Posted by: भउते March 13, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

बैशाँ पुन्टेकी साली जुरेलीको निकै पछि लाइयो। यै पुन्टेका श्राप परेछ कि कुन्नि, हाउँलाई देख्यो कि तरुनी नि १० हात पर भाग्छन गाँठे।

दोबाटोमा अलिकेता मास, बेसार, चामल, धुप, एउ बिर्को रउसी र एउटा धोबिनीको च्यात्या पेटिकोटको टालोको धजा तितेपातीमा बाँधेर पुन्टेलाई न नपन्छाउँदा सम्म हाउँरा पछि तरुनी लाउलान् जस्तो छैन।

Read Full Discussion Thread for this article