Posted by: Poonte March 13, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

बेसार र धुप चईं पर्दैन, भउते। मास र चामल चईं दर्जन-दर्जन बोरा, रउसि १०८ हाँडी, थप १०८ बँदेल या खसी, मेरो सामु भेटी राख्नु...अनि त तितेपाते नि खोज्न हिँड्न पर्दैन। विचार जो अरम्ला के रे नि! पन्छि दिम्ला आफैं, यो सिद्धेर, चईनि, अर्को पेकेजको जरुरी नपरेऊन्जेल।

Read Full Discussion Thread for this article