Posted by: ritthe August 18, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

अरु कुरा त त्यस्तै हो ठुल्दाइ ! ठुल्दाइले गजल भनिसकेर त्यो उदघोशिका बत्तमिज केटीलाई माइक थमाएर आफ्नो स्थानमा जाँदा  त्यो केटीको थुतुनोबाट  धन्यवाद भन्ने शब्द पनि निस्किएन ! एउटा औपचारिकता त हुन्छ नि साहित्यकारहरुको सम्मेलन को इज्जत गर्नै को लागि पनि !  मलाई त अघिल्लै दिन देखी रिस उठेको थियो त्यो सँग !


जे होस भिडिओ हेरेर हामीले "वाह ! वाह !" गरेउ नि !

Read Full Discussion Thread for this article