[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 177637 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-15-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ *  चौतारी १४६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 146 editions.


 
Posted on 06-16-09 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गजाधरमय जदौ !


अल्छि नगर चौतारीयाहरु । ट्याम भो । जाग, उठ ।


 
Posted on 06-16-09 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री गणेशाय नम:

गूड् मर्निङ चौतारी !

तारेमाम ठुल्दाइ


अनी हाल बेसै होला के रे !

हिजो ठुल्दाइले वेबिनार भनेको के हो ताअाअाअाअाआ? भन्दै हुनुन्थ्यो केरे त्यो वेबिनार भनेको सेमिनार नै हो ठुल्दाइ तर अन्लाईन र कन्फरेन्स कल को माध्यम बाट !

अरु सबै कता लागे !
 
Posted on 06-16-09 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री गणेशाय नम:

गूड् मर्निङ चौतारी !

तारेमाम ठुल्दाइ
रिठ्ठे

अनी हाल बेसै होला के रे !
अरु सबै कता लागे !



 
Posted on 06-16-09 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, लहरे ।


बौचा को फोटो त क्या दामी छ । तर अलिकती खामी छ । कल्ले बजारर्यो मुख मा । अली सुन्निए जस्तो छ ।


 
Posted on 06-16-09 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब दर्द नही था सिने में
तब खाक मजा था जिने में

प्रणाम भन्न मात्र आको, सबै को दिन राम्रो होस्

जय नेपाल

PS: माथिको गीत हिन्दिमा राखेकोमा क्षमाप्रार्थी छु, तर गीत हो, गीतको कुनै परीबन्ध हुन्न भन्ने मानेछु

 
Posted on 06-16-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बजारेको होइन दाई - एसो सोचिरा आज कसलाई वाक्क दिक्क पार्दा ठीक होला भनेर -


अब आफ्नो कामै यस्तै छ ठुल्दाइ - रस रङ र भर्नै पर्‍यो चौतारीमा को कसो


अनी पुरे के छ - ल तारेमाम्


 
Posted on 06-16-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे
दर्द भरे गीत राख्यौ ।
चौतारीया हरु हिप्पोक्राटिक छैन पुरे । दूतावास को हुन्दी खाएर भारतीय बिस्तारबाद मूर्दाबाद भन्ने कोइ छैन । गीत-संगित को कुनै सीमा हुन्न । दिनभरी भारत बिरोधी कार्यक्रम मा भाषण दिने अनी घर पुगे पछी -' बुढी ! "कसौटी"  लगा , हिजो हेर्न नपाएर क्या बोर'  भन्नेहरु थुप्रो छन । 
 
Posted on 06-16-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री गणेशाय नम:
मंगलबारे गजाधरमय जदौ !


क्या हुँदै छ औतारी हरु कता मुन्टे सब का सब, यो बौचा ले केटी हरु सबै लाई भगाए तर बोका हरु पनि गायब छन क्या हो यस्तो ?


 
Posted on 06-16-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



प्यालो टाउको भये नि देखाउनै पर्नी भइगयो नि !

गायब हुनी जती त बोका रे बैरेले भनेको

 
Posted on 06-16-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे ।



गायब हुने जती बोका भन्दा धोका होला कि ? बोकी हरु पनि छन नि । मखुला ?


 
Posted on 06-16-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



गायब हुनी जती त बोका रे बैरेले भनेको

प्रणाम!

 
Posted on 06-16-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे मैले झन बोकिहरु लाई लहरे ले लखाट्यो त्यसैले तरुनी गायब तर बोका हरु चाँही किन गायब भनेर पो सोध्या त
 
Posted on 06-16-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लास्टै निरस भो चौतारी के भाको एस्तो, लु मैले सुरु गरें लहरेले थप्छ होला केरे

चौतारी ट्वाक्क-टुक्क

लहरे: जोम्सोम लास्तै दामी ठाउँ रेछ बैरे, सार्है, स्वर्गै राइछ बुझिस्!
बैरे: हो र? तर तिमी जोमसोम नै कैले गा छैनउ, हैन र?
लहरे: हो नि! तर मेरो श्वासनी गा छ क्या ऐले त्याँ!
बैरे: हँ?
लहरे: अँ!
 
Posted on 06-16-09 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल्दाइलाइ नमस्ते, रिट्ठेलाइ जदौ।


पुरे, लहरे र बैरेलाइ तारेमाम।


तिमीहरु नेपाली ब्याकरणलाइ बिगारेर केटीलाइ बोकी भन्ने? यो केटाहरु किन यस्तो मात्या हँ?


लौ, यिनि हरु माथि कार्बाही गर्नु पर्‍यो छिट्टो।


साँच्ची अरु नारी आवाज खोइ हँ? के हुन थाल्यो चौतारीलाइ?


 
Posted on 06-16-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी ।
नारीहरु सारी किन्न गाका हुन कि ? अचेल नारीहरु चौतारी मा देखिन्नन। लहरे को करामत हो कि ?

हे लहरे फकाएर ल्याउ।

 
Posted on 06-16-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-16-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी, प्रणाम!

चौतारीमा सुकेनास लाग्यो सिकिस्तै! नारी जाती त के, नर त हराए, बिलाये। खै एस्को सुन्वाइ कता हुन्छ खै मलाई त केइ अत्तो-पत्तो भएन। लौ क्रेजी तिमी नै केइ उद्धार गर, नर-नारीलाई जम्मा गरेर बटुलेर चौतारीलाई फेरी हरा-भरा पार्देउ न,  लौ न!
 
Posted on 06-16-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ त ल -


क क क  क्रेजी हाउ यू डुइङ


बैरे तारेमाम्


नाम लिया बोकी हाजिर भन्या एही होइन त - 


 
Posted on 06-16-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिकाssssssssssssssssssssss


मिस दिदिssssssssssssssssss


ठुलि ssssssssssssssssssssss


सानानी sssssssssssssssssssss


खुशि ssssssssssssssssssssssss


चेलि ssssssssssssssssssssssssssss


लहरे मुर्दारssssssss! कस्तो सिस्नु जस्तो थुतुनो लहरेको? बोल्यो कि पोल्यो।


राहुल्दाइ, सारी होइन होला, नारीहरु लहरेको पाता कस्न डोरी किन्न गाको होला।


अरु को को बाँकि छ? बोलाउ बोलाउ लहरे! तिमीलाइ थाहा होला नि सबैको नाम।


 


 
Posted on 06-16-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठे काणा- "गन्नुभाई! गन्नुभाई!"
गन्नु भाई- "अबे काहे कु गरम कोयलेपे पडेले गन्नेके माफिक फडफडारेला है? तेरि नानी मरगेलि है क्या?"
रिठे काणा- "नक्को गन्नुभाई! गन्नुभाई वो चौतारीमे पब्लिकलोग बोलरेला है कि चौतारी निरस होगेला है!"
गन्नुभाई- "निरस बोले तो?"
रिठे काणा- "भाई निरस बोले तो आईटम बैगरका पारटी जैसन!"
गन्नुभाई- "तो उठाके लानेको मांगता न आइटमलोगको!"
रिठे काणा- "गन्नुभाई वो आईटमसे रंग नक्को भरनेका चौतारिमे!"
गन्नुभाई- " तो तेरा छुछन्दर जैसन थोबडा दिखाकर रंग भरनेका क्या? हेँख हेँख हेँख!"
रिठे काणा- "भाई आप भि न,भाई अपुन तो बोलरेला था कि, निरस चौतारिमा भाई जानेका,एक दोको लुढकानेका, रौब जमानेका और हफ्ता वसुल करके आनेका, तब तो चौतारीमे रंग हि रंग भाई!"
गन्नुभाई- "क्या रे नासपिटे? उधरको कोई करोडपती बैठेला है क्या?"
रिठे काणा- "कोरिडपती तो नक्को भाई, पन स्टोरि वस्टोरी लिखनेका लोग बैठेला है! बैरे बहरा,सैरियल लंगडा, राहुल डाक्टर सबके सब स्टरोरि शायरी लिखता है बाप!"
गन्नुभाई- "अबे कनस्तरके आखिरि गेहुँ, तेरे कु मै कहानी पढनेवाला लगता है क्या? उनको उठाके अपुनका कौनसा काम बननेका?"
रिठे काणा- "भाई बोले तो उन लोगोँसे कहानि लेके फिल्म प्राँडुस करनेका और माल कमानेका!"
गन्नुभाई- "अबे छिपकलिके दुम, किसका नाम लिया रे तु? वो खजुरका किडा लगा बिज सैरियल लंगडा अब भाईगिरि छोडके शायरी लिखने लगा?अपुनका कम्पनिसे आउट क्या वो?"
रिठे काणा- "मालुम नक्को भाई, वो तो बोलरेला था कि भाई कि ऐसि कि तैसि!"
गन्नुभाई- "क्या? क्या बोला वो हरामी? अपुन कि? गन्नुभाई कि ऐसि कि तैसि बोला वो किचडका किडा?"
रिठे काणा- "भाई वैसे बोलनना तो नक्को चाहिए पन, अपुन आपका नमक खाएला है, वो लंगडा तो बोलरेला था कि, हरके रंगिलाके साथ मिलके, बिर्खे बनवाडिके गैंगमे जा के आप को खल्लास करेंगा!"
गन्नुभाई- "तु घोडा निकाल! अपुन अब्बि के अब्बि जा के सब चौतारीके पब्लिक लोगके सामनेईच् उसका गेम बजाएंगा! और कौन चुहालोग अपुनसे पंगा लिएला है तु वो भि बक् सबको सुला डालेंगा अपुन्!"
रिठे काणा- "ठिक है भाई, अपुन रास्तेमे बताएँगा!"

(इस तरह, रिठे काणाने गन्नुभाईको गलत बात बताकर अपने दुश्मनको खतम करनेका प्लान बनाया!)

((भाइयोँ और बहनोँ...फिर क्या हुवा? क्या गन्नुको रिठेका झुठ समझमे आया? झुठ समझमे आया तो उसने रिठेका क्या किया? सैरियल लंगडाका क्या हुवा? क्या हर्के रंगिला और बिर्खे बनवाडि गन्नुके हाथमे आए? सब जाननेके लिए अगला गन्नुपुरान अवश्य पढिए!))


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters