serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 759]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 176446 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 11-05-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

~ * चौतारी-१३४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 134 editions.

 
Posted on 11-12-08 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै म: म: गीत सुन्ने कि
यो गीत सुनौ है - कस्तो रमाइलो छ ल



 
Posted on 11-12-08 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते छ है सबैलाइ। सबै आरामै हुनुहुनु होला क्यारे?

शुभरात्री


 
Posted on 11-13-08 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie name k ho bihe garechi haamlai bolnai nahune hoki kyaa ho (khit khit khit) hera hera bihe garechi mancheharu kati thulo manche huneraicha re (:P) (man manai bhanna paako bela bhani haleko re kyaa) BTW how is bhauju doing?

lu sapai hissi napareko gaamleharulai darsan gare hai taaaaaaaaaaaaaaaaaaaaaaa


 
Posted on 11-13-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बिहीबारे चतुर्मास समाप्तिस्य जदौ।

चिया छ चिया ?

ठुली के छ ताअाअाअाअाअ?


 
Posted on 11-13-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

लु बात मारम, कइलेकाइँ त हाम्लाई नि फुर्सत हुन्छ गाँठे!


 
सान्नानी
Posted on 11-13-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katha chautariko khai ta budha manchhe?

 

jadau sabailai.


 
च्याँङवा
Posted on 11-13-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइले ता तोङ्बा खान्जा, ढिंडो खान्जा.... काइले काइं पायु बाने बात पानि खान्जा..... तारा यो बात मार्ने कासारि हो? बात खाना आउजा मोलाई तारा मार्ना आउदाइना.... लु बिर्खे मोलाइ सिका तोइंले कासारी बात मार्ने बानेरा....
 
Posted on 11-13-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा, सान्नानी, च्याँङ्बा .


कहिले कही मात्र बेफुर्सदी हुने हो हामी लाई । बात् मारम बिर्खे बा।


 
Posted on 11-13-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसरी हात उठाउने अनी आफ्नै गाला मा छ्याम्म हान्ने - होssssss एस्लाई नै बात मर्ने भन्छ के
ल च्याँङ्वा ल गर त - कस्तो गर्दो रैछ हेरौ ल ल

सबैलाई तारेमाम है


 
Posted on 11-13-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात!!

ठुल्दाइ तारेमाम!


सानु के छ ?


माइला दाई नमस्कार! कहिले काँही त हामीले पनि पाउछौ फुर्सद।


च्यङ्बा, त्यो लहरे को कुरा नसुन। उल्टो उल्टो सिकाउन बाहेक केही आउँदैन त्यो मान्छेलाई। बरु त्यो हात ले झ्याम्म हान्दा गाला चै आफ्नो होइन जस्ले  हान्न सिकाउछ हो त्यही सिकाउनेको ताके हुन्छ।


बौचा के छ? तिमीले च्यङ्बालाई सोझो देखेको होला, अहिले असली रूप देखे पछी खान्छउ अनी। ठीक्क पर्छ 


 
Posted on 11-13-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katha chautariko khai ta budha manchhe?

'कथा चौतारीको' आफ्नि बुढ्यौली कथाले अलि ढिलो भयो सानि मान्छे, छिटै आउँछ!

 

लोल! बात खान आउजा रे! लोल!

च्याङ्बा, बात मार्ने तरिका यस प्रकार छ-

१) बात मार्दा कहिले पनि आफ्नो बात मार्न हुँदैन, अरुले गरेको बात अथवा कुरालाई मारेर आफ्नो थप्नुलाई नै बात मार्नु भन्दछन्।

२) बात मार्दा अरुलाई बोल्ने मौका सकेसम्म कम दिनु पर्दछ।

३) आफू भन्दा धेरै बोल्ने मान्छे संग गफ गर्दा बात मार्न अलि चनाखो हुनु पर्दछ नत्र आफूले बोल्ने मौका पाइन्न। यस्ता मान्छेहरुसंग बोल्दा नजिकै बसेर अनुहारको ९० डिग्रि अगाडि बस्नु पर्दछ र सुपारी चपाउँदै गफ गर्नु पर्दछ, जसले गर्दा मुखबाट थुक उछिट्टिएर उसको मुखमा पर्ने संभावनाले उ चुप लाग्छ र उसको बात आफूले मार्ने चानस पाइन्छ।

४) बात मार्दा , अरुले भनेको कुरा हैन भन्नु पर्दछ र आफ्नो कुरा हो भन्नु पर्दछ। बिभिन्न कारणहरुले उसको कुरा ठिक देखाएमा, यो पनि हो र त्यो पनि हो भनेर बातलाई मार्नु पर्दछ।

५) सहि अथवा गलत जस्तो सुकै कुरा गरे पनि अन्त्यमा " हो कि हैन तैँ भन् त?" भनेर सोध्ने बानि बसाल्नु पर्दछ। यस्तो बानिमा कयौँ पटक सोध्ने गरेपछि भए पनि नभए पनि अगाडिको मान्छेले झ्याऊ मानेर भए पनि " हो हो" भन्दछ र यसरि सफलतापूर्वक बात मारिन्छ!

 

जदौ ठुल्दाई! लु मारम मारम्।

 

अबे ओ सैरियल लंगडा कैसन है रे तु?

 


 
Posted on 11-13-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-13-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो दीपीका नानू कतिबेला आयौ बा? लु बस तिमि नि बात मार्ने हो? नेपाल गएर कस्ति भएर आयौ?


 
Posted on 11-13-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ इलाहाबादमा भन्थ्यो " आप आए बहार आए"
आज सबै बात मार्न आएको देखेर बुढा समाज दंग छ। चिया न ल्याकोमा दंगा बेर छैन।
तारेमा, लहरे, दीपिका
 
Posted on 11-13-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAVE A NICE DAY...........
 
Posted on 11-13-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो बुढा समाजको बानी त अझ पनि त्यस्तै। चिया छैन भने त बस्नै नदिने।
अनी मेरो मामा खोइ त?
माइला दाई जुन धागोमा पनि हजुर र म त एक अर्कालाई पच्छ्याएको जस्तो भएछ। अनी उस्तै छु म त आफुले हेर्दा चाइ। अनी हजुर पनि सञ्चै?


 
Posted on 11-13-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good morning hai sabai lai!!!!!!!!!!!!!!!!!!!!!

 lau  maile chiya lyaidiyeko 6u hai  sabai lai

tat tato chiya khau la


 
Posted on 11-13-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ohooooo sorry hai dipika , malai ta thahai bhayena timile pahile nai chiya lyaisake6u.

tai pani timi pani khau na maile lyayeko chiya hai

ani k 6 dipika hal khaber?


 
सान्नानी
Posted on 11-13-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु म ठीक छु, चिया लिएँ है मैले एउटा?

केलु ले ल्याको कालो चिया हो? अब दुध्वाला चिया छोडो छोडि कस्ले खाने तिम्रो चिया 

ठुल्दाइ, हर्के, लहरे, जिम्माल बा मा पुन एक्पटक जदौ

हैन रिट्ठे फर्क्यो भन्या?


 
Posted on 11-13-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली नानी र दीपिका नानी साह्रै ज्ञानी
चिया ल्याइ दिइन बुढा मान्छेलाई भनी।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters