serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 177665 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-15-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ *  चौतारी १४६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 146 editions.


 
Posted on 06-19-09 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी ठुल्दाइ खासै टाढा हैन नि त खेत मेरो, याही नजिकै छ, ६०-७० को स्पीडमा कुदाउन्दा २० मिनेट लाग्छ ठ्याक्क 

 
Posted on 06-19-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो पो !!! सरी है। कुरा नबुझ्दा । थुक्क म !



कल्ले भन्यो आफ्नै आइडी बाट आउनु भनेर? त्यसको खपराँ चप्पल बजाइ दिनु पर्ने । 


 
Posted on 06-19-09 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


सुक्रबारे हाफ छुट्टीय जदौ !


अहिले त असार दुई मैना पछी आउछ भदौ !



ठुल्दाइ पुरे लाई तारेमाम पनि ल्या छु है !


आज पुर्वानुमान को फोर्कास्ट गर्दा भयन्कर बिजी भएर ब्यस्त रहने पोशिवल सम्भावना देखिन्छ !


टाइम टाइम मा सुर मा सुर मिलाउन आउछु नत्र झुर हुन्छ साथी हो !




 
Posted on 06-19-09 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सोनुउुउुउुउुउुउुउु


वेल्कम अबोर्ड !


राती १ बजेर २३ मिनेटमा नि आउने हो त चौतारी ! त्यती बेला त भुत मात्र भेटिन्छ चौतारीमा ! बस्न को लागि काउच पनि खोजेको रइछ, तिमी आउन मात्र काउच होइन काउच बनाउने कारखाना नै राख्दिउला नि हुन्न ! ल ल दिउसो आउ अनी गफ गरम्ला !


 
Posted on 06-19-09 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे।
रिट्ठे नभे सि महिला संघको अड्डा पनि तालाबन्द रे नि।


टाइम टाइम मात्र होइन बेटाइम बेटाइममा समेत चौतारीमा आउन आग्रह गरिन्छ ।


 
Posted on 06-19-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ पुरे अनी रिट्ठे


सोनु आ रहिछ राती - एsss गाम्ले हरु एसो नयाँ मान्छे आएपछी एसो कुर्सी राख्दिनु - काम गरेर खाने नै होइन यिनी हरु -


म त सुतिराथे के - सोनु ले बोलाको त सुन्या हो नि - म त सपनामा होला भनेर - फेरी बिउँझीयो भने फेरी सपना तारेमाम्


हुन्छ भनेर नउठिरा के - क्य्रा बोर साची कै आ राइछिन त -



काउच त चौतारी मा कहाँ पाउनु सोनु - तर पनि हेर्छु म के गर्न सक्छु - बन्दोबस्त त मिलाउनै पर्‍यो के गर्ने होइन त गाम्ले हो -


अनी पुरे मूला मुकुण्डो लगाएर चिच्याउने बाकस्मा आउछ अनी त्यसो नभने के भन्छ त - आज देखी आफ्नै आइ डि मा आउने है -


अनी ठुल्दाइ के छ त हालखबर तारेमाम् घुट्काइसकेको हो - हिजो मैले तारेमाम् भन्ने नेवारी टेलिफिलिम हेर्‍या थिएँ


क्या तारेमाम् तारेमाम् छ भनेदेखिन - त्यो मान्छे पनि ठुल्दाइ जस्तै फ्याँ-फुइँ गर्नु पर्ने भन्या तारेमाम् के - हैन ठुल्दाइ


तारेमाम् तारेमाम् गरे कसो होला


 
Posted on 06-19-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हुँदै छ गाम्ले हो , सुक्रबारे हाफ छुट्टीय जदौ !


ठुल्दाइ प्रणाम, अनी अरु औतारी हरु लाई चाँही के पासो , म्यौसिकन मा भन्या बजिया हो "के छ " भनेर ....... फेरी नबुझ्लान , पढ्ने बेला गुच्चा खेले ।


खै बौचा , पेल्या जस्तो छ सोम लाई हिजो पो developer नआको , आज आयो होला मोरा को हालत टाईट पारी राख्या होला । अनी खै हाम्री तरुनी हरु देखिन्न नि । खडेरी नै लाग्न आट्यो यार चौतारी मा


 
Posted on 06-19-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ।
लहरे लाई ब्यान न्यानै के गालु गर्नु ?



ठुलदाई माथि कपोलकल्पित, निराधार, मनगढन्ते, पूर्वग्रही,झुठा, बिदेशी पर्भू को ईशारामा आरोप लगाउने?




ठुलदाइ ले कहिले फाइंफुइं गर्‍यो लहरे ? प्रमाण छ।



प्रमाण भे अहिलेइ रजिनामा दिन्छु। लौ जा।


 
Posted on 06-19-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले रिकर्ड गरिरा भिडियो टाँसिदिन्छु अनी तारेमाम्  हुन्छ


बैरेले देख्न पनि छोड्यो कि क्या हो -


ल तारेमाम् हुने भो सुन्न त देख्ना नि छाड्यो - अब कुन दिन खान नि छाड्छ अनी तारेमाम् हुन्छ 


 
Posted on 06-19-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे।


यस्ता रेकर्ड गरिएका न गरिएका भिडियो ले केही लछार्दैन लहरे। प्रचन्डेको भिडियो ले त केही लछारेन।


 
Posted on 06-19-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी फ्याँ-फुइँ गर्‍यो ठुल्दाइ ले


प्रचन्ड लाई त केही गरेन ठुल्दाइ लाई झन के नै गर्न सक्छ भन्न खोज्या जस्तो लाग्छ मलाई त - हो ठुल्दाइ त्यसै भन्या हो तारेमाम्


 
Posted on 06-19-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ बौचा मुकुन्दो लाएर आयो रे? अैले नाकाँ सामायेर ________ हान्नु पर्या हो? ऐले म? यौतो नाम छ, अब एस्मा मुकुन्दोको काँबाट कुरो आयो? तिमी नि झन हो मा हो मिलाउने? कैले काँ मुकुन्दो लाएँ मैले?
 
सान्नानी
Posted on 06-19-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो असली नाम त हैन नि त त्यो अनी मुकुन्डो भएन त? त्यस्सै बिचरा लहरेलाई

रिट्ठे, बैरे, लहरे, पुरे, ठुल्दाइ सबलाई नमस्ते

मेरो हजुरबालाई देख्या छ कसैले?

 
Posted on 06-19-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम सान्नानी, लेह अस्ली नाम त कस्को पो छ र? त्यो गुल्सन ग्रोवर जस्तो त लहरे भा छ, सप्पैको आफ्नो आफ्नो छुत्तै पहिचान छ नि, हैन र? यसैको लागी त साझाले लोगिन बना नि हैन र? हो, एउटै मान्छे फरक फरक नाम राखेर आउँछ भने त्यस्तो लाई चाँही सख्त भन्दा सख्त कारवाही  हुन पर्छ। तर जो मान्छे एउटै नाम बाट चिनिया छ तेसैलाई मुकुन्दो भन्द्यो भने त गर्ने के लौ?

अनी रिट्ठे, बैरे, लहरे लाई नि प्रणाम

 
Posted on 06-19-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी।


बहुत दिन बाद् आउनु भयो? सञ्चै? सानी लाई कस्तो छ नि ?



पुरे को कुरा सोह्रै आना शही। गुल्शन ग्रोबर मात्र होइन गुल्शन गोबर जस्तो त लहरे रे । 


 
Posted on 06-19-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी ले कुरा बुझ्छ - स्कूल गा देखी एकदम तेजिलो भा छ -


आखिर दिदी कस्को -


अनी सान्नानी के छ त - किन नआको हिजो अस्ती,


अस्ती तिमीले मैले काम पावोस् भनेर भने देखिन काम मै काम आएर फुर्सदै थिएन नि - 



एssss पुरे धेरै नकराउ है - अहिले त्यो तिम्रो फ्याट्ट परेको नाक लाई प्याट्ट बनाइदिउँला -


ल मलाई प्रणाम गरेका रहेछौ - ल आशिर्वाद त दिनै पर्‍यो


ल सदा सौभाग्यवती भव - यो भन्दा राम्रो आशिर्वाद तिमीलाई अर्को नहोला।


 
Posted on 06-19-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई तारेमाम्

बिहान बिहान तलतल लाग्यो
चिया सिया खाम
मिठा मिठा बात मार्न चौतारीमा जाम्
ल है ठूल्दाई तारेमाम्!

आउन मन त सधैँ लाग्छ
फुरसद कहिले पाम?
काम साम नगरे त खान पाइन्न माम
ल है ठूल्दाई तारेमाम्!

केहि सोझा केहि बाङ्गा
अनेकन छन नाम
च्वाट्ट चुट्ट रसरंग हुने चौतारीको गाम
ल है ठूल्दाई तारेमाम्

हिजो मात्रै आउँछु भन्थेँ
साह्रै पर्यो काम
आज बल्ल फुरसत पाइयो, सबैलाई राम राम
लौ न ठूल्दाई तारेमाम्

अरु सबैलाई जदौ है फेरि रिसाउन पाइन्न!






 
Posted on 06-19-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


पुरे को अनुहार चाँही अम्रिश अनी ॐ पुरी तिरा गा हुनु पर्छ


अब ठुल्दाइ चाँही अरु कोइ नभएपनी कुल्भुशन खर्बुजा कै सकल पा छ - त्यो भन्दा पनि सोले को कालीया सँग हुबहु मिल्छ ल ठुल्दाइ


को अनुहार - अब तेरा क्या होगा ठुल्दाइ


गब्बर - अब तेरा क्या होगा ठुल्दाइ


ठुल्दाइ - मैले आपको नुन खाया है तारेमाम्


गब्बर - अब गोली खा


ठुल्दाइ - नही सर्दार म्हा:


गब्बर - गोली खाने से पहेले कोही आखरी ख्वाइस


ठुल्दाइ - एक चिचु ब्रेक चाहिन्छ तारेमाम्


गब्बर - ए चिचु चिचु क्या है ए चिचु


ठुल्दाइ - चिचु का मतलब चिलिम चुरोट


गब्बर - चल मै भि चल्ता हुँ तेरे साथ चिलिम उडाने


ठुल्दाइ - मेरे सँग सुर्य है सर्दार


गब्बर - ए तो बहुत स्वादिस्त है - सर्दार खुस हुवा हाहा हाहा , आज से मै सुर्य हाइ पिउँगा


ठुल्दाइ - ठीक है सर्दार


 
Posted on 06-19-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक चोटि आउँदा जिम्मालबा ठुल्दाइलाई ३ चोटि तारेमाम गरे, बाँकी सब्बैलाई एकै चोटि, एक मुस्त? बुधेस्कालाँ के लोभ गर्या बुढाSSSSSSSSSSSS

हाम्री बज्यै खै कता लागिन? नाख मुख देख्या छैन नि? सञ्चै भएर आरामै त होला केरे नि है जिम्मालबा?

 
Posted on 06-19-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सट्कट मा !


जिम्माल को कबिता वाह ! वाह


लहरे को डाइलोग बा बा !


 


सान्नानी, नमस्ते स्विकारम है हाम्रो नि !


पुरे मित्र, आज कती बजे देखी हो लंके र इन्डिज हरु को गेम? अनी फाइनल कैले हो ब्रो?



ठुल्दाइ लाई जिम्माल बा कै स्टाईल को तारेमाम


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters