serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी --८८--

[Please view other pages to see the rest of the postings. Total posts: 591]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 129917 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 11-27-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८८--





चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 


Running since 7 Sept 2005 in a total of 88 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

Last edited: 27-Nov-07 08:25 PM

 
Posted on 12-01-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks, and Happy World AIDS day to you to रिठ्ठे-सान। e-AIDS बाट बच्न पञ्जा लगाएर टाइप/ च्याट गरौँ।


 
Posted on 12-01-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते र रिट्ठे त एड्स् दिवस मनाउन मै ब्यस्त छ जस्तो छ। बधाई छ, देश एडस् बिना चल्दैन। देशका नागरिकको झन् ........................................... ।

 
Posted on 12-01-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते गुरु, तपाईंको भनाईलाई अलिकति मोडिफाइ गरौं है, " इ-एड्स बाट बच्न कण्डम लगाएर टाइप/च्याट गरौँ। " कि कसो? 

 
Posted on 12-01-07 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke hudai cha gaamle sathiharu taaaaaaaaaa.

ishwor dharai din pachi dekha parnu bho ni. hajurlai sancha.


 
Posted on 12-01-07 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai jana prashant tamang ko concert herna gaako jasto cha ni.ticket ta sold out bhai sakyo re


 
Posted on 12-01-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीइया बस्ने ठाउँ छ की छैन। म त लोकल टुरिष्ट हो। घुम्दै आएको, नमस्कार है सबै गम्लेलाई। खुब थाकीयो उकालो चडधा। ...
पहिलो पल्ट आएको यो गाम। पानीको धरा कता छ हन हयंआ?
 
Posted on 12-01-07 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!

आफ्नो त विकेन्डमा नि काम गर्नुपर्यो! त्यसै टाउको दुखिरा बेलामा!

ठूली, के छ हालखबर? नमे, रिट्ठे, राहुलदाइ, भौते, ईश्वर जी सबैमा जदौ!
 
Posted on 12-01-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमे जीलाइ स्वागत छ चौतारीमा, पानीको धारा ऊ त्यहीं पल्लोपट्टी छ.
 
Posted on 12-01-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद नक्सा ज्यु। पानी त मीठो लाग्यो। गाम्को नक्सा पनी बाटअैइ दीनु हुन्छ की?


 
Posted on 12-02-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारि कान्ला मुनि पुएछ! कान्ला मुन्न्यार खोज्दा नि भेटिएन गाँठे! तिनका सत्यानास हुने! गजप सँअ चौतारी बनाइसकेपछि त चाइन्जो चौतारीकै सेउसना राखे पो भेटिन्छ त। कता हावाले उडार लएछ। ब्यान -ब्यानै बिदा बेला चौतारी झर्न नपाए नि घरको बार्दलीबाड एसो च्याउने गर्या थेँ, आज त मेरि बास्सै देखिँदै देखिँदैन त!

लु जय होस! राम्रो चाइन्जो लछ्छेन छ चौतारी १०० भाग सम्म टिक्ने!

लु सोमे सार्कि आ रेछ हिजा राति, क्यार्नु कोइ असत्तिले नि स्वागत गरेनछ। लु स्वागत छ चौतारीमा! क्यार्दै छौ सोमे? सपै मेलोमेसो चलेकै होला राउँररि?


 
Posted on 12-02-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइतबारे सेताम्य जदौ सबैलाई
जिम्माल बा १०० भाग हैन हाम्रो चौतारी जुगौ जुग सम्म बाचिरहन्छ
 
Posted on 12-02-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जडौ गरे है सबैलाई पहीले
क्यार्नु जीम्मल्बा आफु त हलो जोतेर खाने पारीइयो। यो गाम्मा त घुम्दै आएको,ठुलो चौतारी राइछ है यहाँ त। हाम्रो गाम्मा पनी भएको भए। असत्तिहरु मरेको सीनो र कुहिएको झोल खाँदैमा फुर्सद छैन क्यर्ने म एक्लो सर्की कराएर कसैले नसुन्ने।
बाहुनहरु झन बीग्रे आज्काल। बाहुन बा होइनन।


 
Posted on 12-02-07 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाई, खान पिन भयो त? Chautari ma dherai pachhai aaye hai, khai prabesh paine ho ki hoina?
 
Posted on 12-02-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है कोही भए देखिन  । आजभोलि त सार्है नै सुन्सान छ गाठे किन हो? बेलुका पख चौतारी को हावा खान आउँलान भन्यो सप्पै सोमरस म मस्त छन जस्तो छ


 
Posted on 12-02-07 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
 
Posted on 12-02-07 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअाआ?

 रबिबाररे सुनसाने मसाने जदौ!

झिल्के ब्रो, चौतारीका संस्थापकज्युहरुलाई हामी जस्तो हिजोका चल्लाले ठाउँ छैन भनेर भन्न नैतिकाधिकार कहाँ हुन्छ र भन्या। तपाईंको लागि त हाम्रो ज्यान हाजिर छ। सधैं चौतारीको शोभा भै दिनु परो भन्ने दश औले बिनती छ।

सार्की ब्रो, चौतारीमा यो ठुलदाई को पहिलो तारेमाम् है।


 
Posted on 12-02-07 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिसो चिसो मौसम, अलि अलि झरी .... अनि .......

 

अनि के त ?

 

यस्तो रमाइलो मौसममा म:म:को साथ !!!

आहा ऽऽऽ यो पो त कुरो ।

 

लौ गाम्ले हो म:म: खाने आइतवारको म:म:डल्ले जदौ ।

 

भर्खर झण्डै बेहोस हुने अरी म:म: हसुरीम के रे ---

 

के छ? चौतारीआँ के के हुँदैछ ? बसेर बात मार्न नभ्याएनि दिना एउवाजि हेर्दै अरेछम के रे । हाउँरो चीरपरीचित बाङगो तर सोझो भनी कहलिएका कुम्ले ब्रदरलाइ आकाशले निलो कि पातालाँ धस्सिओ ? नाकमुख देख्या हैन त अचेल ।

 

 


 
Posted on 12-02-07 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खान पिन भयो सबैको? सार्की काइला लाई स्वागत छ चौतारीमा
ठुल्दाइ, जिम्माल बा, पर्बते, झिल्के ब्रो, चना दाई,चित्रे,  सबै लाई रात्रीकालिन जदौ
हाम्रो भजन मन्डली ग्याङ कता गएछन आज? लहरे बौचा खै? अन्तरे दाई कता?

 
Posted on 12-02-07 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् चनादाइ, तारेमाम् रिट्ठे।
हत्तेरिका, ठुलदाई को अगाडी के म: म: को नाम ली राख्या भने? हिजो मात्र ३५ बर्षे अनुभव सहित को म : म: खाएको फेरि खान मन लाग्यो भने।
हिउ परे निहु मा लौ जा भोलि नि म:म:, नजिककालाई निम्तो छ है।

 
Posted on 12-02-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाई नि हो निम्तो ठुल्दाइ? हो भने ठिकै छ, हैन भने .......कलिलो तामा लाई सोध राम लाई
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters