Posted by: बिस्टे November 13, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

यो च्याँङवाको  भाषा पढ्न असाध्यै  गाह्रो तर बल गरेर पढेर बुझे पछी चै साह्रै रमाइलो छ्। च्यङ्बा केटो बात मार्दै गरम केरे।


जे राम जि कि म्याडु।


चेली सञ्चै छौ।


भान्जी जेट ल्याग हरायो कि अझै छ्? मामा घर कहिले आउछेउ?


मास्टर्नी नातिनी इस्कुल कस्तो चल्दै छ् ?


लहरे को लहरी को सिजन २ अैसकेछ लौ गये पढ्न उतै कमेन्ट गरौला लहरे।


सान्नानी,खाजा खाइस,त्यो सप्पै सकेर आईज हिजो जस्तो सप्पै फिर्ता ल्याउने हैन नि घर।

ठुल्दाइ सुर्य कती बट्टा सक्कियो? हाम्रो तिर नि साह्रै झ्याउरे दिन छ भन्या आज दिक्क लाग्दो।

Read Full Discussion Thread for this article