Posted by: Madness November 28, 2007
Login in to Rate this Post:
0
?
अरे पुनटे बुह्रो कथि बात बतियावँछ हुजुर? उ कहाँ ऐसन वैसन जगहपे ढुँडनेको बात करिलिनुहुन्छ। त कथि हालखबरिया छ?
अरे रिठे दाजु अव उ जो ढुँढनेको बात छ उ छारिदिनुहोस। दुसर बात बतियाइहालुँ। कथि हालखबरिया छ? सब कुस्ले मङ्ग्ले छ हेन? उ उफरि किधरको गियो? हमि देखेछेन आज्।