Posted by: बैरे August 19, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

त्यही भन्या पुरे राजु माड्साप ले रतेकाइलो रे , रातो त केही छैन आफु मा ? एक छिन त तिरिमिरी झ्याइ भयो । क्या हो रतेकाइलो भन्या ,


पुरे पाट कथा अघी बढाउ भन्या त हो नि खै यहाँ खैरे ले टाईम टाईम यता अैजो भन्छ , एक्कै चोटि सब कुरा भने हुने नि मुर्दार ले २ २ मिनट मा सम्झन्छ कुरा बजिया ले , ट्युब लाईट जस्तै खाली पिलिक पिलिक गर्‍छ झ्याप्प कहिले बल्दै बल्दैन

Read Full Discussion Thread for this article