Posted by: techGuy September 22, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
माइली  भुँडी बजै ले बोल्या अलिकती बुझी छु भने त मरी जाम बिर्खे दाई सँग अली कती नेपाली सिकेर गफ गर्नु पर्ला जस्तो छ। आफ्नो त घर बत्ती छैन ओप्पिच म बत्ती अैसको, खोइ के गरेर ओप्पिच आउने। लुगा हरु सप्पै दुला भित्र छन इस्त्री लाउन पो कत जाने हो ।  माइली बजै होउस्तोन्मै भये तेतै आउनु पर्ला यस्सो मकै र दही पनि ठीक पारेर राख्नु होल है।
Read Full Discussion Thread for this article