[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 759]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 176636 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 11-05-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

~ * चौतारी-१३४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 134 editions.

 
Posted on 11-13-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली स्वागत गरे है।
मिस दि आरामै?  त्यो भाषा पढ्न त गाह्रो लाग्छ मलाई पनि। मुख नै आ हुन्छ जेस्मा पनि आकार लगाउने भएर यो च्यङ्बा ले
ठुल्दाइ लौ न यो बुझ्न  अतिनै गाह्रो हुने जिन्दगी बुझाईदिनुस् न हजुर बरु।
हाम्रो चिप्लु खोइ त आजकल? आउनु हुन्न? झन हात्तीसुढेँ कप लेराइदेकी थिए बिशालनगर बाट  


 
Posted on 11-13-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" साउन मा आँखा फुटेको गोरु सधैं हरियो देख्छ " भने जस्तै हो कि क्या हो - " नेपाल गएर बिहे गरेर आको लहरे सबै लाई बिहेकै बारे सोध्छ "
 
Posted on 11-13-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो चेली नचाहिने हल्ला फैलाउछौ - कहिले बिहे भयो मेरो - निराधार हल्ला हो यो
अनी टुपुल्की मुँया के छ - धेरै दिन पछी आएछौ त - नेपाल गएको भन्ने सुने - कस्तो भयो बा - रमाइलो नै भयो भन्ने मान्छु म त
 
Posted on 11-13-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye halla ho? la thik chha

 
सान्नानी
Posted on 11-13-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha cheli Ye halla ho? la thik chha re ... hasayo. hallai ho ta lahare?
 
सान्नानी
Posted on 11-13-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tya ta chiplu kata harako hola hai nanu? ani ritthe aaisakya ho bhanya nepalata?
 
Posted on 11-13-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हल्लाई हो भन्या - कोल्ले फैलायो यो हल्ला - भेट्यो भने त खैर छैन -
क्या मान्छे हरु पनि - सोध्नु छैन - जे पायो त्यही के -
फेरी हो मा हो मिलाउने हरु हेर -

 


 
Posted on 11-13-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन आको रिट्ठे - नेपाल मै छ - त्यती चाँडै कहाँ आउछ रिट्ठे - उस्लाई त आउनै मन नलागिरा होला
टाईम रोकिदिएनी हुन्छ भनेर सोचिरा होला - कठै

अनी चिले लाई सञ्चै छ रे - चिन्ता लिनु पर्दैन रे - सबै ठीक छ रे हालखबर

 


 
Posted on 11-13-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो च्याँङवाको  भाषा पढ्न असाध्यै  गाह्रो तर बल गरेर पढेर बुझे पछी चै साह्रै रमाइलो छ्। च्यङ्बा केटो बात मार्दै गरम केरे।


जे राम जि कि म्याडु।


चेली सञ्चै छौ।


भान्जी जेट ल्याग हरायो कि अझै छ्? मामा घर कहिले आउछेउ?


मास्टर्नी नातिनी इस्कुल कस्तो चल्दै छ् ?


लहरे को लहरी को सिजन २ अैसकेछ लौ गये पढ्न उतै कमेन्ट गरौला लहरे।


सान्नानी,खाजा खाइस,त्यो सप्पै सकेर आईज हिजो जस्तो सप्पै फिर्ता ल्याउने हैन नि घर।

ठुल्दाइ सुर्य कती बट्टा सक्कियो? हाम्रो तिर नि साह्रै झ्याउरे दिन छ भन्या आज दिक्क लाग्दो।


 
च्याँङवा
Posted on 11-13-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो आकार लाकाउने बानेको के हो?  कासाइले बात मार्ने बान्चा कासाइले आकार लाकाउने बान्चा मोइले कुरा बुजेना। म्हेरो गिदि आलि बाग्लो छा बान्जा के....

यास्तो साजिलो बासा बोल्चा मोइले... पार्ना गारो भो बान्जा के कार्ने होला..... ए मास्तार्नी नानी मोलाइ काखारा सिकाइदेउ....... मोइले नि साजिलो बासा बोल्चा आबो। लु म्हो ता पार्ना बास्यु ताचाक्का.......

का माने काचुवा
का माने कारायो
गा माने गादा
घा माने कार


 
Posted on 11-13-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याँङ्वा को भाषा कास्तु साजिलो छा, है है
फेरी कता गयो सबै - आउ आउ बात मारौ 
 
Posted on 11-13-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै हन के भन्छ यो च्याङ्बा ।
 
Posted on 11-13-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातो मकै होइन भुट्या मकै भनेको हो च्याँङ्वा ले - ल हर्के दाई

Last edited: 13-Nov-08 03:08 PM

 
Posted on 11-13-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे,
त्यो सूर्य लाई यती छिट्टै सक्याउन हुन्न। कती मायाले लहरेले पठाको, लहरी को खर्च  कटौती गरेर। दिन मा २/३ वटा मात्र सूर्य सल्काउने, बाँकी मार्ल्बोरो लाई सूर्य सम्झि सल्काउने गरेको छु।

 
सान्नानी
Posted on 11-13-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँझ साँझको जदौ मेरो
सप्पै खाए हजुरबा मैले कस्तो मीठो आलुको परौठा हाल्दिनु भा रछ अचार् पनि रैछ
 
Posted on 11-13-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्दा मानु पर्दैन ठुल्दै अझै मसँग दुई बट्टा बाँकी नै छ - फर्स्ट कम फर्स्ट सर्भिस है, अब त्यही लास्ट दुई बट्टा हो ल 

 


 
Posted on 11-13-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह लहरे खै भुटेको मकै , साची के छ नेपालको खबर, सोध्नै बिर्सेंको अहिले सम्म । काठमान्डौका म म पसल हरुले हर्के लाई खुब मिस गरेको होला ।
बानेश्वोर तिर गएउ कि गएनौ ? कस्तो भयो होला बानेश्वोर , बनेश्वोर्का गल्ली हरुले हर्के लाई खुब खोज्दो हो , खै हर्के भन्दो हो ।।
 
Posted on 11-13-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन है बिस्टे - सबै पराठा मलाई खुवाएको हो उसले - हेर्दा मात्र छुच्ची के यो सान्नानी - मन को फेरी भलादमी छ ।
निक्कै जाती मान्छे पो हो त
 
सान्नानी
Posted on 11-13-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्दा छुच्ची रे यस्तो राम्री मान्छेलाई?
 
Posted on 11-13-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल को हाल ठिकै छ - तीन चोटि जानु पर्‍यो नि बानेश्वोर - पुरानो चाँही होइन - नयाँ वाला - घर पनि कती बनेको हो - मान्छे पनि
कती - गाडी त्यतिकै - हर्के खोइ भनेको थियो मैले नि हर्के ले सोध्याछ भन्दे -
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters