serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 759]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 176439 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 11-05-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

~ * चौतारी-१३४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 134 editions.

 
Posted on 11-09-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-09-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khit khit khit bujhye re kyaa maile
 
Posted on 11-10-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sabai lai namaskar!!
Thuldai, naya chautari ko bato nadehkera, puranu chutari pugnubhayechha. testai ho budha budhi bhayepachhi!!



 
Posted on 11-10-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ के भाको हो हिजो को ह्याङोवर ले अहिले सम्म छोडेको छैन जस्तो छ
ल त तारेमाम् सबैलाई चेली ठुल्दाइ
चिया खाउ न हो - जाडो छ यहाँ त -
 
Posted on 11-10-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम १३३चौतारीमा पो ठोके छु। त्यताबाट फिर्ता ल्याइ  पुन: तारेमाम।

चेली, केली, गेली, ठुलि साथमा लहेरेली।
चिया को ब्यबस्था हुन्छ कि ?


 
Posted on 11-10-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली , लहरे र ठुल्दाइ , थोरै जना भको बेलामा नाम नै लेर तारेमाम ठोक्देको, धेरै भको बेलामा नाम लेख्दै दिन कट्छ के गर्ने है ।
तिन्पाते स्पेसल् पाये त हामी पिउने थियौ के गर्न खै लौ लौ ।
 
Posted on 11-10-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 

Piyaa le lyayo chiaa.

Taremaam, namaste..la hav phun! me gone .


 
Posted on 11-10-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo ta lyaunai birsya.


 
Posted on 11-10-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के,
तारेमाम पिया
तारेमाम चिया।
 
 
Posted on 11-10-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पिया
चिया मैले पिया
बिस्कुट पनि खाया
धन्यवाद चिया को लागि
कोही नभा बेलामा दुई कप नै सकाएँ मैले ल

अनी कता गया - यतै बसेको भए भया 


 
Posted on 11-10-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्पनाशील तथा बिचारशील, भुतोन्मूख तथा भविश्यबाट किन्चित त्रसित वर्तमानमा चियाका चुस्कि लाउँदै गरेका वृद्धहरुमा-- शारिरीक तथा मानसिक उथलपुथलले चलायमान, उर्जा तथा उर्वरताले सिंचित तर किंचित वर्तमानबाट अन्यौलमा परेका अल्लारे ठिटाहरुमा-- मिठो तरंग, काउकुति लगाऊने उमंग, शारिरीक तथा मानसिक चंचलताले  सिंचित तथा किंचित अनभिज्ञा षोडसिहरुमा--- उत्सुकताको पराकाष्टामा अझै उत्सुक, संभव असंभव सम्पूर्ण सृष्टीका प्रसादहरुलाई हत्केलामा लिन आतुर बालबालिकाहरुमा जदौ यो बिर्खे माईलाको!!


 
च्याँङवा
Posted on 11-10-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु च्या रा बिस्कुट ल्याकु राइजा... म्हेरो लोल खाच्चारलाई मान पार्जा

म्हो पोनि कात्ति दिन भो चौदारी नाआकु,...आजा बासेर च्या कानु पार्ला जास्दु छा...

कात्ती नाया मुन्जे आयु जास्दु छा चाउदारीमा म्होलाई चिन्दाइना होला..... म्हेरो लोल खाच्चारलाई पोनि चिन्दाइना होला। त्यो धादुरे, चिद्रे, रिथ्थे कादा गायु आजा? म्होलाई नाचिने पानि म्हेरो नामास्गार चा तोंहारु साप्पाइलाइ......

बारु म्हेरो मोइच्याङ कादा गाइचा, ग्यात्सोसांगा साल्कियु रे बान्ने सुनेको थियो...... म्हेरो लोल खाच्चार सिकिस्ता बिरामि पार्यु त्यो सुनेरा। कासाइले मोइच्याङलाई देख्यु बाने बान होइ......

 


 
Posted on 11-10-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो च्याङ्बा धेरैमा आइछस त गाँठे!

मैच्याङ त अस्ति कुन दिन हो, ख्यार्केको लेकमा लाक्पासित चौँरि चराउँदै गिद गाउँदै थ्यो। गित पनि मेरि बास्सै सुनम सुनम लाग्ने थ्यो गाँठे-

लाक्पा-  चाउँरिको छुर्पि क्या मिठ्ठो चाँरिको छुर्पि, मोइज्यांको म्वाइ झान मिठ्ठो मोइज्यांको म्वाईँ

मैच्याङ-  आप्पुई लाक्पा के भान्छा आप्पुइ लाक्पा, च्याङ्गबाले थापाए ज्यान लिन्छा, च्याङ्बाले थापाए

      


 
Posted on 11-10-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो मोइच्याङ को बिहा भइसक्यो च्याँङ्वा
चौतारी बिहा बर्तबन्द समितिले नै आयोजना गरेको - तिमलाई निम्तो आएन कि क्या क्या - दर्ता गराएको छ कि छैन
पोहोर साल हो क्यारे - यो साल त घोर्ले छोरो पाइसक्यो रे
चौतारी न्वारन समिती मा नै न्वारन गरेको हो क्या रे - हो हो त्यही हो
 
सान्नानी
Posted on 11-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All chautarians plz accept my जदौ! :D
 
Posted on 11-10-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई क्लास के पढेको आउरेजी झार्ने भैसक्यो,
अझ आउरेजी मा गाली गर्ने चौतारीका मान्छेहरुलाई हेर के भनेको
आलु चौतारी पिर पर्‍यो मलाई जदौ रे - के भनेको हो कुन्नी

यो सबै बिस्टे ले गरेको हो के - जान्ने भएर नातिनिलाई आउरेजी स्कुल मा राख्नुपर्ने - पैसा बढी भएको अरु केही होइन यो - बुझ्यौ
सम्धी मन्त्री परिषद मा भएर सबै कुम्ल्याएको थाहा छैन भनेर सोचेको होला - कमाउनु पर्ने होइन - घुस खा सम्पत्ति त हो नि


 
च्याँङवा
Posted on 11-10-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के बान्चा बिर्खे, सांच्चि तोइंले देखेकु हो भाने लु मोइले आबो त्यो लाक्पाकु गार्दान छिनाल्चा छिनाल्चा....... म्हेरो खुकुरी कादा गायु..... छ्वाप्पा पारेरा भुटेकोसिमा बागाइना बाने यो खाच्चारकु नाम लोल खाच्चार होइना.....

ए लाहारे त्यो चाउदारी बिहे बार्दाबान्दा सामिदिकु आदाक्छे को हो लु बान बान..... तेस्कु पोनी गार्दान चिलायु जास्दु छा। म्हेरो लोल खाच्चार मोइच्याङ बानेपाछि बुतुक्का हुन्जा बान्ने ताहा पाइरा पानि बिहे गार्दियु बान्जा...... आबो दुइटा गार्दान चाख्ने भो म्हेरो कुकुरीले.....

घोर्ले छोरो पायु बान्ने ता सुर्दा छैना मोलाई..... ग्यात्सुको पाइलेनाइ चार् वोटा छोरा छ... त्यो सांगा साल्कियु बाने चार वोटा घोर्ले छोरा बाइहाल्यु......मोइच्याङले धेराइ घोर्ले छोरा पायु बाने मोइले च्याङ्ग्रा चाराउना पाठाउचा..... तेस्को पिर छैना मोलाइ....


 
Posted on 11-10-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्यक्ष त थाहा भएन प्रमुख चाँही मै हुँ के रे
बरु अध्यक्ष कहाँ छ भनेर सुचना निकाल्नु पर्‍यो जस्तो छ है
तर जे भएपनी मोइच्याङ बुल्लेट देखेकी थियो है बिहा को बेला त
अनी साचै मन्त्र पढ्ने चाँही जिम्बाल नै अनी कन्यादान गर्ने चाँही ठुल्दाइ है
अनी बिहा मा नाचेर बस्ने चाँही यो सान्नानी नै हो है - अरु पनि छ बिस्तारै भनौला 
 
सान्नानी
Posted on 11-10-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लहरे पहरे फेरी बढता हैन है हाम्रो हजुरबालाई के के भन्ने हैन त्याँ। तिमी पो एक किलास फेल हामी त दुई पास हुन्छम अब। अनी औरेजी आउँदैन त? 


च्याङ्बा, मोइच्याङ को ब्या मा म नाचेको त हो, रमाइलो भा थ्यो


अनी मदनवा र निशेहरु हरा हरै भए च्याङ्बाले देखेको थ्यो कि?


 
Posted on 11-10-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक क्लास फेल रे - चार क्लास पास हो म
चार क्लास पास नभएको भए तिमीले आउरेजी मा लेखेको उल्ठा गर्न सक्थे र
अझ बढी कराउने जान्ने नै बढी के - नभा कुरा गरेको होइन - होइन भने तिम्रै हजुरबा लाई सोधे हुन्छ
त्यतिका पैसा कहाँ बाट एकैचोटी आयो भनेर - पोहोर साल मात्र खान नख्वाइ ख्वाइ सुताको बिर्स्यो, धन्न माइजु थिइ तिम्रो नत्र त्यहि हो बाबै - अझ धेरै कराउने - कान निमोठ्न नपुगेको बरा
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters