Posted by: dipika02 November 13, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

केली स्वागत गरे है।
मिस दि आरामै?  त्यो भाषा पढ्न त गाह्रो लाग्छ मलाई पनि। मुख नै आ हुन्छ जेस्मा पनि आकार लगाउने भएर यो च्यङ्बा ले
ठुल्दाइ लौ न यो बुझ्न  अतिनै गाह्रो हुने जिन्दगी बुझाईदिनुस् न हजुर बरु।
हाम्रो चिप्लु खोइ त आजकल? आउनु हुन्न? झन हात्तीसुढेँ कप लेराइदेकी थिए बिशालनगर बाट  

Read Full Discussion Thread for this article