serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 177707 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-15-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ *  चौतारी १४६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 146 editions.


 
Posted on 06-18-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, एस्तो योउङ बेलामा  नै साइली  हो कि होइन   ठम्याउन SAKENA     तिमीले ,??? ल   बर्बाद जुल  ल ल पवोर वला ग्लास लगाउनु  पर्‍यो लहरे, अनी  चिन्छ

बैरे तिमीले   भनेको  साइली र माइली को  पस्सल सागा  मा  होइन  पागा मा  होला
त्यो साइली र माइली लाई  म  चिन्छु   बैरे ले  जाड खाको  पैसा  नतिरी  भागयो भनेर  कत्रो हल्ला छ त्यहाँ

 
Posted on 06-18-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



पुरे बासी भात खादाखादै बीचमा "आउट.............."  भन्दै कराउदै होला। बाँकी भोक नलागे नि होनाचा को पसलको फोटो देखेर भोक लाग्यो भन्दै कराउदै होला। साच्चै नै होना छ को पसलमा भे के गर्ने हुन कुन्नी ?


काँचो बारा काँचै खाइदेला जस्तो " भो भो साउनि पकाउने कष्ट गर्नु पर्दैन, पेट मा गए सि आँफै पाक्छ" भन्दै।


 
Posted on 06-18-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब फोटो  क्लेर नै छैन - त्यसमाथि चस्मा लगाइराछ - अली पुरा अनुहार देखिने फोटो टाँस्नु पर्छ नि साइली -


आँखा त कमाल को छ मेरो - एस्मा सन्कै गर्नु पर्दैन



 


 
Posted on 06-18-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 


लु मज्जा ले हुसुरियो सबै को नास्ता पानी भाको हो ?


 
Posted on 06-18-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

narayna hari om hari om
 
Posted on 06-18-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को त्यो नारायण भन्ने अनी हेरी भन्ने चाँही को हो नि


बुढेसकालमा आएर हेर यो बजै को ताल - जिम्बाल जिम्बाल भन्ने त्याँ


कस्तो बुढी भइसक्यो अझै चक्कर चलाऊनु पर्ने


 
Posted on 06-18-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते, माइली बुढी,
म चाँही साइली BUDHI,
खै त हात मिलाउ न त,   ल ल  नाइस तु मीट यू
अनी गाथा मा आरामै??


 
Posted on 06-18-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बजै । सञ्चै ?



साइली बुढी र माइली बुढी को जोडी त बडा जम्ला जस्तो छ है।


 
Posted on 06-18-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढा हरु त पहिले नै खचाखच थिए चौतारी मा अब बुढी हरु पनि हुने भयो है ठुल्दाइ


म त साइली बुढी को औरेजी सुनेर ट्वाँsssssss


क्या झार्ने क्या औरेजी


कहाँ बाट सिक्या हो त्यसरी बोल्न साइली बुढी


ठुल्दाइ पुरे चाँही नङ टोक्दै बसेको हुनु पर्छ - दक्षिण को काले हरुले राम्ररी खेलिरा छैन


तैपनी खेल हो भन्न सकिन्न


 
Posted on 06-18-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau!

ke ho maili ra saili budhi matra yata? mailo chhaina? ke basnu ta?

lahare pure baire ritthe ke ke chha ho sabaiko?

thulo dai taremam

 
Posted on 06-18-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho maili bajai ko hun narayan, hari ani om?
 
Posted on 06-18-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिल्यो मेरो कोड मिल्यो


याssssssहुsssssss


खुशी लाई फेरी पनि धन्यवाद है - अनी पुरे लाई पनि


अनी के छ त खुशी


 
Posted on 06-18-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को गयो है मेरो पनि !


खुशी र माइली बजै बाँकी हो पहिलो राउन्ड को लिन !


मुसु मुसु हासी देउ म लाई लाई
मुसु मुसु हासी देउ
जरा मुस्कुरादे मुस्कुरादे
जरा मुस्कुरादे ए खुशी
गम बाँटले तु अपनी
हम्से तु ले खुशी


 
माइली बजै को लागि


बाहारो फुल बरसाओ माइली बजै आयी है
माइली बजै आयि है 



 
Posted on 06-18-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी,


के अर्दै हो?


 
Posted on 06-18-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कल्ले जित्यो आज को किर्केट मा?


किर्केट को किरा पुरे किधर कु गिया?


अनी के भने बैरे को कथा कहाँ सम्म पुग्यो? सुरु को ४-५ भाग सम्म त रेगुलर पढ्या हो तर त्यस्पची ग्याप भयो ! अब सक्के पछी एक्कै चोटि पढ्छु भन्ठानेको छु ! क्रेजी को कथा पनि नपढी बसेको थिए तर अस्ती अत्ती भो र १० भाग सम्म एक्कै चोटि पढे सबै ! अब लास्ट को बाँकी छ अनी रिकुटे को नि सक्का को थिए हिजो फेरी थप्या छ क्यारे ! ठुल्दाइ को हानमरी को कथा चाँही छोटो रइछ एकै चोटि सक्क्यो त्यो चाँही !



 
Posted on 06-18-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What was wrong in ur code lahare? mero bhailai dhanyabaad malai haina
baru yata koi .net aune manchhe chha? malai sikna man lako thyo.

lol ritthe

ritthele bhanthe chautarika sathi sarai nai jati aunu ni sadhai lai
tara lahareko tito boli sablai bhagayo



thulo dai yai chautarima ghumeko.
Last edited: 18-Jun-09 02:55 PM

 
Posted on 06-18-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पुरे को मौन ब्रत हुने वाला छ


आज पुरे बोल्दैन होला - बन भोज गर्ने हो त केटा हो


ल भन के के खाने हो -


पुरे को अजिज ले आज खुब मिठो धुलाई पाको छ -


CHOKER भनेर ठिकै भनेको रहेछ - विकेट बचाएर के काम - रन रेट बढीरा बेला - अली घुमाउनु नि ब्याड - त्यती पनि गर्न जानेन -


यिनी हरुले जितेर खाँदैन -


ल साउथ अफ्रिका हार्‍यो


बनभोज कार्‍यक्रम मा सरिक होउँ



 
Posted on 06-18-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो STORE PROCEDURE बनाउने मान्छे पहिले त DEVELOPMENT REGION मा आफ्नो कोड COMPILE नै गरेन छ


अनी त्यो भएपछी पनि मलाई PARAMETER नै गलत दिएको रहेछ - बेकार मा दुई दिन त्यसै गयो - क्या झुर


अनी .NET आउने छ नि हाम्रो पुरे - आज त मौन ब्रत छ क्यारे - भोली देखी मात्र सिकाउछ होला - आज बोल्दैन उ - अली मुड


अफ छ उसको -


 
Posted on 06-18-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाकी ले जित्यो। जे भे नि मुशल्ते भाईहरु हाम्रा छिमेकी को नि छिमेकी हो क्या रे ।


 कालेको नाम मा गोरे ले खेल्ने टिम को राम्रो प्रयास खेर गयो पुरे। दिक्क नमान ।


 
Posted on 06-18-09 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mathiko geet laharele dekhenchha ki ke ho ki lahare bhaladmi bhako?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters