[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 297713 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-22-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाई अनी चिप्ले ढुङ्गा दाई अस्ती को लागि माफ पाम है आउनइ पैएन अनी माइली बुढी पनि होउस्तोन मै हो र? अब अर्को शनिबार केही गरमला नि हुन्न ? आफ्नो त घर अझै बत्ती आछैन। अर्को हप्ता सम्मा अैपुग्छ कि

 
Posted on 09-22-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो दु:ख पायो यो टेकुचा ले
अनी जिम्बाल कहाँ नि जान पाएन एsssss
त्यसोभए टेकुचा को भाग पनि घिच्यो होला है चिप्ले ले -
त्यसै फुल्या रैनछ यो चिप्ले को भुँडी - जय भुँडी
 
Posted on 09-22-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमलाइ कुप्रे बुडा सारै गति छाडा भइच्चन का बाइ इनि त के आर्नि होला का राहुलभाइ नाति भन त बा
लहरे बजिया मै बुडि सित बात नमारे त मोरो को भात पचदैन के आर्न ठुला कुरा आरचस
समधि जिउ के आर्नु का सारै भयो का यो बिृ्खे बुडो त ठिक पारचु का तपाइ चिन्ता नआरनुस मेरो
 
Posted on 09-22-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेउचे बाबु के छका तिम्रो खबर आउ का बात मारम किन भागिच्चउ नाइ तेसै
 
Posted on 09-22-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त मिटिङ छ अहिले
हल्ला गर्दै गर्नु
एक्छिन मा सवारी
 
Posted on 09-22-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइली  भुँडी बजै ले बोल्या अलिकती बुझी छु भने त मरी जाम बिर्खे दाई सँग अली कती नेपाली सिकेर गफ गर्नु पर्ला जस्तो छ। आफ्नो त घर बत्ती छैन ओप्पिच म बत्ती अैसको, खोइ के गरेर ओप्पिच आउने। लुगा हरु सप्पै दुला भित्र छन इस्त्री लाउन पो कत जाने हो ।  माइली बजै होउस्तोन्मै भये तेतै आउनु पर्ला यस्सो मकै र दही पनि ठीक पारेर राख्नु होल है।

 
Posted on 09-22-08 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ गयो फेरी
भकुर्न नपुग्याहरु
ल ल आउ ल
वो बजै सुतिरा कि क्या हो भेरी
ठुल्दाइ पनि कहाँ गो
बिस्टे, चिप्ले, सान्नानी, दिपिका, टेकुचा, जिम्बाल, नरे खोइ कोही छैन
ल आउ छिट्टो
 
Posted on 09-22-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाइ अर्कै गाममा एक एक दिन गाको । नेवार बाहुन भनेर झगडा गर्नेहारुलाई तकडा झापड दिन गाको।
ईन्द्र जात्रा मनाउन पनि नपाईने भो नयाँ नेपाल मा गाँठे। रिस उठ्यो, बिष ओकलें ।

 
Posted on 09-22-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! के हुँदैछ?

इन्द्रजात्राको मात्र कुरा हैन, कुरा बुझ्दा अबको १० वर्ष पछि शायद  कुनै पनि जात्रा, टिका, पर्व, श्राद्ध, मेला मनाउन नपाइने र एक मात्र मेला देशको टाउकोको जन्मदिनमा मनाउन पाइने र नेपालले पनि मकैको सट्टा रकेट उमार्ने विकासको पहिलो पाइला होला, तारेमाम्!


 
Posted on 09-22-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिर्खे बा, यता चौतारी गाम मा फेरी के को जात्रा नि ? कुप्रे बुढा र माइली बुढी को ? बाबु राम ले देख्ला है होस् गर्नु।

 
Posted on 09-22-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब कोई ख्याल दिल से टकराता है ॥
दिल ना चाह कर भी, खामोश रह जाता है ॥
कोई सब कुछ कहकर, प्यार जताता है॥
कोई कुछ ना कहकर भी, सब बोल जाता है ॥


 
Posted on 09-22-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूतो सा चेहरा तेरा
चुडेल सि मुस्कान है
रङ तेरा देख के… रुप तेरा देख के
कुत्ते भि हेरान है
 
Posted on 09-22-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूतो सा चेहरा तेरा
चुडेल सि मुस्कान है
रङ तेरा देख के… रुप तेरा देख के
कुत्ते भि हेरान है

LOL !LOL!LOL


 
Posted on 09-22-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्यार्दैछौ गाम्ले हो? पेल्नु पेल्यो गाँठे आज त।   

 
Posted on 09-22-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उस्ने मेरे दिल मे जगह बनाली
मेने भि उस्की तस्बिर अप्ने दिल मे सजाली
वो मुझ्से ऐसे हि रुठ गइ
फिर मेने भि उस्की दुस्री बेहेन फसाली
 
Posted on 09-22-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेउचे बाबु आउ का बाइ मेरा घरा त बिजुलि आइच्चका बाइ
का जानु लहरे बजिया सुतिचु का सपना देउदै
 
Posted on 09-22-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


माइली आमै, आज उखेल्नु छैन कसैका आँखीभौं?
अरु गाम्ले कता गा हुन् नि? आफ्नो ट्याम नभा बेला उन्यर्को हुने, आफ्नो हुँदा उन्यर्को नहुनी?   

 
Posted on 09-22-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बजै ।


अघी कुप्रे बुढा संग घम्साघम्सी परेको रे भन्दै थिए गाम्लेहरु ? साँचो कुरा के हो ?
त्यसरी जात्रा देखाउनु भएन हो, बाबुराम डारसाहेब देख्यो भने त्यो पनि बन्द गराइ दिन्छ।


 
Posted on 09-22-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुत् बुडि सुत् तेरै छन् दिन। बाख्रा पाठा करा'र उधुम छ हरिया घाँस हाल्दिनु छैन! भैँसिले रडाको मच्चार भोकले कराम्नै छाडिसको मतलब छैन! करेसाँ झार बढेर सर्पको ओडार भैसको स्यार-सुसार छैन। एक पाथि धान कुट् त ल ढिकिमा ल'र भन्या उइलेइ हो आजा छाक नि तेइ ल्यासल्यासे ढिँडोमा पार्ने भै! दिनभरि गाम डुलेर ढौँटली मारेर नानाथरि कुरो काट्तैमा फुरसत छैन, अइले बेलुइखेर आ'र तिनमुडि देख्तै सुतेर बस्छे! तँलाई सउता नहालि त काँ छाड्छु र तँलाई तँलाई तँलाई..........


 
Posted on 09-22-08 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्मालबा, लौ सौता हाल्ने कुरो पो गर्न थाल्या। लाग्ला है मुलुकी ऐन।   

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters