Posted by: Rahuldai March 13, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        


हाकिम थर्काउने पनि १५ बर्षे अनुभव छ मेरो। जहाँ सरुवा भए नि हाकिम संग पहिलो भेट मै भन्ने गर्थें।

 "आफु त सोझो नेवार। लप्पन छप्पन जानेको छैन। समाज सेवा गर्ने बानी छ। काम इमान्दारिपूर्बक गरिन्छ, ढिला आयो, चाँडो गयो भन्दा नि काम संग मतलब गर्नु पर्छ। अन्याय सहदैन। अन्याय भयो भने त ढुंगा हान्ने मान्छे म। कालेज पढ्दा कती हानियो कती ढुंगा नि।"

 हाकिम हर्कमान्  होस् कि तर्क मान त्यसै थर्कमान्। इलाहाबादी काइदा बहुत फाईदा।

Read Full Discussion Thread for this article