[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी --८८--

[Please view other pages to see the rest of the postings. Total posts: 591]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 129890 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 11-27-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८८--





चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 


Running since 7 Sept 2005 in a total of 88 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

Last edited: 27-Nov-07 08:25 PM

 
Posted on 11-29-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सबैले केटी पायो तर रित्थेले नपाएर रित्थे लाई शक परेको"


हो कि केटी त पायो तर "गाग्रो किन्दा लोटा फोसा आयो" भएर  शक लाग्या?


 
Posted on 11-29-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-29-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल ठुल्दाइ ले फेरी ठाउँ मै निसाना हान्दिने क्या
हाहाहा
लहरे मलाई सक पर्दैन कैले नि बरु तिम्रो लागि पनि खोजिदिनु पर्छ कोइ सुकुमारि फुलकुमारि भने भन है त
साथी भाईहरु को सधैं भलो चिताउने परे म त



 
Posted on 11-29-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे त सबै भन्दा लक्की। उस्ले त सबै भन्दा पहिले नै राम्री केटी (mero lagi भाउजु) भेती सक्नु भो।

 
Posted on 11-29-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


C.T हजुरलाई चौतारीमा स्वागत छ।

 
Posted on 11-29-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


C.T हजुरलाई चौतारीमा स्वागत छ।
हजुर त जैले नि चौतारीमा आएर टाउको मात्र देखाएर जानु हुन्छ प्रभु, हजुरलाई हाम्रो कुराकानी चित्त बुझ्दैन जस्तो छ हो कि होइन?


ठुलि आज कती खेर घर जाने हो?

मकै भटाँस भुटेर राख है, भरै म आउछु खान
अनी अस्ती ममी ले बना'को सेलरोटी छ कि हसुरेउ सप्पै?


 
Posted on 11-29-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-29-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हस रित्थे सेल रोटी नि बाँकी छ। आज घर चाडओ जान नपाईएला जस्तो छ।


 
Posted on 11-29-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि  हजूर् म नि चौतारीमा अौछु है। अनि मिथा मिथा कथा प्रस्तुत् गर्ने कोसिस् गर्चू। फेरि भेतौला।।।।नमस्ते !!!


 
Posted on 11-29-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे त बाङ्गे भन्दा पनि खतरा मान्छे, एस्तो ले त केटी खोजिदियो भने त
मैले चौतारी गाँउमा कहिले आफ्नो बिहे भोज गर्ने।।

 
Posted on 11-29-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ग्वछे तिम्रो बिहेको लागि पनि शोपिङ गर्न बाँकी छ। तेही भएर अहिले सम्म दिसाइद गर्को छैन तिम्रो बिहेमा कुन चै सारी लगाउने भनेर। दिसाइद गरेची चौतारीमा पोस्ट गरुम्ला फोटो खिचेर।


 
Posted on 11-29-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-29-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एस्तो ले त केटी खोजिदियो भने त
मैले चौतारी गाँउमा कहिले आफ्नो बिहे भोज गर्ने।।


प्रस्तुत हरफ हाम्रा अती मिलनसार म्रिदुभासि, सरल स्वाभाब चौतारी रस रङ प्रधान श्री श्री श्री लहरे लाल लाकौल द्वारा अभिब्यक्त भएको हो
तर उक्त हरफ को बास्तबिक् अर्थ भने खुल्न नसकेको कारण गाउलेहरुमा अन्यौलको बातावरण देखिएको ले श्री लहरे लाल लाकौल लाई उक्त हरफ सप्रसँग व्याख्या गर्न सबिनय अनुरोध गरिन्छ


भवदिय
रिट्ठे राज राठोर
चौतारी गा बि स
वडा न् ३३



 
Posted on 11-29-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेवाताल अनि C.T. लाई स्वागत गरें है।
ग्वाँचे नि टाउको झुन्ड्याएर टाप? नेपालमा हामी टोपी- हेल्मेट टेबुलमा राखेर टाप हुन्थ्यौं, त्यही बानी अंरिका नि सरे जस्तो लागो।

 
Posted on 11-29-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ritthe check ur email pls.

 
Posted on 11-29-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गे < रित्थे,   एती भनेछी कुरा बुझ्नु पर्ने रित्थे ले।
तर पनि बुज्नेलाई श्रिखन्द नबुझ्नेलै...........  नभुझे मलाई के त।
बेकारमा तेन्सन मात्रै।

 
Posted on 11-29-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ritthe check ur email pls.


 
Posted on 11-29-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउण्ड को जदौ आफ्नै स्टाईल मा

ग्वाँचु राम त्रिपाठी, टाउको देखाएर कता टाप कस्या हो ब्रो? त्यस्तो त अली भेन नि



 
Posted on 11-29-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो ले त केटी खोजिदियो भने त
मैले चौतारी गाँउमा कहिले आफ्नो बिहे भोज गर्ने।।


भनेको मैले नि, मेरो दिमाग दुबैले बुझेन, लहरे। कस्तो बाङ्गेको कस्तो कुरा?
केटी खोजी गर्ने काम गोजीमा लिएर हिंडेको छ कि कसैले?

 
Posted on 11-29-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ग्वाँचू बाजेऽऽऽऽऽ! जरा खोतल्न सिद्या होऽऽऽ?

आफ्नो त जरा खोतल्दा खोतल्दा जरा नै घाँटीमा पासो बन्न लागिसक्यो.

फेवे र सीटीलाइ स्वागतम्!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters