Posted by: perfectionist August 19, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        
लौ राजु माड्सापले घच्ची कुरो गर्नु भो, सल्ला र चल्ला ठुल्-बडाले दिनी हुन केरे, ठुला-ठालुका अगाडि त के मुख खोलाई भो र, तर क्या, गरिन्छ नि जिन्दगीमा, बिस्तारै बेला हुँदैछ भन्छन केरे

अनी बैरे पाट, आउन साथ ताप? ल कथा अगाडि बढाउने हैन त? आफ्नु त आज खासै काम नहोला जस्तो छ, गरेको काम हेर्छु भनेर टाइम माग्या छु, टन्न छ रे, बालै भो।

Read Full Discussion Thread for this article