ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी १५६ - Summer Special

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 163091 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 08-17-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५६ *~

Summer Special

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

Running since 7 Sept 2005 in a total of 156 editions.

Last edited: 18-Aug-09 09:40 AM

 
Posted on 08-18-09 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ ठीक भन्नु भयो 'म नगएर यस्तो भको हो'
 
Posted on 08-18-09 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ र रिट्ठेले ठीक भन्नु भयो 'म नगएर यस्तो भको हो'

प्रणाम! सार्है गलियो, आइयाSSSSSSSSS खेत खानेर मात्र नि नपुग्नी अब खन्या कुरो फेरी हेरिंदैछ। यस्सो जुस पाये कल्याण हुन्थ्यो भन्या

 
Posted on 08-18-09 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लात खाने भए छ पुरे खाने हो -


ल त गएँ म घर - छुट्टी मकै भुट्टी


 


 
Posted on 08-18-09 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हुन्छ दाई एस्पाली चै महेन्द्र बौचालाई ठुल्दाइको ठुलो हेल्लो सुनाइदिन्छु भुतेश्वोर महादेव त घुम्नै परोनी तेत्रो काहानी सुनेसित।


म गएर ठीक पराउलानी बज्जे हरुलाई सिस्नु पानीले हान्न नपुगेको असती पिचाशहरुलाई ।


 
Posted on 08-18-09 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महेन्द्र बौचा लाई चाँही 'हाइ' रे भुतेस्वर महादेव लाई चाँही के न केही ठुल्दाइ? त्यस्तो पक्षपात?
 
Posted on 08-19-09 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम गरेछु

 
Posted on 08-19-09 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


बुधबारे जदौ।


गर्मी छ , त्यसमा नि किलास छ । एक गिलास लस्सी पिउदै हिंडे स्कूल तिर ।


तारेमाम पुरे ।


 
Posted on 08-19-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलाबदा ले सानै देखी भन्थ्या, बाबु महापुरुष को संगत् गर्या। ओहो यी महापुरुष कहाँ चै पाहिएलान त? सबै आदर्णीय दाजु अनी दिदीहरुलाई दर्शन गरे।
 
Posted on 08-19-09 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, अनी ओहो राजु माड्साप, आज कताबाट बाटो बिराएर एता तिर नि हो? अचम्मै भएछ त। आउँ बसौँ केरे, रिट्ठे, लहरे नि आउँदै होला,  पछी त्यो धुर्ब्या पसलमा गएर चिया खान जान पर्छ, बिस्टे काजी नहुँदा जाँदा हुन्छ रे, नत्र त त्यो धुर्ब्याले बासी चिया खुवाउँछ रे


 
Posted on 08-19-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ पुरे


अनी राजु मार्ट्साब लाई चाँही चौतारी मा स्वागत


ल बसौ ल यतै - हाल खबर त ठिकै होला केरे


अनी अरु कता लागे त सबै - आउँदै होला केरे


 
Posted on 08-19-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद यहाँहरुलाई।
तर मन अती नै बयाकुल् छ। मह कबी भंथ्ये- उदेस्य के लिनु? उही उडी छुनु चन्द्र एक। तर बिडम्बना अहिलेसम्मा एउटा सिन्को सम्मा भच्या छैन। कतै उल्लू त भाईने होइन?
एसो केही ओखती गर्नु पर्‍यो!
केही सल्ला सुझाब भये अत्मा सन्तुस्टी हुन्थ्यो।

 
Posted on 08-19-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 तारेमाम गाम्लेहरु!


बुधबारे जदौ।


 


चौतारी मा भएका सब औतारी हरु लाई बैरे को प्रणाम आउँदै गरेका लाई बाल नै छैन लौ जा त भनी दे मैले


 
Posted on 08-19-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन: तारेमाम।



तारेमाम लहरे, बैरे अनी राजु माडसाब ।


राजु माड्साब लाई चौतारीमा स्वागत है ।
 
लौ लहरे फाराम साराम आराम सँग भर्न सिकाइ दिनु राजु लाई , राजुले काजु उपहार दिने छ । मखुला ??


 
Posted on 08-19-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहो बैरे दाई कतै तपाईं चौतारी को रतेकाइलो त होइन?
गल्ती बोलेछु भने माफि मागे क्यारे. 
अनी ठुल्दाई थन्कु थन्कु।
Last edited: 19-Aug-09 10:12 AM

 
Posted on 08-19-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ राजु माड्सापले घच्ची कुरो गर्नु भो, सल्ला र चल्ला ठुल्-बडाले दिनी हुन केरे, ठुला-ठालुका अगाडि त के मुख खोलाई भो र, तर क्या, गरिन्छ नि जिन्दगीमा, बिस्तारै बेला हुँदैछ भन्छन केरे

अनी बैरे पाट, आउन साथ ताप? ल कथा अगाडि बढाउने हैन त? आफ्नु त आज खासै काम नहोला जस्तो छ, गरेको काम हेर्छु भनेर टाइम माग्या छु, टन्न छ रे, बालै भो।


 
Posted on 08-19-09 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<रतेकाइलो>>> ??

क्या हुन यी भन्या? बुझे त मारदिनु, रिट्ठेलाई

 
Posted on 08-19-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या पुरे राजु माड्साप ले रतेकाइलो रे , रातो त केही छैन आफु मा ? एक छिन त तिरिमिरी झ्याइ भयो । क्या हो रतेकाइलो भन्या ,


पुरे पाट कथा अघी बढाउ भन्या त हो नि खै यहाँ खैरे ले टाईम टाईम यता अैजो भन्छ , एक्कै चोटि सब कुरा भने हुने नि मुर्दार ले २ २ मिनट मा सम्झन्छ कुरा बजिया ले , ट्युब लाईट जस्तै खाली पिलिक पिलिक गर्‍छ झ्याप्प कहिले बल्दै बल्दैन


 
Posted on 08-19-09 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के का तिरिमिरी झ्यै, आउने बित्तिकै पुवाक तोरी का पहेला फुल देखैदिनु भयो। उल्टै आफु पो अलमल्ल परे।
 
Posted on 08-19-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या कुरो गरिरा हुन माड्साप, साँची केइ नि बुझिएन, बरु चिया खाम न, ल एस्सो तात्-तातो चिया खान पाये काइदा हुनेथ्यो भन्ने मान्या छु

 
Posted on 08-19-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ राजु मार्ट्साब - चौतारी नियम अनुसार फारम भरेर चौतारी सदस्यता लिनु पर्छ पहिला


फारम भर्न दस्तुर लाग्छ $२५ मात्र


अब अली झन्झट नै छ के यो भारम भर्न - टेम पनि लाग्छ


बरु त्यो $२५ मा अर्को $२५ थपिदिनुस् बाँकी काम हे हे हे


बुझ्नु भो होइन


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
lost $3500 on penny stocks !!!
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters