[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी --८८--

[Please view other pages to see the rest of the postings. Total posts: 591]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 128251 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 11-27-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८८--





चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 


Running since 7 Sept 2005 in a total of 88 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

Last edited: 27-Nov-07 08:25 PM

 
Posted on 11-29-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बस्ने त पर्‍यो नि , रित्थे सान O my bad रिट्ठी सान
ल म गेये घर, भरे भेटौँला है,

 
Posted on 11-29-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Have a safe trip to home lahare.....bye

 
Posted on 11-29-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूल सुधार: हड्डी नभएको जिब्रो चिप्लने कुरा त जायज नै भए पनि हड्डी भएको औंला नै चिप्लेर अनियतबस रिट्ठे सोमको लिङ परिवर्तन हुन गएको  मा आँफै प्रती खेद प्रकट गर्न चाहन्छौ र यो गल्ती हाम्रो औलाले अन्जान्बस गरेको भएतापनि, गल्ती गर्ने औलालाई हामीले कारवाही गरिसकेका छौ र मुद्राराक्षसको गल्तीमा आत्माआलोचना पनि गरीसकेको कुरा यही भुल सुधार बिग्यप्ती मार्फत अबगत गराउन चाहन्छौं।

अब उप्रान्त हामीद्वारा माथि प्रेशित सन्देसको चौथो अनुक्षेदको पहिलो शब्द रिट्ठे भनेर पढि दिन हुन पनि सबै गाम्लेहरु समक्ष सादर अनुरोध गर्दछौं। हाम्रो हड्डी भएको औलाको असाबधानिले गर्दा प्रत्यक्ष/  अप्रत्यक्ष रुपमा कसैको सम्मानमा ठेस पुग्न गएको भए सम्बन्धित पक्षप्रती क्षमा प्रार्थी छौ र यसको क्षतिपुर्ती अबिलम्ब सम्बन्धित पक्षलाई प्रादन गरियोस भनेर हामी नेपाल सरकारसँग जोड्दार माग गर्दछौं। धन्यवाद!


 
Posted on 11-29-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आभार: हामिलाइ सफाइ दिइएकोमा चौतरिका मान्यबर श्री ठुल्दाइ ठुलाठालुप्रति आभार प्रकट गर्न चाहन्छौं र जिउभरि कट्कटिएको मयल आज चौतरिमा मन्चिसो पानिले नुहाइ धुआइ गरेर  सफाइ गरिएको मा जिउ नै हल्का महसुस भैरहेको कुरा पनि अबगत गराउन चाहन्छौं। धन्यबाद!
 
Posted on 11-29-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्ते।

रिठ्ठे कुनै बेला रिठ्ठि बनाइएछ, र पुन रिठेठे मा झारिएछ। के भै राछ रिठ्ठु तिमिलाइ।

सबै गन्य मान्यलाइ दर्सन्।


 
Posted on 11-29-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेवाताल जि आएर लुसुक्क भाग्नु भा जस्तो छ।

कसैले स्वागत पनि गरेनछन् कि कसो।

लु चौतारी मा स्वागत छ है फेवाताल् जि, अव नामाकरण पनि गर्नु पर्ने होला। अनि दोहोरि त छदैछ, खेलुम्ला नि मज्जाले।


 
Posted on 11-29-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-29-07 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा

भाग १४

प्रकाशित भयो।

प्राबिधिक कारणले बिलम्ब भएकोमा क्षमा माग्दै, नयाँ अंक प्रकाशित भएको सहर्ष जानकारी गराइन्छ।


 
Posted on 11-29-07 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐयायाअआ...... मरें दुखेर। आज दाँतको डाउडरकाँ गाको चार पाँचौटा सुइ घोपेर हुंडाल हुंडुल के के गर्दियो बज्जेले हनहन्ती ज्वरो फुटेर एक बट्टा टाइलनोल एकै चोटिमा सक्दिम झैं भो नि गाँठे। अझै दुइ चोटि बोला छ मुरदारले, मार्नि भो डिसेम्बर भरिमा

डिशवाशर भित्र भाँडालाई, वाशर भित्र लुगालाई, कारवाश भित्र मटरलाई नि एस्तै सास्ति हुंदो हो बाबै ....ऐयाउउउउउ.... मरें नि। भुड्का घुट्क्यार सुतम भने नि औषधी खा बेलाँ खान नहुनि रे क्या फसाद।

लौ पुन्टे बुढा भन्दा नि चाँडै सुत्न पर्ला जस्तो छ आज, यस्ता दिन नि आउँदा र'चन।


 
Posted on 11-29-07 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता बिर्खेको अनवाराँ डन्डीफोर मिल्काम्न खाक्सी दल्न पर्नि, यता अन्तरेको दाताँ घन बजा'र सन्चो पार्न पर्नि भो नि, नारन! ड्याम्म लाउँदा त झननननन पार्दो हो के रे, एउछिना फिरि सऽऽऽऽऽऽऽऽऽन्चो भ'र आम्छ! बिद्ध्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!

टाईनोल बतलै रित्तयाम्दा फिरि सिल्टिमुर खाउलाऊ है, अन्तरे! डाउडरले जे भनेनि मान्नु, रउसि नखाऊ भन्दा चईं, "ईईईईईईईईईईईईईईईईईईईईईई नखानु?" भुनेर झपार्नु। खोयबिर्को जस्ता ओखती अरु केई हुन्नन्, हाम्रो बचन साँची राखे।

लु, म नि सुत्नि तर्खराँ अब।

 


 
Posted on 11-29-07 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न अन्तरे दाई को दात मा के भएछ हरे प्रभु, बल्ल बुद्धी आउन थालया हो र भन्या? बुद्धी बङारा को कूरा गर्या मैले
ल को को छन सबैलाई नमस्ते


 
Posted on 11-29-07 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार गरें है मैले। के छ रिट्ठे? खाना भो?  कोइ देख्दिन त।

 
Posted on 11-29-07 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खाना भइसक्यो भाउजु, हजुर को भो? ठुल्दाइ रेस्ट मा हो? खै आज सबै जाना कता गएछन
 
Posted on 11-29-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाना त अगी नै खाइयो। खै टिवि हेर्दै होलान् एक् जना। तेहि त कोहि छैनन अहिले

 
Posted on 11-29-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकै नजरमा:



 
Posted on 11-29-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब सुत्न परो। good night रिट्ठे।

 
Posted on 11-29-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाई,
रिठ्ठेब्रो त्यो माथिको गीतको केटा त हान्सी रछ नि

 
Posted on 11-29-07 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भन्दा नि?
 
Posted on 11-29-07 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा कता लगेको ब्रो ...मेरो ९०% भर भनेको नि :P

 
Posted on 11-29-07 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi all friends of Chautari-I am pretty sure that you folks have already visited to helpsunita.com.,if not please join your hands together and let Sunita feels that we all are with her.

Thanks

 

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Travelling to Nepal - TPS AP- PASSPORT
Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters