[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 177658 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-15-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ *  चौतारी १४६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 146 editions.


 
Posted on 06-18-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बिहिबारे बगलामुखिय जदौ


पुरे, ठुल्दाइ, रिट्ठे, लहरे, हर्के सबैलाई जदौ क्या हुँदै छ ? ल म एक छिना आउछु आउँदै गरेका हरु लाई पनि तारे


 
Posted on 06-18-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम धर्के कट्टु लाउने हर्के ह्यान्सम


तारेमाम बैरे ।


पर्साद सर्साद खै ? तरुनी गुणेर गनेर मात्र बस्यौ कि पर्साद नि ल्यायौ बैरे ?


 
Posted on 06-18-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम गाम्लेहरु !
बिहिबारे बगलामुखिय जदौ


पुरे, ठुल्दाइ, रिट्ठे, लहरे, हर्के सबैलाई जदौ क्या हुँदै छ ?  आउँदै गरेका हरु लाई पनि तारेmaam


 
Posted on 06-18-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो माइली !


के छ?


त्यो गीत को लिन्क हामी पनि पाम न त अब कस्तो राइछ हेर्नु त पर्‍यो नि !



बैरेलाई पनि तारेको माम ! तेइ त भन्या ठुल्दाइ पर्साद ल्याउछ कि त बैरे ले भन्या सोम लाई होनचा का तिर जान हतार परीरा होला ! च्याङ्रा ले ब्यानै फोन घुमाको थियो होला !



 
Posted on 06-18-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, रिट्ठे (फेरी), धर्के कट्टु लाको हर्के, साइँली, बैरे सब्बैलाई मेरो प्रणाम।

यो २ घण्टा एस्तो लामो लाग्यो नि, खै कती बेला गेम सुरु होला र भै सक्यो, एत्तिको त डेटमा कुर्दा नि आकुल-ब्याकुल भा थेन बाSSSSSSS

 
Posted on 06-18-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ होनचा को मा जान भ्याउनु नि ? यहाँ काम ले यस्तो पेल्या छ कि के भनु, खैरे ले शनिबार नि काम छ भन्दै छ त्यस्का बाउँ
 
Posted on 06-18-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<एत्तिको त डेटमा कुर्दा नि आकुल-ब्याकुल भा थेन बाSSSSSSS >>>


भने सि पुरे को डेटिङ को कथा पनि ब्यापक रहेछ। लेखुम, लेखुम पुरी को कथा।


तारेमाम साइली ,
सञ्चै ?


 
Posted on 06-18-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ल होनचा ले तिमीलाई सम्झेर यो फोटो पठायो

 
Posted on 06-18-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या फोटो नै टास्न दिएन के भयो यो

 
Posted on 06-18-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फेरी वन मोरे ट्राइ

 
Posted on 06-18-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो साइली त आज बिहान बिहान देखी नै आएको रहेछ - के छ साइली हाउ या डुइङ


तारेमाम् हर्के दाई अनी बैरे -



ओ बैरे कथा टाँस न यार के गर्या तिमीले - एसो पढौ नै हाम पनि -


 
Posted on 06-18-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुलाSSSSSSSSSSSSSSSS बैरे, एक त बिहीवार, अर्को बिहान बिहान, दिन खराब गर्‍यो डाँकाले, बस्नी कसरी अब, असत्ती, पापी काइँको 

पेट कुइं कुइँ करायो, अब एस्को जिम्मेवारी कल्ले लिनी ?


 
Posted on 06-18-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pahilo over mai 8 liyo dakaa le.. khuru khuru out hunu ni!
 
Posted on 06-18-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पुरे, दुष्ट नै भए नि छिमेकी को छिमेकी हो नि पाकी , सपोर्ट गर्नु पर्‍यो नि? कहाँ को दक्षिण को कालेलाई समर्थन भने ?

 
Posted on 06-18-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम  ठुल्दाइ, आरामै??
नमस्ते  सित्त्ठे (रिट्ठे) किन भने रिट्ठे  ले  साइली  को  नाम  बिगारएर  माइली  भनेको  भएर  मैले  पनि  बिगारएको
लहरे  अस्ती   तिमीले  हप्ता  मा एक्चोट   आउछ  भनेको  भएर   अब  हप्ताइ  पिछे  आउने  बिचार  ले  आज  बिहानइ  आएको     ((आज  फुर्सद भएको ले )):)

बैरे पुरे लाई  चाँही  कत्ती  खानु  पर्ने कान्छी  को  पसल  गएर

रिट्ठे किन चहियो  त्यो गीत को  लिन्क?? तिमीले  नै  खोजेर  दिएको  होइन  र  मलाई?
३जना  डा. ३जना  पैलोट  ले  गाएको   रहेछ  त्यो गीत  त 


 
Posted on 06-18-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो  साउ नि  लाई  पैसा  दिदै  गर्ने  चाँही  को  हो ??  बैरे  ओर  पुरे??


 
Posted on 06-18-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे नै होला जस्तो छ -


जती बोलाये नि सुन्दैन - बैरे नै हुनुपर्छ


 
Posted on 06-18-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<ओ बैरे कथा टाँस न यार के गर्या तिमीले - एसो पढौ नै हाम पनि ->>


कहाँ कथा लेख्नै भ्याको छैन बिजी भएर खत्तम छ , अब वीकेन्डमा लेखुला अनी मन्डे बिहानइ टासुलाँ


<<बैरे पुरे लाई  चाँही  कत्ती  खानु  पर्ने कान्छी  को  पसल  गएर >>


कान्छी रे त्यो त होनचा को पसल हो , कान्छी को मा त जानै छोड्यौ , बाई द वे त्यो साँगा मा साहिलि र माइली को पसल छ नि त्यो तिम्रो हो ? क्या घच्ची को एला पाउथ्यो यार


<<मुलाSSSSSSSSSSSSSSSS बैरे, एक त बिहीवार, अर्को बिहान बिहान, दिन खराब गर्‍यो डाँकाले, बस्नी कसरी अब, असत्ती, पापी काइँको>>


मेरो नि पेट करायो यार, ओहो मैले त बिर्सें पुरेले बिहीवार मासु छोड्या होइन कि त्यो हर्के हो, जो सुकै भए नि बालै हो । मैले त हिजो मस्तले तास (खाने नि बजिया हरु खेल्ने होइन ) बनाको थिए आज नि त्यही हुस्र्न पर्छ ।


ओहो खानाको कुरा गर्या क्या भोक लाग्यो , लौ म त गये खान, दोस्रो राउन्ड मा भेटौँला 



 
Posted on 06-18-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला होला  बैरे नै  हुनु पर्छ त्यो  त, तिमी लाई  लाग्देनन  बैरे ले छोएला खुवाउन
खोइ  आज खुशी देखिदाइन   खुशी खोइ त लहरे?

अनी अरु  गाउले हरु  खोइ  त ?? पहिला को  एपिसोद  मा त  को को देखिन्थ्यो,
सन्न्न्नी , क्रेजि,माइली बुढी  हरु  कहाँ  गएे  त??


 
Posted on 06-18-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ लग्नु लगेन नि - क्या बोर -


अनी त्यो साहुनी त साइली नै हो कि के हो - चस्मा नि लाछ - साइली तिमी नै हो र - ठम्याउन सकिन मैले - हो हो जस्तो लाग्छ मलाई त


अब के भन्ने साइली - सबै कता गए भन्नु खोइ - कहिले काही आउछ हाइ गर्छ अनी बाइ गरेर जान्छ -


खुशी पनि आउन छाडि - खोइ के भा हो 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters