serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी --८८--

[Please view other pages to see the rest of the postings. Total posts: 591]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 130160 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 11-27-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८८--





चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 


Running since 7 Sept 2005 in a total of 88 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

Last edited: 27-Nov-07 08:25 PM

 
Posted on 11-28-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोरै गरिदियो यो पर्बतेले पनि।
सस्पेन्स नै खतम भयो नि अब त
कस्तो गेस गरिरा बेला।।

 
Posted on 11-28-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रीखण्डलाई औरेजीमा स्यान्डल् वूड भन्छ जस्तो छ। आफ्नो औरेजी  black alphabet buffalo equals to  हो।

 
Posted on 11-28-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


black alphabet buffalo equals

 
Posted on 11-28-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

हमि छइठमे गावँ गिएको हुजुर उकरके बाद से आज आवनेको पाएछु चोतारिमे। के कर्ने हुजुर हम्रो जो किस्मतवा छ उ सला बडा बुरबकवा छ। बहुत दुख् पाएछुँ हुजुर हमि देहात हमरो गावँमे यो साल छइठपे। त बात अथि भयो कि हमि जब् हम्रो गावँ पहुचेँ, सब यार दोस्त लोगन और घइरके लोगनसे भेँट किएँ। त बात बातमा हम्रो माई बोल्यो कि छोरा मदनवा तँ शादि गोना सब बनाइहाल आएको टेममा। हमरो सुसरा तबियत खुस भयो और हमि माइको सोध्यो कि शादि बनावनेको त लरकि चाहेको हुनछ त लरकि भेटेँछ? त हम्रो माइ बोल्यो कि एकटा हम्रो ननिहालके मामाके कोहि रिलैटिव छ उसके छोरि जो छ अठ्रह सालको भएछ। पुरे गोरि चिट्टि छ और मैट्रिक भि पास किएछ। त हमि जब वैसन बात सुन्यो त खुस भयो और माइको लरकि देखे बिना सरपट भन्यो कि हुन्छ। सब माहौल बनायो हमि, खुन पसिना एक करने जो पेसा हमि जमा किए थियो उ सब खरच वरच करके हमि शादि बनावनेको रेडि भयो। सला हमरो फुटे भाग, जब बाराति जानेको २ दिन बाँकि थियो कोहि खबर कियो कि जो लरकिके संग हमि शादि बनावनेको रेडि छ उ सुसरि एक्टा हरामिके साथ भागेछ काठमाँडु। भाग फुटेछ हुजुर हम्रो।

जे राम जि कि।


 
Posted on 11-28-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुलि मुख एसो      गर
थाहा छ कि छैन, एसो       मुख गर्दा  तिमी क्या बबाल राम्री देखियाछौ क्या
Last edited: 28-Nov-07 03:03 PM

 
Posted on 11-28-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा मदनवा !! रुमाल दिम भने के आसु बाँकी होला र खै


 
Posted on 11-28-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा, बडा दुख भयो हजुर्, ट्राजेटीको कहानी सुनेर।
सला ठिक भए छ, भगवान जो कर्छ नि सबको भला कर्छ।
लौ मदनवा, शादीको पहिले भागे छ तो ठीक भए छ, शादी के बाद भागेको भए? भाग मात्र होइन हजुर् के के फुटिलिन्छ के के?
जो हुवा ठिक हुवा, इज्जत आबरु लिलामी हुने से बचियो नि। जयराम जी के।

 
Posted on 11-28-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-28-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हे रे मदनवा किशन कन्हैया, जय राम जि कि!
सला हमि सोच्दै थियो कि मदनवा किन आएछेन चोतारिमे, बात अब जा के बुझ्यो हमि कि मदनवाको सला टर्जेडी परीहाल्यो
तिमी चिन्ता नगर मदन्वा, सला उ ससुरीको भागमा तिमी जस्तो गुलाब लिखे थिएन, तेइ लागि उ सला और मवाली के साथ रफ्फु चक्कर भईलियो


 
Posted on 11-28-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गाम्ले हो मेरो घर जाने बेला हुन लाग्यो। रमाइलो गर्दै गर्नुस्।
अनी लहरेलाई एक्चोटएे फेरी हाम्रो गाम्मा स्वागत छ। आसा छ यहाँलाई हाम्रो गाम मन पर्छ भनेर।


 
Posted on 11-28-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्वाद् पर्वतिया दाजु। धन्वाद् राहुल भैया।

धन्वद रिठे दाजु। पर हुजुर एक्टा बात भन्यो हमि ठिक मानेन। हुजुर हमको चढावनेको लागि भन्यो कि हमि गुलाव छ। हँ? त हमि गुलाव छ सुइनके हमि खुस भयो। और फिर हमको हुजुर किसन कन्हैया भि बुलायो। हँ? त हमि फिर से खुस भयो। पर किसन कन्हैया जो छ कालो छ और हमि भि कालो छु। तब जा के हमि बुझेछ कि गुलाब जो छ सला कालो हुन्देन, गुलाबि हुन्छ, लाल हुन्छ, सफेद हुन्छ पर कालो हुन्देन। जो गुलाब सला ऐग्जिस्ट कर्दैन उ हमि कैसन हुन्छ? उ जो छ हमि सैन्टिमैन्टलवा भएको टेममा उ हुजुर सिम्पैथि देनेको छ चढावने बात काहेको किएछ?

हमि उ बुरबक को खोजिरहेको जो उ लरकिको बहला फुसलाके काठमाँडु लियाएछ। हमि उसको ऐड्रैस ढुँडिरहेछु, सुसरा मिलनेको पर्छ हमि गाजर मुलि जैसन काटके बागेमतिपे बहाइदिन्छ।

 


 
Posted on 11-28-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो मदनवा गुलाब कालो पनि हुन्छ, यो कुरा बुझिलिउ तिमी।।।

 
Posted on 11-28-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक छ लहरे दाजु बुझेछु हुजुर, उ गुलाब जो छ कालो भि हुन्छ, उ चाँवल जो छ उ भि कालो भि हुन्छ, हुजुर आकाश जो छ उ लाल भि हुन्छ, पानी जो छ उ साँलिड भि हुन्छ, दिल जो छ उ पत्थर भि हुन्छ, खोला जो छ उ सुखा भि हुन्छ, हलवाइ जो छ उ भुखा भि हुन्छ, बत्ति जो छ उ निँभनेको भि आवँछ, सुरज जो छ रातको गायब भि हुन्छ। पर हमि बात उ किए छेन, हमि बात यो किएछ कि जो कामन बात छ उ छेन। त गुलाबको बात जो, कर्छ उ कालो सोच्देन। आकाशको बात जो कर्छ उ निलो सोच्छ। त कामन बात छ। हुजुर जब करारि ऐश्वर्या रायको याद कर्छ त हुजुर कभि सोच्देन कि उ सुसरीको भि पायखाना जानेको पर्छ डेलि।  उ कामन सोचनेको बात छेन। खेँ... खेँ.. खेँ..


 
Posted on 11-28-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपने टाङ् जो छ, उसको आसपास ढुंढीलिऊ, मदनवा, कालो गुलाब मिलेको छेन त हम्रो नाम भि पुन्टे छेन!
 
Posted on 11-28-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याड्डू भैया र पून्टेदाइलाइ नमस्ते!

ओ पून्टेदाइ, पिरोगराम चैं कुन दिन हुने भो? कहिलेको टिकस काटम्?
 
Posted on 11-28-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो त्रादेगी परेको बेला पनि कस्तो खँ खँ खँ गरेर हाँस्न सक्या हो यो मदनवा पनि म भन्छु।

त जो लद्की वाली बाट छ हँ, उ भागलियो त के भयो,
मान्छे राम्रो छदैछ हाम्रो मदनवा, त म यो भन्छु कि
उ केटी को भाग फुतेछ अनी हँ,

Last edited: 28-Nov-07 03:45 PM

 
Posted on 11-28-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूण्टे, दाई तारेमाम्।
सफर कस्तो रह्यो, होलसेलमा? चनादाईले चना खान दिनु भयो कि भएन?
बाकी जिन्दगीको सफर त टेउसी जस्तै सररर् हररर् होला नै।

 
Posted on 11-28-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल पुन्टे दाई, मदनवा ले साचै नै खोज्ला नि फेरी


 
Posted on 11-28-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे पुनटे बुह्रो  कथि बात बतियावँछ हुजुर? उ कहाँ ऐसन वैसन जगहपे ढुँडनेको बात करिलिनुहुन्छ। त कथि हालखबरिया छ?

अरे रिठे दाजु अव उ जो ढुँढनेको बात छ उ छारिदिनुहोस। दुसर बात बतियाइहालुँ। कथि हालखबरिया छ? सब कुस्ले मङ्ग्ले छ हेन? उ उफरि किधरको गियो? हमि देखेछेन आज्।


 
Posted on 11-28-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मदनवा पनि कुरो बुझ्छ, तेइ भएर कुरो बङ्याउछ हत्त न पत्त
खेँ खेँ खेँ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters