Posted by: भउते March 13, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

कैले खाइ सक्नी हो १०८ हाँडी रउसी र १०८ बँदेल? कि नेपाल तिर बाङ्गे-मा'राजका जुनाफमा टक्र्यान लैजानी हो?

एता सुन साढुदाइ, अब बँदेल सँदेल त्यस्तै हो, बरु एउटी तरुनी खोज्दिनी नै हो भने एउटो बँदेल्नी जस्तै मुन्छे चैँ खोजेर पठाइदिम्ला।................................................. (गफ द्या नि, पाए त्यै भा' नि आफै राखिन्छ)

Read Full Discussion Thread for this article