[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 295797 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-29-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीदिदीको परौठा ( चोरेरै ल्याको भए नि), माथि के हो त्यो हरियो हरियो..... झिंगा जस्तो छ नि!!

 
Posted on 09-29-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के शाकाहारी हुनु र उखान " सौ चुहे खाके बिल्ली हज पे निकली " भन्ने उस्ता उस्तै हो। चेतना भया।

 
Posted on 09-29-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाँड खाँदैनौ चिप्ले हामी, एला भए अर्कै कुरा हो ल
 
Posted on 09-29-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सान्नानी, नखाउ नखाउ त्यस्तो झिंगा पर्या रोटी। दसैंको मुखमा बिरामी पर्लाउ फेरि। चेलीको आँखा चाँही तेजिलै मान्नुपर्छ।   

 
Posted on 09-29-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



दशै को अग्रिम शुभकामना है सप्पैलाई



 
Posted on 09-29-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे गफाडी आफुलाई आइपर्‍यो अनी सान्नानी गफाडी भनेर पन्छिदो रैछ। तिम्ले एक हप्ता पछीको कुरा गर्या भे हाम्ले नि ६ महिना पछीको कुरा गर्या ल जा।
काँ छ झिङा? धनीया हो त्यो, चेलीको आँखा पनि चश्माको पावर थप्ने बेला भा जस्तो छ , अझ चिप्लुले चेलीको आँखा तेजिलो रे ।
टेक बहादुर त कस्तो ह्यान्सी रैछ, दाँत मात्र अली निक्ल्या

 
Posted on 09-29-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानी लाई अई देखी बोला सुन्ने हैन, हउर बा लाई टेर्नै छाडी अचेल,
टेक बहादुर त कस्तो ह्यान्सी रैछ, दाँत मात्र अली निक्ल्या।
 
Posted on 09-29-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही छैन कि के हो, मिटिङ मा सिटिङ गरेर आए म
 
Posted on 09-29-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म छु नि लहरे। आउ बात मारौं। सप्पैलाई बिजया दशमीको शुभकामना।
 
Posted on 09-29-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई पनि
बिजया दशमीको शुभकामना।
 

 
Posted on 09-29-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरी लौका ले दु:ख दिन आए नि। हैरान भएको छु। बेला न कुबेला बजि:नयला भने जस्ताइ झुल्किन्छ लौका नि ।

तारेमाम नेत्रे, टेके


 
Posted on 09-29-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भयो ठुल्दाइ, के गर्‍यो लौका ले आज,
लौका को काहानी सुन्न नि मजै आउछ,
 
Posted on 09-29-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिन मज्जा ले भनौला लौकाको कथा। लेखी हाल्न त मिल्दैन। जुलुस मात्र होइन हुलुस निकाल्छन तिनको सपोर्ट मा। दु:ख मात्र होइन गाली पनि खाने मै हुन्छु फेरी ।


सबै भन्दा मज्जा को कुरा त अम्रिका मा बफ लाई बिफ भन्दा रहेछन भनेर गौ माता हसुरेको किस्सा नै छ।


 
Posted on 09-29-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त बानी नै पर्‍यो होला है गौमाता खाने
फेरी चीज बर्गर पनि चीज मात्र हुन्छ भनेर खाला अनी खाइसकेपछी
अमेरिका को चीज बर्गर मा पनि मासुको स्वाद आउछ भन्दै सुनाउलाई ठुल्दाइ लाई
 
Posted on 09-29-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिउँसोको जदौ टक्राएँ है सबैलाई।
ठुल्दाइ, लौकाको बारे एउटा ग्रन्थै निकाल्न सकिने गरी content पुग्यो होला नि अहिलेसम्म त। कम्तिमा भाग १ को प्रकाशन गरिहाल्ने हो कि?
खानेकुराकै कुरा गर्दा एक चोटि मैले चिकेन फ्राइड स्टेक भनेर खाएको, पर्नु भयो उनै गौमाता। 

 
Posted on 09-29-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्नु त हुन्थ्यो तर डर लाग्छ, मोफसल को मान्छे लाई बेइज्जत गर्‍यो भनेर ढुंगामुढा गर्ला भन्ने डर छ।
अम्रिका आउनु अघी यसो अम्रिका को बारे बुझेर आउनु पर्छ भन्ने मात्र हो मेरो भनाइ। नपाउनेले के पायो के समेत चपायो भने जस्तो गर्नु भएन भन्ने मात्र हो।
कम्पुटर, अनी ईन्टरनेट बारे पनि बुझेर सिकेर आउनु पर्‍यो भने। हैरान कहिलेके मा इरर भयो दाई भनेर आको छ, कहिले के मा।

 
Posted on 09-29-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, हेल्प डेस्कतिर सम्पर्क गर्न लगाइदिनुहोस् न लौकालाई। 

 
Posted on 09-29-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्प डेस्क ले भनेको बुझेन - ठुल्दाइ ले नै कुरा गरिदिनु पर्‍यो भनी आउँला नि फेरी
 
Posted on 09-29-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक भन्यौ लहरे , हेल्प डेस्क मा नि गएर भन्देको थिए नि । हेल्प डेस्क वाला ले नेपाली बुझ्ने भए पो ?
 
Posted on 09-29-08 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters