Posted by: serial June 18, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

बुढा हरु त पहिले नै खचाखच थिए चौतारी मा अब बुढी हरु पनि हुने भयो है ठुल्दाइ


म त साइली बुढी को औरेजी सुनेर ट्वाँsssssss


क्या झार्ने क्या औरेजी


कहाँ बाट सिक्या हो त्यसरी बोल्न साइली बुढी


ठुल्दाइ पुरे चाँही नङ टोक्दै बसेको हुनु पर्छ - दक्षिण को काले हरुले राम्ररी खेलिरा छैन


तैपनी खेल हो भन्न सकिन्न

Read Full Discussion Thread for this article