Posted by: serial November 10, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

दुई क्लास के पढेको आउरेजी झार्ने भैसक्यो,
अझ आउरेजी मा गाली गर्ने चौतारीका मान्छेहरुलाई हेर के भनेको
आलु चौतारी पिर पर्‍यो मलाई जदौ रे - के भनेको हो कुन्नी

यो सबै बिस्टे ले गरेको हो के - जान्ने भएर नातिनिलाई आउरेजी स्कुल मा राख्नुपर्ने - पैसा बढी भएको अरु केही होइन यो - बुझ्यौ
सम्धी मन्त्री परिषद मा भएर सबै कुम्ल्याएको थाहा छैन भनेर सोचेको होला - कमाउनु पर्ने होइन - घुस खा सम्पत्ति त हो नि

Read Full Discussion Thread for this article