने के गर्ने नि, आफ्नो त सिङल सिङल ग्याङ् फाइट खेल्ने चलन छ फेरी

 
Posted on 03-13-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-13-08 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-13-08 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माले, चईनि, बिहे अर्न हिँडे देखुन् हुँदी, यो भउते डाँका मुर्मुर्‌या मुर्मुरेई देख्छु हाम्त! पिर नमाने, भउते, अर्को जुनिआँ त कस्सो पालो नआउला र तिउँरो नि? चईनि, वास्तविक कुरो नि एउडो!


 
Posted on 03-13-08 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैशाँ पुन्टेकी साली जुरेलीको निकै पछि लाइयो। यै पुन्टेका श्राप परेछ कि कुन्नि, हाउँलाई देख्यो कि तरुनी नि १० हात पर भाग्छन गाँठे।

दोबाटोमा अलिकेता मास, बेसार, चामल, धुप, एउ बिर्को रउसी र एउटा धोबिनीको च्यात्या पेटिकोटको टालोको धजा तितेपातीमा बाँधेर पुन्टेलाई न नपन्छाउँदा सम्म हाउँरा पछि तरुनी लाउलान् जस्तो छैन।


 
Posted on 03-13-08 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेसार र धुप चईं पर्दैन, भउते। मास र चामल चईं दर्जन-दर्जन बोरा, रउसि १०८ हाँडी, थप १०८ बँदेल या खसी, मेरो सामु भेटी राख्नु...अनि त तितेपाते नि खोज्न हिँड्न पर्दैन। विचार जो अरम्ला के रे नि! पन्छि दिम्ला आफैं, यो सिद्धेर, चईनि, अर्को पेकेजको जरुरी नपरेऊन्जेल।


 
Posted on 03-13-08 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैले खाइ सक्नी हो १०८ हाँडी रउसी र १०८ बँदेल? कि नेपाल तिर बाङ्गे-मा'राजका जुनाफमा टक्र्यान लैजानी हो?

एता सुन साढुदाइ, अब बँदेल सँदेल त्यस्तै हो, बरु एउटी तरुनी खोज्दिनी नै हो भने एउटो बँदेल्नी जस्तै मुन्छे चैँ खोजेर पठाइदिम्ला।................................................. (गफ द्या नि, पाए त्यै भा' नि आफै राखिन्छ)


 
Posted on 03-13-08 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशिर्वाद भवतु! बँदेल्नी जस्तै तरुनी भेट्टाएस्!


 
Posted on 03-13-08 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-13-08 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-13-08 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-13-08 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन आझ त मेरो बिहान देखी खोलेकै छैन, कती ट्राइ गरे हुँदै भएन के भा हो यस्तो, बल्ल खुल्यो, आझ सबैको यस्तै होकी के हो?
 
Posted on 03-13-08 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कर्फ्यु लाग्या थ्यो आज ब्यान साझामा हर्के दाई, अनी क्यार्दै हो एक्लै?
बुङुर खुइल्याउदै त होइन?
अन्तरे दाई हिज आज आउनै छोडेछन त
हन साझाले अझ ढोका खोल्देन र भन्या?
बौचा खै आज? ल झट्ट बौचा लाई बोलाउन पर्‍यो, हतार छ आज मलाई



 
Posted on 03-13-08 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भछ ह साझा मा त्यसरी कुर्फु नै लाउनु पर्ने गरेर ढुङ्गा मुढा गरेछन कि के हो।
तेहित अन्तरे बा को रफिको सिरिज खै कता गयो?
लौ यस्हो रफिको सिरिजलाई जोगाउनु परो, बजाउ एक दुइटा रफिको गाना सुन्नु परो बशेर।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters