Posted by: Rahuldai August 18, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे।


नेपे दाई ले गजल भन्दा वाह वाह भन्ने एक जना मात्र म । मेरो पालो मा वाह वाह भन्ने एक जना नि थिएन।


नेपे दाई भिडियो खिच्न ब्यस्त रेहेछ । नेपे दाई ले नि ढोका दिएर ल्यायो भनेको त गजल भनेर फर्किदाको समेत खिची राख्या रहेछ।


अब भयो बन्द गर्नुस् के भनेको थें दुनियाँ ले के के भने - राष्ट्रप्रमुख, नेता , अभिनेता ।


वाह वाह ! भन्न को लागि रिट्ठे, पूण्टे मेगा लाई लिएर जानु हुन्थ्यो। असत्ती हरुले सिङ न पुच्छर को कबिता सबिता सुन्न २५ $ डलर नदीकन ढोका बाटै छिर्न दिने होइन।

Read Full Discussion Thread for this article