[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी १५६ - Summer Special

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 163132 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 08-17-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५६ *~

Summer Special

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

Running since 7 Sept 2005 in a total of 156 editions.

Last edited: 18-Aug-09 09:40 AM

 
Posted on 08-18-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरा त्यस्तै हो बौचा ! त्यो ठुल्दाइ को लास्ट को हात उठाको फोटो चाँही कुनै राष्ट्रप्रमुख भन्दा कम छैन !
 
Posted on 08-18-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु त त्यस्तै हो रिट्ठे सान ठुल्दाइको गजल बाचन पछी आफ्नो ठाउँ मा आशन ग्रहण गर्न आउँदाको अनुहार त लायक कै छ के 


ठुल्दाइ ब्लशिङ भा के -


यो उमेराँ नि ठुल्दाइ ब्लशिङ हुन नपाउने भन्ने के छ र रातो गुलाब जस्तै

Last edited: 18-Aug-09 09:31 AM

 
Posted on 08-18-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे।


नेपे दाई ले गजल भन्दा वाह वाह भन्ने एक जना मात्र म । मेरो पालो मा वाह वाह भन्ने एक जना नि थिएन।


नेपे दाई भिडियो खिच्न ब्यस्त रेहेछ । नेपे दाई ले नि ढोका दिएर ल्यायो भनेको त गजल भनेर फर्किदाको समेत खिची राख्या रहेछ।


अब भयो बन्द गर्नुस् के भनेको थें दुनियाँ ले के के भने - राष्ट्रप्रमुख, नेता , अभिनेता ।


वाह वाह ! भन्न को लागि रिट्ठे, पूण्टे मेगा लाई लिएर जानु हुन्थ्यो। असत्ती हरुले सिङ न पुच्छर को कबिता सबिता सुन्न २५ $ डलर नदीकन ढोका बाटै छिर्न दिने होइन।


 
Posted on 08-18-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरा त त्यस्तै हो ठुल्दाइ ! ठुल्दाइले गजल भनिसकेर त्यो उदघोशिका बत्तमिज केटीलाई माइक थमाएर आफ्नो स्थानमा जाँदा  त्यो केटीको थुतुनोबाट  धन्यवाद भन्ने शब्द पनि निस्किएन ! एउटा औपचारिकता त हुन्छ नि साहित्यकारहरुको सम्मेलन को इज्जत गर्नै को लागि पनि !  मलाई त अघिल्लै दिन देखी रिस उठेको थियो त्यो सँग !


जे होस भिडिओ हेरेर हामीले "वाह ! वाह !" गरेउ नि !


 
Posted on 08-18-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


तारेमाम ठुल्दाइ, लहरे, पुरे, रिट्ठे  !


मंगलबारे गन्नुमय जदौ


 
Posted on 08-18-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो रिसाउनु भएन रिट्ठे सान


ठुल्दाइको गजल सुनेर लठ्ठ परेको होला त्यो केटी अनी आइ लब यू राहुल कसरी भनु भनेर सोचिरा बेला


ठुल्दाइले गुलाफ दिए जस्तै गरी माइक दिएपछी हालत के भयो होला त्यो केटी को - रिसोच गर्न योग्य बिषय छ


कुरै नबुझी रिसाउनु चाँही हुँदैन है रिट्ठे सान 


 
Posted on 08-18-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह वाह वाह वाह, रातो हुलाफ!

प्रणाम, रिट्ठे, ठुल्दाइ, बैरे

 
Posted on 08-18-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डेढ घण्टा भयो कोही छैन अब चरो मुसो भनु भने ठुल्दाइ ले -"पात बैरे , औतारी आउने चौतारी मा कहाँ बाट चरो मुसो हुन्छ " भनेर बालक राम को झै बाण हान्ने होला मखुला ठुल्दाइ ।


 


खै के भनु त्यसो भए - " ए औतारी हरु कता हराको ?"


 
Posted on 08-18-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अघी सम्म कुरेर बसिरा थें, तर अब जान पर्‍यो! जय हो!

 
Posted on 08-18-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है ल !


१ बज्यो ! म आए बैरे ! ल भन के छ आजको मेन्यु मा?


आलु तामा को तरकारी, खसी को कबाब, काउली आलु को तरकारी र आलु केराउ को अचार एक एक पिलेट दिनुस् त साहुजि !


 
Posted on 08-18-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



यस्तै हो बैरे चौतारीका औतारिहरुलाई चरो मुसो भनेर अबमुल्यन पनि त गर्नु भएन नि। बरु त्यो भन्दा ठुला ठुला को नाम लिए हुन्थ्यो कि ?



अचेल औतारिहरुलाई लु लाग्या छ, अधर्मि गर्मीले अल्छि बनाए छ ।


 
Posted on 08-18-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो हर्के औतारिनी आयो है अनी सप्पैलाई नमस्ते पनि ठोक्यो है ।
 
Posted on 08-18-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के औतारिनी


कैले देखी?


 
Posted on 08-18-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तेइ गर्मी छ भनेर समर स्पेसल चौतारी बनाएर माथि टाउको मा झन तेती बिदी आईस क्रीम, बरफ र लस्सी राख्देको जल्लाई जे खान मन लाग्छ खाउन भनेर कसैले देखेन छ जस्तो छ !


हर्के ब्रो, के छ? हालखबर ठिकै छ हैनत? अनी प्याकिङ स्याकिङ सुरु भयो?


 
Posted on 08-18-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो मन ले राख्नु पर्छ रिट्ठे दाई


अरुले खान्छ कि भनेर कसैलाई नदेखाइ लुकाइ लुकाइ राखेपछी त्यस्तै हो


अनी कहिले जाने नेपाल सेपाल हर्के दाई


नेपाल जान मन लाग्यो


गाँठे नेपाल गा नि एक बर्ष हुन लाग्यो यार - क्या चाँडो दिन बितेको यार -


 
Posted on 08-18-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल गए नि कपाल संगै । आफ्नो नेपाल जाने साइत कहिले आउने हो ? मन मारेर बसेको छु ।


जाउं भने धेवा मरु, न जाउं भने मन मान्ने होइन, कसो गरुं।


तारेमाम हर्के हन्तकाली ।


 
Posted on 08-18-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ आकै कती भो र - ३ बर्ष त भा छैन कि भयो


अर्को बर्ष मा जाने नि ठुल्दाइ - दाई भाई दुबै हुन्न र


बरु भाई को नि टिकेट किनिदिने हो कि अनी म पनि भन्छु दाई होस् त ठुल्दाइ जस्तो 


 
Posted on 08-18-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे यो शनिबार अली कती किन मेल छ अनी प्याकिङ त कतिनै बेर लाग्छ र।
मैले औतारी पनि भन्न खोजेको क्या बज्जे ।


के गर्ने ठुल्दाइ आफ्नो भनाउदा उतै छन मन उतै जिउ मात्रै यतै आफ्नो त के अर्ने , सनिले कहिले छोड्ने हो गान्ठे।


लहरे नेपाल चै दुई हप्तामा जाने हो , सेपाल चै थाहा छैन ?


 
Posted on 08-18-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी आफन्त सँगै फर्किने हो त नेपाल बाट हर्के दाई


अनी महेन्द्र बौचा कहाँ गएर म: म: खाने नै होला केरे


अनी भुतेश्वोर महादेव लाई नि हेर्न जाने होला हैन भन्या


 


 
Posted on 08-18-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाली चाँही महेन्द्र बौचा लाई हेल्लो भन्न न भुल्नु मेरो तर्फ बाट , अनी फोटो नि खिच्नु हर्के।
 
भूतेश्वर महादेब को नि फोटो खिचेर ल्याउनु ।


टिकेस किन्दिने मान्छे भा भए त १२ चोटि नेपाल गैसक्थें । नेपालमा यस्तो अस्तब्यस्त हुन दिन्थे?


म नगएर यस्तो भाको हो । के गर्नु देश को दुर्भाग्य, म जान सक्दिन। 
 



 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Morning dharahara
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters